S@J🅰️N@🇳🇵🇧🇷 (@dsajana1) 's Twitter Profile
S@J🅰️N@🇳🇵🇧🇷

@dsajana1

वत्स गोत्र परियो हजुर ✋मन कमलो, फलेसी आफुनी फल्दिने हो😊
#NoDM🚫
#MBSstudent
LAUGH WITH MANY, DON'T TRUST ANY! 🙏

ID: 724817510248407044

linkhttps://youtube.com/channel/UCBfk-seujocnyFJ4l1XSjxA calendar_today26-04-2016 04:28:55

15,15K Tweet

24,24K Takipçi

631 Takip Edilen

S@J🅰️N@🇳🇵🇧🇷 (@dsajana1) 's Twitter Profile Photo

व्यवहारमा सुन्दरता देखाऊ हरकोही अनुहारमा मर्दैनन्❤️❤️

S@J🅰️N@🇳🇵🇧🇷 (@dsajana1) 's Twitter Profile Photo

अनुहार हेरेर मेरो दु:ख चिन्न सक्छौ तिमी मेरो त बानी नै हो हरेक कुरामा मुस्कुराईदिने ।। #KeepSmiling

S@J🅰️N@🇳🇵🇧🇷 (@dsajana1) 's Twitter Profile Photo

पैतालामा काडा बिझनु नै जीवन हो, छातीमा फुल चडाउदा त जीवन सकिन्छ !!💗

S@J🅰️N@🇳🇵🇧🇷 (@dsajana1) 's Twitter Profile Photo

राम्रो त राम्रो हो - येसो गरको भए अझै राम्रो हुन सक्थ्यो भन्ने बानी पनि मान्छेको अचम्मै बानी हो है । के हो खास मा 'अझै राम्रो' भनेको ? धन्न कसैले चाहिँ पृथ्वीनारायण साहले फोटोमा एक औंलाको साटो दुई औंला देखाको भए हुन्थ्यो चाहिँ भनेनछन्!😂😂

S@J🅰️N@🇳🇵🇧🇷 (@dsajana1) 's Twitter Profile Photo

एकदिन चकलेट खुवाएकै भरमा सम्बन्ध जाेडिने भए त यहाँ छुटेका कयाै सम्बन्धहरु पनि फेरि जाेडिईसक्थे हाेलान।

S@J🅰️N@🇳🇵🇧🇷 (@dsajana1) 's Twitter Profile Photo

आज प्रमिस डे! आफ्ना कर्महरूले कहिल्यै अरूलाई पीडा नदिऊन्, बस यति वाचा गरे पुग्छ। ❤️

S@J🅰️N@🇳🇵🇧🇷 (@dsajana1) 's Twitter Profile Photo

रगत नुनिलो, पसिना नुनिलो, आँसु नुनिलो, शरीरका सबै द्रव्य नुनिलो ! यति धेरै नुनको चर्को भारी बोकेर गुलियो जिन्दगिको मात्र अपेक्षा किन गर्छ मान्छे ! 😊

S@J🅰️N@🇳🇵🇧🇷 (@dsajana1) 's Twitter Profile Photo

खुर्सानि को विरुवा उखु बारीमा उम्रिदैमा स्वाद बदलिँदैन !

S@J🅰️N@🇳🇵🇧🇷 (@dsajana1) 's Twitter Profile Photo

रंग यसरि खेलौ ,न दल्नेलाई कुनै डर होस् न दलिनेलाई कुनै कर होस् !!!! #ह्याप्पी_होलि #जयनेपाल💕

रंग यसरि खेलौ ,न दल्नेलाई कुनै डर होस् न दलिनेलाई कुनै कर होस् !!!!

#ह्याप्पी_होलि 
#जयनेपाल💕
S@J🅰️N@🇳🇵🇧🇷 (@dsajana1) 's Twitter Profile Photo

सुर्यमुखिको बगैंचामा भविस्यमा गुलाबको आश त पक्का गर्दैनौ नि??? मिठास खोज्ने बाहानामा कफीको कपमा फेरि दुधचिया त भर्दैनौ नी ??