Aarosh Mahara (@aaroshm13594) 's Twitter Profile
Aarosh Mahara

@aaroshm13594

ID: 1912815257657249792

calendar_today17-04-2025 10:29:18

0 Tweet

5 Followers

240 Following

Anju Jwala (@anju_jwala) 's Twitter Profile Photo

२-४ सय होलीवाइनका दासहरु आफुसँग आए भन्दैमा हो न हो, सबै एमालेहरु मैसँग आए भनेर दङग पर्या होलान् प्रचन्ड। लाखौं नेपालीहरुलाई केपी ओलीसँग विश्वाश र भरोशा छ।यी यो👇उदाहरण काफी छ, केपी ओलीसँग कसरी सर्वसाधारण नेपालीहरु कसरी संगठित भएका छन् भनेर। from नबिन-झापा 🌎

SBS Nepali (@sbsnepali) 's Twitter Profile Photo

गजल सुन्ने हैन त? #नेपाली #अस्ट्रेलिया #साहित्य थप सुन्नुहोस्: bit.ly/464Y7YC

Dipak (@deep_bista07) 's Twitter Profile Photo

सहकारी ठगका अन्धभक्तहरु लाई दुर्गा प्रसाईं का यी शब्दहरु समर्पित गर्न चाहन्छु।

वस्ती सुमन (@suman_wosti) 's Twitter Profile Photo

हात्तिको खाने दांत यता हेर्नुस है ? बिद्यार्थी लाइ राजनीति देखि टाढा राख्ने भन्या होइन र ?

Kale Keto (@kaalekeeto) 's Twitter Profile Photo

यस्ता उटपटय्याङ कुरामा नेपालीलाई कस्ले सक्छ 😜😜

तारा✨गौतम (@3sssgautam) 's Twitter Profile Photo

धरौटीमा रिहा भएर पनि पार्टी अध्यक्षका रूपमा राजनीतिक गतिविधिमा सक्रिय भएकोमा माफी माग्नुपर्ने त माधव नेपालले थियो, तर जायज बोल्दा पनि माफी झाँक्रीले माग्नुपर्यो। ukeraa.com/news/detail/16…

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

अराजकका झुन्डहरु ,घंटे ज्ञाङ्गहरु ल कमेन्ट हानओ रे।😁

ज्याद्रो (O-)🇳🇵 (@manyhumann) 's Twitter Profile Photo

यो घटना यति क्रुर र बीभत्स थियो कि पिडित र देख्नेका कुरा सुन्दा आजपनि आंग जिरिङ हुन्छ माओवादी सिध्याउन #गिरिजा ले उचालेको #उपेन्द्र ले चलाएको #बीभत्स_अपराध थियो त्यो राजीनितिको रोटि सेक्ने Baburam Bhattarai हरु आफ्ना निहत्था कार्यकर्ताको यसरी हत्या गर्ने तिनैसँग गला जोड्न पुगे 😓😡

अन्टसन्ट विज्ञ  (@8kaal) 's Twitter Profile Photo

ज्योति मगरले स्टेज तताएको बेला “भेडा” शब्द जातियता जनाउन उत्पति भएछ फेरी । हे नारन के के चै बोल्छन के तैट । पडकास्ट भनेको पधेरे गफ जोत्ने ठाउँ रहेछ 😂😂

कल्पना अधिकारी (@kalpana9133) 's Twitter Profile Photo

Deepak Bohara तिम्रा 84 अब खोलामा सेलाइ देउ जनता लाई तिमी जस्तो भाडा को टट्टू नसम्झ

Bhim Adhikari (@bhimabish) 's Twitter Profile Photo

विनिता कठयात र यी साबित्रीको उदेश्य मिल्ने रैछ 😅 हैन रास्वपाका कार्यकर्ताको सोख पनि बिचित्रको छ छ्या । 😅 पुर्व माओबादी अहिलेकी रास्वपा कार्यकर्ता साबित्रीको इच्छा छिटो पुरा होस ।

शंकर लामिछाने (@shankarl1989) 's Twitter Profile Photo

जसलाई आज सरकारले जेलमा राखेको छ उसैले सिमा विवाद बारे नेपाल र भारतको विज्ञ राखेर टेलिभिजनमा लाईभ बहस गरेको थियो।

🇳🇵Gautam🇳🇵 (@gautu01) 's Twitter Profile Photo

यसरी सत्य बोल्ने मान्छे अचेल निकै कम भेटिन्छन!!सहकारी ठगका भक्तहरुले गाली गर्लान कि भन्ने डरले सत्य बोल्न नडराउने एउटा नेता गगन थापा हुन।