dulal sabin (@dulalsabin1) 's Twitter Profile
dulal sabin

@dulalsabin1

जिन्दगिकाे बाटाेहरु सहज छैन तर त्यहि नै प्याराे बाटाे लाग्छ ।

ID: 1273136335730114561

calendar_today17-06-2020 06:12:18

8 Tweet

66 Followers

233 Following

🇳🇵SaaLeeK🇳🇵 (@govindsaaleek) 's Twitter Profile Photo

समयले फड्को मार्यो फेरीयो भन्छन दिनरात बिहान साँझ उस्तै घामको झुल्को छायाँ सितको थोपा उस्तै बरू फेरीएत समस्याका स्वरूप फेरीए मनुष्यका नजर फेरिए मनका इच्छा रहर फेरिए दैनिकीका पात्र फेरिए अनुहारका झुर्री फेरिए पाइलापाइला बीचका दूरी फेरिए नजरका दृष्य फेरिए दुःख उस्तै पिडा उस्तै!!

dulal sabin (@dulalsabin1) 's Twitter Profile Photo

साउन मा मेहेन्दिले एउटा नाम लेख्छन् अनि मंसिर मा अर्के नामकाे सिन्दुर पाेते लाउदछन् रेन्त!

Nobody. (@i_m_tired4) 's Twitter Profile Photo

यहाँ ट्विटर चलाएर ज्ञानी भए भन्नु र महाभारतको सिरियल हेरेर महाभारत बुझे भन्नु एकै हो 🤷😂😂😂

Puza_Timilsina🇳🇵 (@pooza_s1) 's Twitter Profile Photo

'आमा' लाई बिर्सिएर ईश्वरलाई सम्झन सकिन्न .... आमा भन्दा महान कोहि छैन !!❤️❤️🙏

प्रमोद ज्ञवाली (@gyawali_pramod) 's Twitter Profile Photo

केहि नखाई व्रत बसेछु रे ,🙄 भाउ खान छोडेको खै त ?! 🙂😉 ?😍 #बात_गर्छौ 🤣😃😃🤣

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

अरुलाई आकर्षक गर्न म संग अरु कुनै चिज छैन एउटा राम्रो मन थियो त्यो पनि यहाँ TWEET गर्न मिल्दैन !!😜 #शुभदिनको_कामना 🤗☕️