मर्फि (Murphy) (@0bdhara) 's Twitter Profile
मर्फि (Murphy)

@0bdhara

Walking, fighting, getting up

ID: 3688834758

calendar_today26-09-2015 04:39:00

3,3K Tweet

551 Followers

624 Following

चिम्से अ〜जे (@ajayrai__) 's Twitter Profile Photo

बिवाहित पुरुष ले संस्कृत सिक्नुस् अनि आफ्नी पत्नी लाई पनि सिकाउनुस् ताकी झगडा गर्दा पनि छिमेकी हरु लाई लागोस् तपैको घरमा सत्यनारायण को पुजा हुदैछ 😆😆

World of Statistics (@stats_feed) 's Twitter Profile Photo

Number of public holidays annually: 🇳🇵 Nepal: 35 🇲🇲 Myanmar: 32 🇮🇷 Iran: 26 🇱🇰 Sri Lanka: 25 🇧🇩 Bangladesh: 22 🇪🇬 Egypt: 22 🇰🇭 Cambodia: 21 🇮🇳 India: 21 🇦🇷 Argentina: 19 🇱🇧 Lebanon: 19 🇨🇴 Colombia: 18 🇵🇭 Philippines: 18 🇮🇸 Iceland: 16 🇮🇩 Indonesia: 16 🇯🇵 Japan: 16 🇵🇰 Pakistan:

≛ज़ख़्मी ͥ ͣ ͫशायर♛ (@zakhmi_shyar_) 's Twitter Profile Photo

गुज़रे लम्हो का सदिया तलाश करता हूँ,,,,✍️ प्यास इतनी है के नदिया तलाश करता हूँ,,,,✍️

Kitabganj (@kitabganj1) 's Twitter Profile Photo

मेरी आँखें देखकर कोई मंझा चित्रकार बना सकता है तुम्हारी तस्वीर।। (फ़ोटो: लैला मजनू,2018)

मेरी आँखें देखकर 
कोई मंझा चित्रकार 
बना सकता है तुम्हारी तस्वीर।।

(फ़ोटो: लैला मजनू,2018)
नीला نیلا (@neela_112) 's Twitter Profile Photo

यादहरुका रङ्गहरु जति फिक्का देखिन्छन् उति गाढा हुन्छन् न पखालिन्छन, न मेटिन्छन् !!

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

घाम उदाउँछ,दिन हुन्छ दिन पनि एकछिन हुन्छ। रात पर्छ,बिहान हुन्छ यही क्रम हरदिन हुन्छ। जीवन हुन्छ,यात्रा हुन्छ सुख हुन्छ,दु:ख हुन्छ। कहिले ठूलो कथा हुन्छ कहिले व्यथा मिहिन हुन्छ। मिलन हुन्छ बिछोड हुन्छ रङ्गिन अनि रङ्गहीन हुन्छ। घाम उदाउँछ,दिन हुन्छ दिन पनि एकछिन हुन्छ। •विस्मय😊

घाम उदाउँछ,दिन हुन्छ
दिन पनि एकछिन हुन्छ।
रात पर्छ,बिहान हुन्छ
यही क्रम हरदिन हुन्छ।

जीवन हुन्छ,यात्रा हुन्छ
सुख हुन्छ,दु:ख हुन्छ।
कहिले ठूलो कथा हुन्छ
कहिले व्यथा मिहिन हुन्छ।

मिलन हुन्छ बिछोड हुन्छ
रङ्गिन अनि रङ्गहीन हुन्छ।
घाम उदाउँछ,दिन हुन्छ
दिन पनि एकछिन हुन्छ।
•विस्मय😊
काव्य~लोक (@pyare_anjan) 's Twitter Profile Photo

आफैलाई चोइट्याएर टाँस्दै क्यालेन्डरहरुमा खिइँदै गइरहेछ यो वर्तमान ! र घडीभित्र पेण्डुलमझैँ झुण्डिएका छन् आफ्नै हाडखोरहरु.. यो अनन्त पीडाको साबिती, देखाऊँ त - अनुहार छैन । लुकाऊँ त - कुनै आधार छैन । यो अर्धमृत जिन्दगीको अखबारमा - आफ्नै मृत्युको पनि समाचार छैन ।

≛ज़ख़्मी ͥ ͣ ͫशायर♛ (@zakhmi_shyar_) 's Twitter Profile Photo

तुम्हारे सब चाहने वाले मिलकर भी उतना नहीं चाहेंगे तुम्हे,,,,✍️ जीतनी मोहब्बत मै अकेला करता हु तुम से,,,,,,✍️🥀🖤🥀

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

कहिले तिमी, नाङ्गो पाउ आउनु, मलाई भेट्न . . . ताकि म, सजाएर राख्न सकुँ, तिम्रा "पदचिन्ह" हरूको, ति स्मृतिहरू लाई . . . अनि,तिम्रो अनुपस्थिति मा पनि, म आनन्द लिन सकुँ, तिम्रो आगमन को !!!

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

तिमीलाई बिर्सिन्छु भनेकै दिन झरी पर्छ, मन्द बतास चल्छ, अनि आउँछ याद गुलाबी छातामा हामी दुई ओतिएको आँखाहरु चार भएको, तिमीलाई बिर्सिन्छु भनेकै दिन, जून मुस्कुराउँछ झ्यालका पर्दाहरुमा, अनि आउँछ याद जूनेली रातको बदमासी बातको तिम्रो सामिप्य साथको ।

फ़ितूर ✍️ (@fiturzindgi) 's Twitter Profile Photo

कभी ख़ुद को छानकर देख..... सिवाए राख के, आख़िर तुझमें है ही क्या....?

कभी ख़ुद को छानकर देख.....
सिवाए राख के, आख़िर तुझमें है ही क्या....?
अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

तिमी भेटिनु अघि तिमीलाई देख्नु अघि खुब हेरें पानाहरू ओल्टाई पल्टाई हेरें तिमीलाई देखेपछि खुसीले गदगद् भएर फर्किदै हेरें हेरिरहें तिमी गयौ ओझेल नपरिन्जेल हेरिरहें

काव्य~लोक (@pyare_anjan) 's Twitter Profile Photo

` थाक्नु ´ कोचकाच पारेर यो एक्लोपनको बोरामा लतार्दा लतार्दै यो घाइते अस्तित्वलाई, लागिरहन्छ - कुनै अक्करबाट खसालिदिउँ यो बोझ ! कुनै आहालमा डुबाइदिउँ यो शोक !! तर - हातकै घडीबाट ओर्लिएर म्याराथुनमा निस्किएको छ समय । जहाँ - उभिन नपाउँदै बज्छन् कुकरका अन्तहीन सिठ्ठीहरु..

मधुलिका…“सुकून” (@_sukoon) 's Twitter Profile Photo

एक दिन जाऊँगी सभी को छोड़ कर दूर बहुत दूर जहाँ कोई भी जाना पहचाना न हो अजनबी से सभी चेहरे हो न मुझे कोई जाने न मैं किसी को जानू साथ मेरे मेरी कलम और कुछ किताबें हो डायरी के कुछ खाली पन्ने हो मेरे दर्द से भरी मेरी गठरी हो मेरी सहेली मेरी अपनी खामोशी हो

António Guterres (@antonioguterres) 's Twitter Profile Photo

I thank the government of Nepal for inviting me to the country. I offer my condolences to the families of the 10 Nepali students killed in the terror attacks by Hamas in Israel & my best wishes for the safe return of Bipin Joshi, a Nepali citizen who is missing.

I thank the government of Nepal for inviting me to the country.

I offer my condolences to the families of the 10 Nepali students killed in the terror attacks by Hamas in Israel & my best wishes for the safe return of Bipin Joshi, a Nepali citizen who is missing.
नीला نیلا (@neela_112) 's Twitter Profile Photo

प्रीयतम कहिलेकाहीँ लाग्छ प्रतिक्षाको आयु यति लामो छ कि हिजोआज यो मान्छेको आयुमा समेत हावि हुन थालेको छ यस्तो लाग्छ रङ्गहरु बेरङ्ग हुन थालेकाछन वसन्तको बहार फिक्का पर्दैछ चराहरुको गीत कर्कस सुनिदैछ शरदको सुनौलो पन उराठ लाग्दैछ सपनाहरुमा उत्साह मर्दैछ उमंगको आकाश साघुरीदैछ ......

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

प्रिय रात! मलाई तिम्रो अन्धकार संगै हराउन देउ, तिमीमा बिलिन भएर म, अज्ञातबाट अभ्यस्तमा परिणत बन्न चाहन्छु, म केबल तिम्रो भएर तिमी मै बिलाउन चाहन्छु, तिमी जस्तै अन्धकारले भरिन चाहन्छु, तिम्रो रङ्ग उत्रने सम्भावना हुँदैन, त्यसैले म तिम्रो रङ्गमा रङ्गिएर, तिमी मै बिलिन हुन चाहन्छु💔

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

जब, हजारौँको भिडमा म आफुलाई एक्लै पाउँछु तब तिमीलाई सम्झिन्छु तिमीलाई खोज्छु कोषौ दुरी हुँदापनि किन यति धेरै याद, किन यति सम्झना छुट्ने बेलामा भनेकी थियौ टाढा भएपछि त माया आफै कम हुन्छ तर तिमी टाढिएपछी थाहा भयो प्रेम त दुरीले नापिने रहेनछ प्रिय।।

अनपढ☣️ (@nischalnpn) 's Twitter Profile Photo

कहिलेकाही मन यति उदास हुन्छ कि कुनै पनि शब्द द्वारा कुनै सन्तुष्टि मिल्दैन लाखौं कोसिसको बाबजुद पनि मौनता नै शेष रहन्छ मनमा मानौ दुनियाँ को हरेक वार्तालाप संवादबिहिन भएका छ्न मेरो अन्तरात्माको आवाजलाई बुझ्ने वाला "मेरो मन पनी त्यो पल अनभिज्ञ बनिदिन्छ म आफै लाई थाहा हुदैन कि👇️