Kantipur (@ekantipur_com) 's Twitter Profile
Kantipur

@ekantipur_com

Ekantipur is Nepal’s most visited news portal. Official Twitter handle of ekantipur.com

ID: 364761398

linkhttp://www.ekantipur.com calendar_today30-08-2011 08:57:14

292,292K Tweet

1,5M Followers

82 Following

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

इतिहास सम्झाउने आरसीटी संग्रहालय -संग्रहालयले नेपाली फुटबलमा त्यस्ता धेरै प्रश्न छाडेको छ, जसको उत्तर खोज्नैपर्ने हुन्छ Himesh ekantipur.com/sports/2024/09…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

आजदेखि सोह्र श्राद्ध सुरु [तस्बिरहरू] deepak kc ekantipur.com/photo_feature/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

तारा वाग्ले लेख्छिन् : संघीय, प्रादेशिक तथा स्थानीय सरकारले महिलाविरुद्धका विभेदको अन्त्य गर्दै आवश्यक कानुन, नीति, निर्देशिका तथा मापदण्डहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । ekantipur.com/opinion/2024/0…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

प्रकाश अधिकारी लेख्छन् : हाम्रो प्रणालीमा निर्वाचित हुन धेरै धन खर्च गर्नुपर्छ, जसको कुनै हिसाब हुँदैन । निर्वाचित हुँदा भएको खर्च वा सोभन्दा बढी कमाउने कोसिस गर्नुपर्नाले सरकारी कामकाजमा अवाञ्छित हस्तक्षेप हुन्छ र भ्रष्टाचार हुन्छ । ekantipur.com/opinion/2024/0…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

थबाङका अल्ट्रा धावक मनकुमार एक साताअघि स्विट्जरल्यान्डमा आयोजित ‘अप हिल ट्रेल रेस’ प्रतियोगितामा विजयी भए, दुवै घुँडाभन्दा तलको भाग गुमाए पनि सगरमाथालगायत हिमाल आरोहण गरेका रोल्पाकै हरिबहादुर बेलायतमा रहेर विभिन्न साहसिक क्रियाकलापमा सक्रिय छन् ekantipur.com/news/2024/09/1…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

गणेशमानको अन्तिम लडाइँ कुनै धर्मयुद्धभन्दा कम थिएन। खासमा त्यो लडाइँ राजनीतिमा नैतिकताको सर्वोच्चता स्थापना होस् भन्ना हेतु थियो। आफ्नै पार्टीलाई खबरदारी गर्नु, पार्टीले खबरदारीको बेवास्ता गरपछि विद्रोहका लागि हिम्मत गर्नु चानचुने कुरा थिएन। Shankar Tiwari ekantipur.com/opinion/2024/0…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

ओटावामा नेपाल-क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै ekantipur.com/news/2024/09/1…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

बङ्गलादेशका अन्तरिम सरकार प्रमुख युनुससँग राजदूत भण्डारीको भेट ekantipur.com/news/2024/09/1…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

समस्या समाधानको थलो बन्ला ७९औं महासभा ? - महासचिवको भूमिका प्रशासकका रूपमा सीमित हुनु, बहुपक्षीय फोरम र क्षेत्रीय संगठन राष्ट्रसंघभन्दा बढी सक्रिय रहनु, सुरक्षा परिषद्का ५ सदस्य देश मिल्न नसक्नुजस्ता कारणले राष्ट्रसंघ कमजोर बन्द Jagdishor Panday ekantipur.com/world/2024/09/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता ekantipur.com/pradesh-7/2024…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

राष्ट्रिय शिक्षा दिवसका अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित श्री मावि तुलसीपुर सेन्टरले ३ लाख नगदसहित प्रथम पुरस्कार पाएको छ ।ekantipur.com/news/2024/09/1…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

संखुवासभामा ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु ekantipur.com/pradesh-1/2024…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

यात्रुवाहक विंगर दुर्घटना हुँदा १२ यात्रु घाइते ekantipur.com/pradesh-5/2024…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

३ किलो चरेससहित भारतीय नागरिक पक्राउ ekantipur.com/pradesh-2/2024…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

वाराणसीमा बुद्धको हप्तामा ३ दिन उडान ekantipur.com/business/2024/…

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

डिग्री पास गरेपछि राजनीति, राजनीतिमा टिक्न भेडा पालन ekantipur.com/pradesh-1/2024…