सम्युग अधिकारी 💟 (@ek_sam_yug) 's Twitter Profile
सम्युग अधिकारी 💟

@ek_sam_yug

tiktok.com/@sam_yug_1
Follow me on Instagram! Username: samyug_adhicary
instagram.com/samyug_adhicar…

ID: 1312355323223707649

calendar_today03-10-2020 11:34:49

21 Tweet

179 Followers

87 Following

सम्युग अधिकारी 💟 (@ek_sam_yug) 's Twitter Profile Photo

म त्यो वकिलको खोजिमा छु😌 जस्ले हारेको माया जिताइदिन्छ?😏

सम्युग अधिकारी 💟 (@ek_sam_yug) 's Twitter Profile Photo

मेरो औकात सोध्न सुहाउँदैन तिमीलाई, तिमीले बिश्वासघात गर्दा पनि हासेर माफ गर्ने मै हु।🙏🥺 #शुभ_प्रभात

सम्युग अधिकारी 💟 (@ek_sam_yug) 's Twitter Profile Photo

यो आँखाले त हजारौं जनालाई मन पराउँछ, यो मनले त केवल तिम्लाई मात्रै मन पराउँछ प्रिय 😘😘😍

सम्युग अधिकारी 💟 (@ek_sam_yug) 's Twitter Profile Photo

देशमा राजा आउदै छन् रे 😶😅 तिमी मेरो जिन्दगीमा न आउने 🤔😂🤣

सम्युग अधिकारी 💟 (@ek_sam_yug) 's Twitter Profile Photo

जस्ले तपाईंलाई साथ दिन्छ तपाईं पनि उसैलाई साथ दिनुस् । जस्ले तपाईंको साथ छोड् छ उसलाई पनि जान दिनुस् ।। #भगवद्गीता

सम्युग अधिकारी 💟 (@ek_sam_yug) 's Twitter Profile Photo

सम्बन्ध त्यो व्यक्ति सँग राख जस्ले तिमी सँग प्रेम गर्छ ! तिम्ले प्रेम गर्ने व्यक्तिले एकदिन अवश्य साथ छोड् छ !! #Dee_waa #शुभ_रात्री

सम्युग अधिकारी 💟 (@ek_sam_yug) 's Twitter Profile Photo

तिम्रो त्यो दिव्य सौन्दर्य देखेर हुन्छु मोहित । सधैँ यो चित्रमा तिम्रै मोह देख्दछु शोभित ।। तिम्रो त्यो रूप आँखामा सधैँ देख्दछु झल्झली । सधैँ के मनमा मेरो गर्न खोज्छ्यौ ढलीमली ।। #Dee_wah🥀

सम्युग अधिकारी 💟 (@ek_sam_yug) 's Twitter Profile Photo

धेरै होलान् तिम्रो साथमा त्यसैले त चिन्न छोड्यौँ सबै टाढा हुन्छन् अनि एक्लो हुदाँ तिमीले चिन्ने छौ ।।😟

सम्युग अधिकारी 💟 (@ek_sam_yug) 's Twitter Profile Photo

सुन्दर मानव होस् या केही सामान क्षणिक हुन् । अटुटको लागि त दृढ नै अमूल्य साहारा हुन् ।। ☺️

सम्युग अधिकारी 💟 (@ek_sam_yug) 's Twitter Profile Photo

विचारको जन्म नहुने हो भने मनुष्यको जीवनमा वस्तुतः न कुनै अनुभूति हुनसक्छ , न कुनै सिर्जना हुनसक्छ ।

सम्युग अधिकारी 💟 (@ek_sam_yug) 's Twitter Profile Photo

यादहरू कस्ता है ! न पखालेर मेटिन्छन् न घोटेरै सकिन्छन् न पानीले रूझेर बगाउँछ , न माटोले पुरेर आफुलाई सक्काउँदा पनि न सकिने कस्ता अद्भुत याद !