सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile
सुख्खा आँखा

@dryeye_dry2

जस्ले मलाई जसरी बुझ्छ, उनिहरुको लागि म त्यस्तै छु ।

Material Inspector/Fitness Instructor
🙏ॐ🇳🇵

ID: 3998496347

calendar_today20-10-2015 01:23:56

39,39K Tweet

2,2K Followers

1,1K Following

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

रबी दाइकै लाईनमा रहेछन धन राज दाई पनि ! भन्छन --थाहा छैन 😁😆 setopati.com/politics/338724

Ramesh sapkota 💎 (@rameshwriteme) 's Twitter Profile Photo

यदि कोहि Zero Haters छन भने त्यो डा सन्दुक रुईत नै हुन जस्तो लाग्छ

कृष्ण भट्टराई (@sunsaribaraha) 's Twitter Profile Photo

थैट धनराजले त पुरै काइते काम पो गरेछन नक्कली डिभोर्स पो गरेछन् यार थैट । फ़ेरि यिनै धने सुशासन भ्रष्टाचार विरुद्धका ब्रान्ड एम्बेसडर बनी हिड्थे हैन?🤣🤣

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

अब सामाजिक संजाल भरी यिनको फुर्ती हेरि नसक्नु हुने भयो । 🤣😂

अब सामाजिक संजाल भरी यिनको फुर्ती हेरि नसक्नु हुने भयो । 🤣😂
सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

कपिंग थेरापी गर्न प्रयोग गरिने कप किन्न कहाँ पाइन्छ ? थाहा हुनेले जानकारी दिनुहोला । 🙏

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

तपाईहरु भाग्यमा कति % जति बिश्वास गर्नुहुन्छ ? म झन्दै ९०% जति बिश्वास गर्छु ।

Sajan Manandhar (@sjnmdr) 's Twitter Profile Photo

१६ औं शताब्दीका बज्रयान र तन्त्रका एक सिद्धहस्त गुरु सुरत बज्र बज्राचार्य जसको ख्याती तिब्बतसम्म फैलिएको थियो। उनैको सम्मानमा असनको यस विहारको नाम सुरतश्री महाविहार राखिएको हो। यसलाई तछें बहाः पनि भनिन्छ। एकचोटी उनी ल्हासामा धर्मचर्चाको लागि जाँदा त्यहाँ चियापान कार्यक्रम भयो। ++

१६ औं शताब्दीका बज्रयान र तन्त्रका एक सिद्धहस्त गुरु सुरत बज्र बज्राचार्य जसको ख्याती तिब्बतसम्म फैलिएको थियो। उनैको सम्मानमा असनको यस विहारको नाम सुरतश्री महाविहार राखिएको हो। यसलाई तछें बहाः पनि भनिन्छ।
एकचोटी उनी ल्हासामा धर्मचर्चाको लागि जाँदा त्यहाँ चियापान कार्यक्रम भयो। ++
सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

"जिदगिलाई तिमि बुझ्दा बुझ्दै संसार बाट सधैको लागि अलविदा हुन्छौ " 🙏🇳🇵

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

शंका बिबाद र भ्रम, जिन्दावाद र मुर्दाबादले देश कहिले उभो नलाग्ने भयो । 🙏🇳🇵

Mike Budhathoki (@starlightnpj) 's Twitter Profile Photo

गफै गफको देश !! विदेश गएका युबा फ़र्काउछु - रबि पोइल गएका श्रीमती फर्काउछु - युटुबे मरेको मान्छे फर्काउछु - विजय शाही राजा फ़र्काउछु - दुर्गा प्रसाइ भ्रष्टाचारीको मुख हेर्दिन - केपी ओली इजरायल र हमासको युद्ध रोक्छु - धनप्रसाद पण्डित रोनाल्डो लाइ नेपाल ल्यायर खेलाउछु -शनिल

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

राम्रो समयको पर्खाइमा पूरा जिन्दगी नै सकिएला जस्तो छ । राम्रो परिवर्तनको आशामा परिस्थिति झन झन ओरालो पो लाग्दैछ । 😢😢

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

बालेनको मुख्य काम भनेको ओलिलाई गाली गरेर स्टाटस लेख्नु मात्र देखियो । मेयर पदको राम्रै कदर गरेको देखियो । लगेरहो मुन्ना भाइ ! बालेनको घुँवा दस्तालाई फेरि यस्तै यस्स्तै कुरा मन पर्ने हो । एक होनहार जनप्रतिनिधि पाएछ्न 😂

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

विवेकशील आयाे,गयाे। नयाँ शक्ति आयाे,गयाे। साझा आयाे,गयाे। घन्टी आयाे,लगभग जाने देखियाे।न नयाँकाे खाेजी राेकियाे न भरपर्दाे नयाँ भेटियाे,न नयाँ खाेज्ने धित मर्याे। हिराेइज्म, पपुलिज्म र महत्वाकांक्षाकाे आगाेमा आशाका पुलतीहरु हाेमिइरहे।अहिलेसम्मकाे वैकल्पिक राजनीति "हावा ताल" भयाे।

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

मलाइ मेयर बालेन र मेयर हर्क भन्दा मेयर गोपि राम्रो लाग्छ न कुनै मिडियाबाजी न कुनै स्टन न कसैको आलोचना नै ! खुरु खुरु आफ्नो काम गरेको छ बसेको छ । आफ्नो काम गर्न हल्ला गरिरहनु जरुरी छैन ।

सुख्खा आँखा (@dryeye_dry2) 's Twitter Profile Photo

उपत्यकाको लामो पर्बमा इन्द्र जात्रा पनि पर्छ । 🙏🇳🇵