निरु अधिकारी (@eemws110) 's Twitter Profile
निरु अधिकारी

@eemws110

❣️💗

ID: 1535162855166578694

calendar_today10-06-2022 07:32:29

446 Tweet

181 Followers

96 Following

निरु अधिकारी (@eemws110) 's Twitter Profile Photo

क कस्लाई DV परो त 🤔 खै एकजना पनि देखिन मैले त कसैलाई परेन जस्तो छ😀😀

निरु अधिकारी (@eemws110) 's Twitter Profile Photo

या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता। नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः #शुभबिहानी 🌄🙏

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:। देवाधिदेव महादेवकाे कृपाले सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा आजकाे दिन शुभ र मंगलमय रहाेस 🙏।शुभ प्रभात 🌅।🌿🌿🌿🌹🌹🌹🌹🌹

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार 🙏, महालक्ष्मी नमाेस्तुभ्यं नामस्तुभ्यं सुरेश्वरी । हरिप्रिय नमाेस्तुभ्यं नमाेस्तुभ्यं दयानिधे ।

सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा संन्ध्याकालिन काे समयमा आ-आफ्नाे  बाँस स्थान मा साँझ काे बत्ति बाल्ने समय भएकाे हुँदा संन्ध्याकालिन नमस्कार  🙏, महालक्ष्मी नमाेस्तुभ्यं नामस्तुभ्यं सुरेश्वरी । हरिप्रिय नमाेस्तुभ्यं नमाेस्तुभ्यं दयानिधे ।
निरु अधिकारी (@eemws110) 's Twitter Profile Photo

शान्त रहन मन पर्छ कोही कसैसंग बोल्न मन हुन्न यो के को लक्षण होला...🤔

निरु अधिकारी (@eemws110) 's Twitter Profile Photo

अरुलाई स्वार्थी देख्नेले आफुलाई चै किन ऐनामा हेर्दैनन् 🙄

निरु अधिकारी (@eemws110) 's Twitter Profile Photo

मान्छे एक दिन चै पक्कै थाक्ने रहेको छ बेरोजगार भएर नै मान्छे बिग्रेको रहेछ 😟 #शुभबिहानी 🌞

निरु अधिकारी (@eemws110) 's Twitter Profile Photo

छदाछदै को सम्बन्ध आफै बिगार्छौ त नपछुउताएर के गर्छौ बाबा 😄😄

निरु अधिकारी (@eemws110) 's Twitter Profile Photo

अब कसरी कटाउने होला त है टिकटक बिना यति लामो जिन्दगी 😥😥😆😜

सुष्मा आचार्य💖 (@acharya_susma) 's Twitter Profile Photo

मन अशान्त भयो स्वहेरचाहको आवश्यकता पर्दछ यसैले आफुलाई मन पर्ने स्थानमा जानुहोस् एकछिन आँखा चिम्लेर ध्यान गर्नुहोस्😊 सम्भव भए मनपर्ने माया गर्ने ब्यक्तिहरूसंग भेटगर्नुहोस् जान नमिल्ने भए फोन गर्नुहोस्। विश्वास छ भने मनमा लागेका कुराहरू अभिव्यक्त गर्नुहोस् आनन्द लिनुहोस्🙏😍❣️

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । सम्पूर्ण बन्धु बान्धव तथा मित्रहरुमा शुभ प्रभात 🌅।। नमस्कार 🙏🙏

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

नजिकिँदै गएपछि थाहा हुने हो मान्छेको स्वभाव नत्र,जमिनबाट त आकाशको जुन पनि मुठ्ठी भरिको देखिन्छ.॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

निरु अधिकारी (@eemws110) 's Twitter Profile Photo

मन्दिर को दैलो बाट देउतालाई भाकेर फर्कन्छु सातै जुनी तिमीलाई मागेर😍

मन्दिर को दैलो बाट देउतालाई भाकेर
फर्कन्छु सातै जुनी तिमीलाई मागेर😍
निरु अधिकारी (@eemws110) 's Twitter Profile Photo

बिहे को बेला मेकअप बिग्रिन्छ भनेर रुन सम्म पाईदैन हामी छोरीहरूले 😥