Deepak Pandey🇳🇵 (@dspandey69) 's Twitter Profile
Deepak Pandey🇳🇵

@dspandey69

ID: 1334293335150833667

linkhttps://youtube.com/@dksanzal calendar_today03-12-2020 00:28:28

90 Tweet

961 Followers

1,1K Following

Deepak Pandey🇳🇵 (@dspandey69) 's Twitter Profile Photo

मैनबत्ती जस्तो रहेछ जिन्दगी अरुलाइ उज्यालो दियेर आफु सकिदै जानु पर्ने🙏🌹🌹😔😔

Deepak Pandey🇳🇵 (@dspandey69) 's Twitter Profile Photo

कोसिस सधै जारि राख साथि सफल भये परिवार खुसि असफल भए छिमेकी खुसि 🌹🙏

Deepak Pandey🇳🇵 (@dspandey69) 's Twitter Profile Photo

नहोला झिलिमिली सबैको घर तर खुसि सबैको घर घरमा होस येइ कमना गर्दा छु #सुभ_दिन

Deepak Pandey🇳🇵 (@dspandey69) 's Twitter Profile Photo

घोचेर होइन सोचेर बोल्नुहोस किनभने भनेले बिर्सिये पनि सुनेले सम्झि राखछ

Deepak Pandey🇳🇵 (@dspandey69) 's Twitter Profile Photo

सफल मान्छे त्यो होइन जो कहिल्यै असफल हुदैन असल त्यो हो जो कहिल्यै हार मन्दैन 🙏🙋🌹

Deepak Pandey🇳🇵 (@dspandey69) 's Twitter Profile Photo

चित दुखे पछि आफै टाढिने बानि छ बदलिएछ भनेर गुनासो नगर्नु है !!🙏🌹😭😭

Deepak Pandey🇳🇵 (@dspandey69) 's Twitter Profile Photo

जुन ब्यतिको मन असल हुन्छ नि धेरैजसो उहि ब्यतिको भाग्य खराब हुन्छ 🙏🌹🙋

Deepak Pandey🇳🇵 (@dspandey69) 's Twitter Profile Photo

कठिनाइ केबल दुःख दिन मात्र होइन बेला बखत मानछे चिन्न र भाग्ये बदल्न पनि आउने गरछ🙏🌹🙋

Deepak Pandey🇳🇵 (@dspandey69) 's Twitter Profile Photo

जब कुरा इज्जत को आउछ नि त्यसपछि प्रेम मात्र होइन साथी हरुलाइ पनि त्त्यागिदिये हुन ❤️🌷🌹

Deepak Pandey🇳🇵 (@dspandey69) 's Twitter Profile Photo

येस्तो होइन समयले ठगेको मान्छे लाइ घडीको के काम 😭😭😭😭🙏

🌿 कुन्नि को ✍🤍 (@p__sanchit) 's Twitter Profile Photo

जीवन पाउनु भाग्यमा निर्भर छ, मृत्यु आउनु समयमा निर्भर छ, तर मृत्युपछी पनि सबैले याद गर्नु; त्यो तिम्रो कर्ममा निर्भर छ !!🥰❣🥀 #शुभबिहानी☕🌄🕉 #शुभ_दिनको_कामना💙♥️🤗