पञ्चायती व्यवस्था (@aadityabasnet2) 's Twitter Profile
पञ्चायती व्यवस्था

@aadityabasnet2

हिन्दू राष्ट्र सहितको संवैधानिक राजसंस्था आजको आवश्यकता रहेको छ

ID: 1601534298359668736

calendar_today10-12-2022 11:08:47

946 Tweet

175 Followers

29 Following

पञ्चायती व्यवस्था (@aadityabasnet2) 's Twitter Profile Photo

श्री ५ महाराजाधिराज सरकार गोर्खा जाँदै गर्दा मुग्लिङमा नेपालको राष्ट्रिय पूष्प लालीगुरासले स्वागत गर्दै नेपाली जनता🙏👑🕉️🇳🇵

श्री ५ महाराजाधिराज सरकार गोर्खा जाँदै गर्दा मुग्लिङमा 
 नेपालको राष्ट्रिय पूष्प लालीगुरासले स्वागत गर्दै नेपाली जनता🙏👑🕉️🇳🇵
पञ्चायती व्यवस्था (@aadityabasnet2) 's Twitter Profile Photo

भ्रम कि बास्तबिकता? 👇👇 १. "दिल्लीको कलकत्तामा" 👉 दिल्ली र कलकत्ता राज्य नै फरक, सहर नै फरक २. नेहरु १९४७ देखि १९६४ सम्म प्रधानमन्त्री भएको, त्रिभुवन र महेन्द्र राजा भएको बेला ३. बिरेन्द्र राजा भएको १९७२ मा, नेहरु मरिसके पछि

पञ्चायती व्यवस्था (@aadityabasnet2) 's Twitter Profile Photo

रगत बगे राजतन्त्र! कागच लेखे राजसंस्था!! निर्णय भ्रष्टहरुले नै गरुन! जय देश❤️✌️

पञ्चायती व्यवस्था (@aadityabasnet2) 's Twitter Profile Photo

म त भन्छु नेपालको झापा जिल्ला कन्काई नगरपालिका सुरुङ्गा बजारको बीचको मरुभूमि बाट उत्खनन हुँदै गरेको पेट्रोलियम पदार्थ चोर्नेलाई पनि मृत्युदण्डको कानुन ल्याइयोस् 🤣

पञ्चायती व्यवस्था (@aadityabasnet2) 's Twitter Profile Photo

गणतन्त्रका राजा रानीहरुको सम्मान भुइँमा टेक्न समेत समान चाहिने

पञ्चायती व्यवस्था (@aadityabasnet2) 's Twitter Profile Photo

प्रचण्डं भन्छन् जनता नै राजाको पक्षमा भए राजालाई कसले रोक्न सक्छ र ?

पञ्चायती व्यवस्था (@aadityabasnet2) 's Twitter Profile Photo

राजाले महाकाली सन्धि खारेज गर भन्दा पनि कांग्रेसले पारित गरेको स्वीकार गर्यो

पञ्चायती व्यवस्था (@aadityabasnet2) 's Twitter Profile Photo

दुप्चेश्वर महादेवको दर्शन गरी आजको दिन शुभ बनाउनुहोस् ❤️❤️

पञ्चायती व्यवस्था (@aadityabasnet2) 's Twitter Profile Photo

खासमा यहाँ के भइरहेको छ? कसले कहाँ र के प्रयोजनकाे लागि नवयुवराजकाे फोटो सहित मध्य रातमा पूजा हुँदै छ? कसैलाई केही जानकारी छ ?