शैक्षिक खबर (Educational news)
@educationalnp
Catch all education related news by following a single handle. Provided information are responsible to sources for validity. Just hit follow to connect!
ID: 1904771882093580289
26-03-2025 05:49:46
52 Tweet
0 Takipçi
82 Takip Edilen
बधाई छ नेपाली पुरुष क्रिकेट टोलीलाई! २०८२ असोज ११ मा १४८/८ बनाउँदै वेस्ट इन्डिजलाई १२९/८ मा रोक्दै १९ रनले जित, १३ गते १७३/६ पछि ८३/१० मा समेट्दै ९० रनले जित। पहिलो पटक पूर्ण सदस्यविरुद्ध टि२० सिरिज जित्दै स्वर्णिम इतिहास रच्यो! 🙌🇳🇵 Windies Cricket CAN Routine of Nepal banda #Game
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षक सेवा आयोग अन्तरगत स्थायी सेवा प्रवेश गरेका र कार्यरत शिक्षकले आफ्नो विवरण राष्ट्रिय किताखानामा पनि हेर्न सक्ने भएका छन् । तर यसलाई NagarikApp सङ्ग आबद्ध गर्न सके थप सहज हुने देखिन्छ । विवरणका लागि app.stro.gov.np ℹ️ youtu.be/D3htc2YQAQk?si…
वीरगन्जमा विद्यार्थीहरू किन भए आन्दोलित? By Suresh Bidari setopati.com/social/384867