Dsp pokharel (@dsppokharel) 's Twitter Profile
Dsp pokharel

@dsppokharel

बिश्वासले भरिपुर्ण सम्बन्ध पनि कम्जोर हुन्छन जब मान्छेमा आफ्नोपन हराउछ र नाता भन्दा पनि ठुलो स्वार्थ हुन्छ ।

ID: 1210072261715054592

calendar_today26-12-2019 05:38:15

142 Tweet

198 Followers

655 Following

अनिता (@aneedev967) 's Twitter Profile Photo

धन्न तिमीले लाश बोक्न पाउंदैनौ , नत्र मेरो लाश पनि बिच बाटोमै अलपत्र हुन्थ्यो होला है !! 💔

अपरिचित केटो (@yubraj_koirala) 's Twitter Profile Photo

उबेला हजुरबुबाले चैतमा गोरु बेचेर पाखी किन्नु किन भन्या रैछन् आज आएर थाहा भो! के साह्रो चिसो हो। 😝🤭

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

अरु जेसुकै गरुन् तर संसद भवनबाटै केटि भगाएर लगे भनेर चाहिँ सुन्न नपरोस् भगवान 😂

सोझो Syangjali 🤭😌 (@exorr5) 's Twitter Profile Photo

गरिब छु भन्थ्यो हिज पेट्रोल पंपमा गएर पेट्रोल भरेछ साथीले । झुट बोल्नुको पनि सिमा हुन्छ नि😂😂 कुरो बुन्नुओ😂😂

उपमा (@1111_kanchan) 's Twitter Profile Photo

सम्पतीको नाममा एउटा मोबाईल छ(आफैले आफ्नै कमाईले किनेको) 😂😂 त्यो पनि फुटेर प्लास्टर गर्नेबेला भाकोछ ! #गरिब_जन

सबु(😍😉🎶🎤 ) (@sabu5058) 's Twitter Profile Photo

साल फेरिदै छ आशा छ साल सङ्गै जिन्दगीको हाल पनि फेरिने छ❤️ #शुभपल ❤️🙏☕️☕️

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

अब १९०तोला बालेन्साले पाए भन्दैमा सबैले काफ्लेको छोरी ताकेर हुन्छ त, सबै काफ्ले स्वर्ण काफ्ले हुदैनन् केटा हो 😂

Mr Perfect (@kaapadi_krishna) 's Twitter Profile Photo

तिमी संग मात्रै बोल्छु भन्थी, अरूलाई त भेट्न पो जाने रहेछे । 😆

अनिता (@aneedev967) 's Twitter Profile Photo

सम्पतीको नाममा तिमी हौ, भन्न लाई तिमी पनि छैनौ !!😜😂

मस्तानी (@krishnaakhanal) 's Twitter Profile Photo

भात पकाउन खान र भाडा माझ्न पर्नि नै सबैभन्दा दुख हो जिन्दगीमा 😁

सिस्टर 👩‍⚕️💉💊 (@caregiver122) 's Twitter Profile Photo

अब त सन्तुष्ट छौ होला नि? म हराएर तिम्रो संसार सजिएको छ होला नि🥺🤨😏

🥰 luri ❣️ (@lurimaya600) 's Twitter Profile Photo

उसको रिस आगो जस्ताे अनी मेरो व्यहोरा पेट्रोल जस्ताे 😎🤭😂🤣 #मनमर्जी

यायावर (@onepoeticlife) 's Twitter Profile Photo

उनको मन पनि ठ्याक्कै स्ट्रेट अफ हर्मुज जस्तो हप्तामै चार चोटि खुल्दै बन्द हुदै गर्छ कहिले खुलै छ भनेर म जहाज लिएर जान्छु जहाज खरानी हुन्छ मुस्किलले बांचेर फर्किन्छु कहिले मेरो जहाज निराश समुद्रमा तैरिइ रहेको हुन्छ बेइजींग जाने निम्तो आउछ कति अप्रत्याशित छ यो स्ट्रेट अफ हर्मुज!

⭐🌠 ..✍️ (@tararai017) 's Twitter Profile Photo

एक मनले भन्छ तिमी, धेर थोरै बदलियौ। तिमीलाई पनि लाग्दो हो, पहिले झैँ छैन म बदलिएँ। खासमा संवाद पातलिएको पक्कै हो फरक यहि छ। र फेरि यहि मनले भन्छ, हामी उस्तै छौं जस्तो पहिले थियौं ।✍️😍✨

सिस्टर 👩‍⚕️💉💊 (@caregiver122) 's Twitter Profile Photo

आफ्नो भनेको एउटा निन्द्रा थियो। हिजो आज त्यो पनि हराएको छ😔🥺

Hemraj Dhungana (@hemrajdhungana) 's Twitter Profile Photo

कपडा र पुरुष दुबै उस्तै उस्तै हुन, सिधा बनाउन स्त्री नै चाहिन्छ रे ! 😂😂😂😂😂

Indu Paudel (@endu2050) 's Twitter Profile Photo

सातामा दुई दिन विदा, दुई सातामा खुत्रु खुत्रु तलब ! आहा 😝🫣

💕 कनकाई_पुत्र 💕 (@work_with_team) 's Twitter Profile Photo

पहिला केरा खादा उर्जा आउथ्यो। अहिले केरा किन्न जादा पसिना आउछ।VIP फल।😂