DR Sigdel (@drsigdel1) 's Twitter Profile
DR Sigdel

@drsigdel1

कलम बनेर कसैको खुशी लेख्न नसकेपनी राम्रो eraser बनेर कसैको दु:ख मेटाउने प्रयास गर्नेछु।
💯%Follow Back

ID: 2215345319

calendar_today09-12-2013 07:51:12

655 Tweet

11,11K Takipçi

11,11K Takip Edilen

DR Sigdel (@drsigdel1) 's Twitter Profile Photo

कृष्णले झै शिवले आफ्नी प्रेमिकालाई धोका दिएनन बरु मरेकी पत्नी बोकेर डुले, अर्काकी स्त्रीमाथि आँखा लाएनन, आफ्नीलाई धोका दिएनन्,मन सुन्दर हुनुपर्छ। शरीर र अनुहार भ्रम मात्र हो।माया जाल हो। म गजेडी नभए पनि😀मेरो पनि अलि अलि शिवसंग स्वभाव मिल्छ😂 तपाईहरुलाई माहाशिवरात्रीको शुभकामना।।

DR Sigdel (@drsigdel1) 's Twitter Profile Photo

हिजो सम्म बाच्न नदिने भो भन्नेर बाटोमा आज मर्न नदिने भो भन्दै बाटोमा हिडेका छन# के गर्छौ सरकार जनतालाई बाच भन्दा पनि मान्दैन भने😂😂

ओरजिनल मुखिया (@only_mukhiyaa2) 's Twitter Profile Photo

सामाजिक संजाल यस्तो रहेछ जो आफ्नो गल्तीहरुलाइ लुकायर बडो आदर्श छाटने र ज्ञान जोत्ने अड्डा रहेछ केहिलाइ छोडेर, जस्ले नारीलाई हिंसा गर्छ तर यता आयर बडो नारिको विषयमा आदर्श छाटछ, बाउआमालाइ आस्रममा राख्छ अनि बाउआमाको बारेमा माया र ममताले भरियको ट्विट पेल्छ! यथार्थ 🙏🙏🙏😍😍🌹🌹☕️

DR Sigdel (@drsigdel1) 's Twitter Profile Photo

जुन व्यक्ति विद्वान् छैन आफुलाइ विद्वान देखाउने प्रयास गरिरहन्छ। विद्वान् व्यक्ति सधै शान्त रहिरहन्छ।😄😄

DR Sigdel (@drsigdel1) 's Twitter Profile Photo

प्रकाश सपूतको गितमा श्रीमती बिदेशीएको पिडामा 3 महिना नपुग्दै यौनकर्मी खोज्न जानू पनि नेपाली माहान पुरुषहरुको चरित्र माथी कडा प्रहार् 😆😆😆😆

DR Sigdel (@drsigdel1) 's Twitter Profile Photo

"तिम्रो मन त पत्थर जस्तो छ"भन्थिएउ नि प्रिय "हो मेरो मन पत्थरनै हो" जाहाँ तिमी हरेक दिन आएर फुल चढाउने गर्छेउ!!😛😄

DR Sigdel (@drsigdel1) 's Twitter Profile Photo

मेरो पछाडी नहिड प्रिय मैले नेतृत्व गर्न नसकुला। मेरो अगाडी पनि नहिड प्रिय मैले तिमीलाई पछ्याउन नसकुला। म सगै मेरो छेऊमा हिड प्रिय म तिम्रो असल साथी बनौला।😍😍😆😆

DR Sigdel (@drsigdel1) 's Twitter Profile Photo

तिमिले लगाएको जुत्ताको ब्रान्डले होइन, तिमिले चालेको पाइलाको गन्तव्यले तिम्रो जिवनशैली निर्धारण गर्छ ।😊😊

DR Sigdel (@drsigdel1) 's Twitter Profile Photo

यो शहरले लाखौं सपनाहरू देखाइ मलाई तानी रहेको छ !! त्यहीँ सपानको खोजीमा भौतारिएर यहीँ कतै हराएको मान्छे हु म!!!

DR Sigdel (@drsigdel1) 's Twitter Profile Photo

हरेक हिर्दय भित्र दर्द लुकेको छ । कसैले रोएर देखाउलान्, कोही हासेर लुकाउलान् । कुरा एकै हो । ##अज्ञात##

DR Sigdel (@drsigdel1) 's Twitter Profile Photo

म त दु:खमा पनि हास्न जानेको छु त्यही भएर होला खुशीले पनि मलाई माया मारेको छ ।😁😁