डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile
डा. गोथे🇳🇵🙏

@dr_gothe

असल मान्छे बन्ने प्रयासमा रहेको सामान्य मानिस ।। शिवभक्त ।। सत्यवादी ।। सनातनी ।।🙏🌺 #Political_Enthusiast
#I_respect_all_equally
#I_tweet

ID: 746541253014097920

calendar_today25-06-2016 03:11:19

63,63K Tweet

13,13K Takipçi

651 Takip Edilen

अराष्ट्रिय तत्त्व® I know I don't know #जदाै (@shekharnaughty) 's Twitter Profile Photo

हुनत: स्वंयभु अगाडि नै मस्जिद छ! अब स्वंयभु भित्रै चर्च नि बनाईदिने हाेला! टुरिष्ट भिषामा आयाे ! मनपरी गर्याे! त्याे दाेभाषेकाे अनुहार क्या गजबकाे छ! अनि "हिन्दु" विरूद्ध चर्का हल्ला गर्ने थेरावादी चाहिँ कता लुकेछन्? कि बुद्ध येशु भाई भाइ भन्दै जेरूशेलम पुगे!

डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile Photo

हेर अराजकहरुको बितन्डा! कस्तो पशुहरु बसेको देश भयो हे यो !! हरे शिव !!😣

डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile Photo

सिके राउत भन्छन्- मौका यही हो, मधेशलाई स्वायत्त घोषणा गरिहालौं ! देशबाट मधेस गायब पार्ने कोशिस हुदैछ। भुराजनैतिक शक्तिले अब मज्जाले जरा गाड्यो !! nepalpress.com/2025/11/10/659…

𝑲𝒆𝒅𝒂𝒓 (@kedarsubedi) 's Twitter Profile Photo

अँ, फेरी अर्को भिड भड़कियोस र अर्को लुसिफर जन्मियोस फेरी संसद भंग माग गरोस ! त्यसरीनै संसद भंग गर्दै जाने हो भने चुनाव चैं किन चाहियो हौ ? गएको चुनावचैं के कारणले खराव थियो र आउने चुनावबाट निर्वाचित ठिक हुने हो ? येस्ता उद्धण्डता बैठ्याईने भने जती चुनाव गरेपनी लुसिफर जन्माईरहन्छन

डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile Photo

गण्डकी प्रदेशमा भदौ २४ को प्रदर्शनमा ५ अर्ब बराबरको क्षति 🥹🥹🥹 ekantipur.com/pradesh-4/2025…

डा. गोथे🇳🇵🙏 (@dr_gothe) 's Twitter Profile Photo

एमालेबाहेकका दलका सांसद र कार्यकर्ताद्वारा मधेश प्रदेश प्रमुखको कार्यालय तोडफोड

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Breaking: Fixtures of Nepal Premier League season 2 is out & matches will be played under floodlight as well. 😮 Fixtures details in comment.

Breaking: Fixtures of Nepal Premier League season 2 is out & matches will be played under floodlight as well. 😮

Fixtures details in comment.
भावुक~~The Emotional🕉️ (@bhaabuk) 's Twitter Profile Photo

बालेन ‘हाम्रो हिरो’ को बारेमा ज्योती मगरको धारणा! ✍️✍️

TKC (@thakurkc) 's Twitter Profile Photo

हाम्रा #सुल्पेलाई यि सुकुम्बासीहरुले अफ्ठेरोमा पो पार्लान जस्तो छ।हुन त,यिनले नै सिकाएका हुन्!घर तोडफोड आगजनी गर्न।अहिले एही सिकाई आफैलाई भारी होला जस्तो छ।बिचरा सुकुम्बासीहरुले आफ्नो घरगोठ धमाधम भत्किन थालेपछि,"मरता क्या नही करता!"भने झै सुल्पेको पनि घर आगजनी गर्ने धम्की दिएछन्।

Dipak (@deep_bista07) 's Twitter Profile Photo

पहिले ५०/५५ साल तिर चोर, फटाहा, अरुको खाएर तिर्न नसक्ने, काम गर्नका अल्छीहरु माओबादी हुन्थे, अचेल घन्टे रास्वपा हुन्छन्।

पहिले ५०/५५ साल तिर चोर, फटाहा, अरुको खाएर तिर्न नसक्ने, काम गर्नका अल्छीहरु माओबादी हुन्थे, अचेल घन्टे रास्वपा हुन्छन्।
Setopati (@setopati) 's Twitter Profile Photo

दैनिक १३ हजार दर्शकलाई स्वागत गर्न तयार त्रिवि क्रिकेट रंगशाला

🇳🇵माइलो 🇳🇵khadga Acharya (@acharyakhandga) 's Twitter Profile Photo

सिहंदरबार र राष्ट्रीय दस्ताबेज जलाउने जेन्जी आन्दोलन 👇👇