Dypaq Dahal (@dypaqdahal) 's Twitter Profile
Dypaq Dahal

@dypaqdahal

Advocate |Mediator | Entrepreneur | Influencer | Traveler | Learner |

ID: 1341243080

linkhttp://www.dipakdahal.info.np calendar_today10-04-2013 07:10:55

395 Tweet

89 Followers

232 Following

Dypaq Dahal (@dypaqdahal) 's Twitter Profile Photo

Asti Gadi ko License Nikalna Gayeko Falano le bhanu bayo“Nepali Nagrita ko Sakal Liyera aunu” ani maile sodhye Mantri Huna ni??

Dypaq Dahal (@dypaqdahal) 's Twitter Profile Photo

ज्यान फाल्न सके तर ईज्त फाल्न सकेन्न् । #प्रेमप्रसाद आचार्य उहाँको आत्मा अमर रहोस्

Dypaq Dahal (@dypaqdahal) 's Twitter Profile Photo

ॐ श्री सरस्वती शुक्लवर्णां सस्मितां सुमनोहराम्।। कोटिचंद्र प्रभा मुष्ट पुष्ट श्रीयुक्तविग्रहाम्। वह्निशुद्धां शुकाधानां वीणापुस्तकमधारिणीम्।। रत्न सारेन्द्र निर्माण नव भूषण भूषिताम्। सुपूजितां सुरगणैब्रह्मविष्णुशिवादिभि:।। वन्दे भक्तया वन्दिता च मुनीन्द्रमनुमानवै:। “सरस्वती पूजा”

Dypaq Dahal (@dypaqdahal) 's Twitter Profile Photo

घण्टी मज्जाले बजाउनपनि नेपाली नागरिकता चाहियो नि !

Dypaq Dahal (@dypaqdahal) 's Twitter Profile Photo

In Gas Cylinders! A लेखिएको छ भने जनवरी देखि मार्च । B लेखिएको छ भने अप्रिल देखि जून। C लेखिएको छ भने जुलाई देखि सेप्टेम्बर। D लेखिएको छ भने अक्टोबर देखिडिसेम्बर। ^यदि A.13 लेखिएको छ भने सन् २०१३ को जनवरी देखि मार्च सम्मको एक्सपायरी मिति भनेको हो।#gasleakage #nepal

In Gas Cylinders!
A लेखिएको छ भने जनवरी देखि मार्च ।
B लेखिएको छ भने अप्रिल देखि जून।
C लेखिएको छ भने  जुलाई देखि सेप्टेम्बर।
D लेखिएको छ भने अक्टोबर देखिडिसेम्बर।
^यदि A.13 लेखिएको छ भने सन् २०१३ को जनवरी देखि मार्च सम्मको एक्सपायरी मिति भनेको हो।#gasleakage #nepal
Dypaq Dahal (@dypaqdahal) 's Twitter Profile Photo

"सफलता हामीलाई चाँदीको थालमा सुम्पिदैन। यो हाम्रो कडा परिश्रम, दृढ संकल्प र लगनशीलताको परिणाम हो। थप माइल पुग्न आफैलाई जोड दिनुहोस्, र तपाईं महानता प्राप्त गर्नुहुनेछ।" #utperak #taplejung #pathivara

Dypaq Dahal (@dypaqdahal) 's Twitter Profile Photo

Pasupatinath le Hami Sabai ko kalyan garun and what he did was “Nepal wins the match against UAE by 9 runs in DLS Method and gets into Worldcup qualifiers.”🇳🇵 #Congratulations

Dypaq Dahal (@dypaqdahal) 's Twitter Profile Photo

आशासे यत् नववर्षं भवतु मङ्गलकरम् अद्भुतकरञ्च। जीवनस्य सकलकामनासिद्धिरस्तु। I hope the new year brings a pleasant surprise for all of you. May you get whatever you want in life. Shuvakamana Naya Barsa 2080 B.S ko

आशासे यत् नववर्षं भवतु मङ्गलकरम् अद्भुतकरञ्च।
जीवनस्य सकलकामनासिद्धिरस्तु।
I hope the new year brings a pleasant surprise for all of you.
May you get whatever you want in life.
Shuvakamana Naya Barsa 2080 B.S ko
Dypaq Dahal (@dypaqdahal) 's Twitter Profile Photo

पचायत मा चाकरी वाद त थियो तर भ्रष्टाचार निकै न्युन थियो ….!

Dypaq Dahal (@dypaqdahal) 's Twitter Profile Photo

बगेको सुन फेरी आए छ ! त , पशुपती नाथ को लिला अप्रमपार हो कि, पशु प्रवृती मनुस को हो !