ekantipur(@ekantipur_com) 's Twitter Profileg
ekantipur

@ekantipur_com

Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of https://t.co/8u1xI2Od0w

ID:364761398

linkhttp://www.ekantipur.com calendar_today30-08-2011 08:57:14

284,8K Tweets

1,5M Followers

83 Following

ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

प्रधानमन्त्री रोजगार कार्यक्रम : सय दिनको रोजगारी दिने उद्देश्य तर औसतमा ४८ दिन मात्रै ekantipur.com/business/2024/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

लुम्बिनी प्रदेशसभामा बजेटका सिद्धान्त र कार्यक्रम पेस ekantipur.com/pradesh-5/2024…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

बेरुजु रकम ११ खर्ब ८३ अर्ब नाघ्यो ekantipur.com/business/2024/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

जीडीपीमा घरजग्गाको योगदान ८.३३ प्रतिशत
-घरजग्गा कारोबारमा कमी आए पनि निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीका कारण घरजग्गा कारोबार सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि बढ्ने अनुमान
ekantipur.com/business/2024/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

काठमाडौं महानगरले न्युरोडमा गरेको क्रियाकलाप कानुनसम्मत छैन : मन्त्री महासेठ ekantipur.com/news/2024/05/2…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

तीन सय प्रतिशत म्याद थप्दा पनि सडक अधुरै  ekantipur.com/news/2024/05/2…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

सुख्खा पहिरोले लार्के सडक अवरुद्ध ekantipur.com/pradesh-4/2024…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी ekantipur.com/news/2024/05/2…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

गत फागुनसम्म सहकारी क्षेत्रमा ४ खर्ब ७८ अर्ब ११ करोड बचत परिचालन हुँदा ४ खर्ब ५ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।ekantipur.com/business/2024/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

चालु आर्थिक वर्षको आठ महिनामा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत ४८ वटा जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना भएर सञ्चालनमा आइसकेका छन् ।

ekantipur.com/news/2024/05/2…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

यो क्षेत्रमा कुल लगानी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको आइतबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८०/८१ मा उल्लेख छ । यस क्षेत्रमा प्रस्तावित रोजगारी संख्या ८ हजार १ सय २१ छ ।ekantipur.com/business/2024/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

गत फागुनसम्म बैंक तथा वित्तीय संस्थामा रहेको १३ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेपको बीमा भएको छ ।ekantipur.com/business/2024/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

राज्यकै निकायको गल्तीमा सिरोहियाको गिरफ्तारी : अध्यक्ष ठाकुर  ekantipur.com/news/2024/05/2…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

मेलम्चीको पानी वितरणका लागि पहिलो चरणमा बिछ्याइएका १ हजार १० किलोमिटर पाइपमध्ये ४ सय ८७ किलोमिटर पाइपलाइनको परीक्षण भइ उपत्यका विभिन्न स्थानमा नयाँ नियमित रुपमा पानी वितरण कार्य सुरु भएको छ ।ekantipur.com/business/2024/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

पाठेघर खस्ने समस्या भएका तर उपचारको पहुँचसम्म नआएका महिलालाई लक्षित गर्दै अस्पतालले निःशुल्क उपचार एवम् शल्यक्रिया सुरू गरेको अस्पतालका निर्देशक डा सुमित्रा गौतमले जानकारी दिइन् ।ekantipur.com/national/2024/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

निकुञ्जका कर्मचारी, तीन वटा हात्ती, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्राविधिक टोलीसहित वनका कर्मचारी परिचालन भएको संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले बताए ।

ekantipur.com/pradesh-5/2024…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान केही घट्ने  ekantipur.com/business/2024/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

आबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेकाे बिआर ०६ डीएच ८२८१ नम्बरकाे कार अनियन्त्रित भइ सडकदेखि २० मिटर तल खस्दा कारमा सवार ५ जना घाइते भएका छन् ।
ekantipur.com/pradesh-4/2024…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

आर्थिक सर्वेक्षण २०८०/८१ : जीडीपीको ९१.२ प्रतिशत उपभोगमा  ekantipur.com/business/2024/…

account_circle
ekantipur(@ekantipur_com) 's Twitter Profile Photo

मोबाइल फोन भने ३ करोड ४८ लाख ५० हजार प्रयोगमा
ekantipur.com/business/2024/…

account_circle