🇳🇵 प्रा डा सुरज बज्राचार्य 🇳🇵 (@drsurajbajra) 's Twitter Profile
🇳🇵 प्रा डा सुरज बज्राचार्य 🇳🇵

@drsurajbajra

My Service is dedicated to Nepal and Nepali.
My motto is " Be Good and Do Good".
My philosophy is "Simplicity, purity and Sincerity "

ID: 85246414

calendar_today26-10-2009 05:32:38

1,1K Tweet

401 Followers

568 Following

Madhur Basnet (@basnetmadhur) 's Twitter Profile Photo

तस्वीर आफैं बोल्छ, प्रतिष्ठान के भन्छ र प्रतिष्ठानमा बाधक को हो? #SaveBPKIHS Hello Sarkar, Government of Nepal Ministry of Health & Population, Nepal PMO

तस्वीर आफैं बोल्छ, प्रतिष्ठान के भन्छ र प्रतिष्ठानमा बाधक को हो?
#SaveBPKIHS
<a href="/hello_sarkar/">Hello Sarkar, Government of Nepal</a> 
<a href="/mohpnep/">Ministry of Health & Population, Nepal</a> 
<a href="/PM_nepal_/">PMO</a>
Krishna Ghimire (@kghimire1) 's Twitter Profile Photo

दुई दिनभित्र अनुसन्धान सक्नु भन्ने अदालतमा दशकौंदेखि धमिराले खाईरहेका, अझ सर्बोच्चमा त पेंचिदा संवैधानिक विवाद र ब्याख्याका सयौं अहं मुद्दा अड्किएका छन्। न्यायालयलाई न्यायसम्पादनको ढिलाईबारे जनताले प्रश्न सोध्न मिल्ने नमिल्ने के होला? जवाफदेहिताको हिसाब कसले कहॅा खोज्ने होला?

🇳🇵 प्रा डा सुरज बज्राचार्य 🇳🇵 (@drsurajbajra) 's Twitter Profile Photo

Sincere gratitude to Principal Kafle Sir n School Management Committee for invitation on Especial occassion of 108th Birth Anniversary of Yognath Pyakurel Sir (Guru Sir) program as Chief Guest

स्वास्थ्य पेजशनिवार नेपालगन्जमा मेरुदण्ड सम्बन्धी कार्यशाला गोष्ठी - स्वास्थ्य पेज swasthyapage.com/2024/29417/?fb…

🇳🇵 प्रा डा सुरज बज्राचार्य 🇳🇵 (@drsurajbajra) 's Twitter Profile Photo

नेपालमा पार्किन्सन रोगका कारण वार्षिक ७०० को मृत्यु हुन्छ  swasthyakhabar.com/story/55977 By Dr Raju Poudel

🇳🇵 प्रा डा सुरज बज्राचार्य 🇳🇵 (@drsurajbajra) 's Twitter Profile Photo

चिकित्सा शिक्षा आयोगको निर्देशक नाम छनौट विवाद : पाँच महिनापछि आएको पेशी त्यै पनि स्थगित nepalihealth.com/2024/05/03/918…

🇳🇵 प्रा डा सुरज बज्राचार्य 🇳🇵 (@drsurajbajra) 's Twitter Profile Photo

२५६८औं बुद्ध जयन्तीको शुभकामना! बुद्ध पूर्णिमाको अवसरमा गौतम बुद्धका शिक्षाहरूलाई मनाऔं र उहाँको ज्ञानको मार्ग अनुसरण गर्न प्रयास गरौं। NEPAL: The Birthplace of the Lord Gautam Buddha and the land of Mount Everest.

२५६८औं बुद्ध जयन्तीको शुभकामना!
बुद्ध पूर्णिमाको अवसरमा गौतम बुद्धका शिक्षाहरूलाई मनाऔं र उहाँको ज्ञानको मार्ग अनुसरण गर्न प्रयास गरौं।

NEPAL: The Birthplace of the Lord Gautam Buddha and the land of Mount Everest.
🇳🇵 प्रा डा सुरज बज्राचार्य 🇳🇵 (@drsurajbajra) 's Twitter Profile Photo

नेपालगञ्जमा हाडजोर्नी डाक्टरहरुको क्याडाबरिक स्पाइन कार्यशाला swasthyakhabar.com/story/59149