Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile
Durh.gahh💫!

@durgabogati0

मुलुकि ऐन २०५२ भाग -२ धारा ११ अनुसार
नेपाली नागरिक ठहरिएको !❤️🇳🇵

ID: 1397503417128427531

calendar_today26-05-2021 10:42:54

359 Tweet

1,1K Followers

351 Following

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

Boyfriend/ Girlfriend हुनिलाइ पो रोज डे🌹 हामी जस्तो सिङ्गललाई त न टिपनु हेर कोपिला न चुडनु पाप लाग्दछ ।🤣

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

मेहेन्दी लाउने हात भन्दा, मिहेनति हातहरु हेर केटा हो।😂

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

उमेर बढ्दै गएसी भनौं या बुझ्दै गएसि बन्द कोठा र एक्लोपन सङ्गै प्रेम हुँदो रहेछ🤦♥️ #शुभरात्रि

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

कबाडी मै बितेर गए ती कापीहरु पनि जस्मा म सानो छँदा सपनाहरू लेख्ने गर्थें !!

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

जिम्मेवारीले तोरिको फूल देखाइरा बेला गुलाबको फूल देखाएर मजाक न गर न माया !😆

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

हिजो एउटा सङ्ग ,आज एउटा सङ्ग Valentine मनाउनेलाइ भोलि पनि अर्कै मिलोस ! Happy Valentines❤️‍🩹

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

हातगोडाको नङ काट्दा त ख्याल गर्नुपर्छ, महोदय “ यो त जिन्दगी हो ❗ #शुभ_दिन❤️😊

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

गुनासो केही कुरा को छैन जिन्दगी सँग भाग्यमा जे लिएर आए त्यही त भोग्दै छु, मात्र सहन गाह्रो हुँदोरहेछ!

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

"अरुको भलो चिताउने जमाना छैन महोदय " जसलाई बाटो छोड्दा म लडेँ,उही म लडेको देखेर हाँसेर गयो।

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

पैसा र भबिष्यको बारेमा सचेत हुनेहरु कहिल्यै बरबाद हुदैनन"बरबाद त ति हुन्छन, जो, प्रेमको बाटोमा हिड्छन"।

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

लगानी अनुसारको प्रतिफल दिने जमाना हो यो तिमी घृणाको बदलामा प्रेमको आशा नगर।

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

जे नराम्रो लाग्छ त्यसलाई त्याग गर्न सिक्नुहोस् , चाहे त्यो विचार होस या कुनै सम्बन्ध!💫🦋

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

मौसम परिवर्तन हुदा त बिरामी हुने मान्छे म'तिमी परिवर्तन हुँदा ठिक कसरी रहुला र?🫶

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

जिन्दगीमा एउटा गल्ती गरिरहे , खाचो पैसाको थियो , म भने किताब पढिरहे..!! 🥺😪

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

सबैको जिन्दगी कहाँ एउटै हुन्छ र!!❤️‍🩹 मसानघाटमा व्यापार गर्नेलाई मान्छे नमरेको दिन नरमाइलो लाग्न सक्छ !!!💔

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

जुत्ता हुँदा हुँदै पनि खाली खुट्टा हिडेकाे मान्छे हुँ मलाई खुट्टा भए जुत्ता कति कति भन्ने मान्छे मन पर्दैन।

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

"जीन्दगीमा फर्केर हेर्दा असफलता बाहेक केही हैन" हो यो भनाईलाई गलत सावित गर्नु नै मेरो जीवनको गन्तव्य हुनेछ ।।

Durh.gahh💫! (@durgabogati0) 's Twitter Profile Photo

यो शहर त एकाबिहाननै उठेर कुद्नेहरुको शहर रहेछ, धनिहरु पेट फाल्न कुदेको देख्छु गरिबहरु पेट पाल्न कुदेको देख्छु ! #शुभबिहानी ❤️