null (@emanthen) 's Twitter Profile
null

@emanthen

null

ID: 2908108855

calendar_today23-11-2014 12:05:20

1,1K Tweet

465 Followers

457 Following

null (@emanthen) 's Twitter Profile Photo

तिम्रो जीत मेरो कम्जोरी ले हैन बस तिम्रो कम्जोरी देख्न नसकेर मात्र भएको हो । #खैतकुराबुझ्या

Saurabh Karki (@canvassss) 's Twitter Profile Photo

सम्भवतः हामी सबैले नेपालको नक्सा बनाउन Geometry Box वा ATLAS मा हेरेर सिकेका थियौ । Geometry Box र ATLAS को पछाडीपट्टि स्पष्टसँग लेखिएको हुन्थ्यो : MADE/PRINTED IN INDIA .

Buddhisagar (@buddhisagar) 's Twitter Profile Photo

'जब तारा खस्छ र ठाउँ खाली हुन्छ, तब भगवानले धर्तिको सबैभन्दा सुन्दर मन भएको मान्छेलाइ बोलाउँछन् र तारा बनाउँछन् ।' #फिरफिरे

Narayan Adhikari (@bahunnaran) 's Twitter Profile Photo

मान्छेका लेखाइ देख्दा लाग्छ - सरकार ले भोली नै सेना खटाओस र लिपुलेक बाट भारतीय सेना लखेटोस । ए हजुर ! तपाइको साध मिचिदा त गाउ पालिका देखी माल पोत , नापी सबै धाउन पर्छ , अझ दुइ देशको बिबादमा कती कुटनितिक पहल गर्नु पर्छ , त्यसै हुन्छ ?

null (@emanthen) 's Twitter Profile Photo

मैले सोधेको प्रश्न को उतर सहि थियो। तर मैले खोजेको उतर थीएन्।

null (@emanthen) 's Twitter Profile Photo

हेरौ न एक पल्ट एना आज अरु को गल्ति खोज्नु भन्दा पैले ?

Tirtha Prasai (@tirthaprasai) 's Twitter Profile Photo

प्रतिनिधि सभा सदस्य, काठमाडौं क्षेत्र नं.-२ लेखेर शहीद दिवसको शुभकामना दिएछन समाजवादी जननेता माकुने भाईले! यो लेख्न पाउने अन्तिम अन्तिम पटक होला! कता कता लेख्नुपर्छ, छिटो छिटो लेखिसक भाई! म बुढाको शुभकामना छ! दाम चढाएर त्यै पद फिर्ता ल्याउन पनि राजा छैनन! भन्छन पल्लाकोठे काका! 😁

null (@emanthen) 's Twitter Profile Photo

सुरुवात नै अन्त्य भए पछि आखिर् अन्त्य को मूल्य नै के हुन्छ र!

null (@emanthen) 's Twitter Profile Photo

रङ्ग बिनाको फुल, पानी बिनाको झरी कहिले देखिकी छौ ? हो त्य्स्तै तिमी बिनाको खुशी पनि मैले देखेको छैन !!