aakashrestha (@aakazs) 's Twitter Profile
aakashrestha

@aakazs

ID: 4036263913

calendar_today27-10-2015 14:16:14

612 Tweet

3,3K Followers

4,4K Following

Fact (@fact) 's Twitter Profile Photo

The problem with the world is that the intelligent people are full of doubts while the stupid ones are full of confidence.

Nabin Acharya (@iamnabing) 's Twitter Profile Photo

बिकासलाई प्राथमिकतामा राखिन्छ कहाँ बिकास को नाममा कुम्ल्याउने को कमि छैन यहाँ देश द्रोहिलाइ सझायको नाममा झुन्डाइन्छ कहाँ अन्याय मा परेकालाइ न्यायाको नाममा सजाय दिइन्छ यहाँ

The New Yorker (@newyorker) 's Twitter Profile Photo

In the year 2268: Nepal has been chosen to host the Olympics for the sixth consecutive time, as its average elevation has made it the only country that is still above water. Everyone remaining on Earth competes. nyer.cm/yfZlezR

Nabin Acharya (@iamnabing) 's Twitter Profile Photo

मुक्तक: देखेँ हिजो तिमीलाइ झुलुक्क बार्तलिमा देखेँ यसो चियाउदा यो दिलको मझेरिमा देखेँ मनमा तिमी प्रति मायाको प्यास बढ्दै गर्दा गुनिउ चोली लगाइ गाग्री सङ्ग पधेरिमा देखेँ ✍️नवीन आचार्य

Nabin Acharya (@iamnabing) 's Twitter Profile Photo

मुक्तक: लिपुलेख कालापानीको प्रमाण किन खोज्दैनन् बुद्धको भुमिमा बुद्धको शरण किन खोज्दैनन् पार्टिको बिकासमा करोडौ खर्च गर्नेले आज नेपालमै रोजगारको वातावरण किन खोज्दैनन् ✍️नवीन आचार्य 🌹🥀

Nabin Acharya (@iamnabing) 's Twitter Profile Photo

देश बिकासका लागि खटियका अरे। यसले देश प्रेमीको भन्दा पनि बरोजगारीको भिड देखायको छ जहाँ हलिहरुले प्रहारिलाइ कब्जामा लिगेका छन् । संसद भवन भित्र सहमतमा हस्ताक्षर गर्ने अनि बाहिर बिरधमा कार्यकर्ता पठाउने दुई जिब्रे नेतालाइ ढुंगा हान्न छोडेर प्रहरी लाई ढुङ्गा हान्दै छन!

aakashrestha (@aakazs) 's Twitter Profile Photo

कुशे औंसी / बुबाको मुख हेर्ने दिन / मोतीराम जन्मजयन्ती/गोकर्ण स्नान - भदौ ११, शनिवार, २०७९ -via #hamropatro hamropatro.com/date/2079-5-11

aakashrestha (@aakazs) 's Twitter Profile Photo

Demands put on Nepal's Federal Government and Province Government to give high priority to - Sign the Petition! chng.it/sWVBKFHc via Change.org