Department of Information Technology, Nepal (@doitnepal) 's Twitter Profile
Department of Information Technology, Nepal

@doitnepal

ID: 1068381590231896064

linkhttp://www.doit.gov.np calendar_today30-11-2018 05:49:55

28 Tweet

441 Takipçi

168 Takip Edilen

Department of Information Technology, Nepal (@doitnepal) 's Twitter Profile Photo

The Status of mobile Application developed by DoIT is as follows:- Android Apps-286 IOS Apps :- 17 till now 2075/11/17 The Summarized sheet of Local levels Mobile application is shown below:- docs.google.com/spreadsheets/d…

Department of Information Technology, Nepal (@doitnepal) 's Twitter Profile Photo

आज मिति २०७६/०१/१९ (MAY 2) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७६ प्रभातफेरी कार्यक्रम विहान ६ देखि ८ बजे सम्म भव्यताका साथ सम्पन्न गरियो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७६ को मुल समारोहको VIDEO LINK youtube.com/watch?v=rkolWm…

Department of Information Technology, Nepal (@doitnepal) 's Twitter Profile Photo

मिति २०७६/०१/१९ (MAY 2) गते सम्मानीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यतामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७६ रुसी विज्ञान तथा संस्कृति केन्द्र मा भव्यताका साथ मनाइदै गरेका केहि तस्विरहरु

सामाजिक सञ्जालका गलत प्रवृत्तिलाई निस्तेज पार्नुपर्छ : प्रधानमन्त्री ओली onlinekhabar.com/2019/05/762911…

Department of Information Technology, Nepal (@doitnepal) 's Twitter Profile Photo

डिजिटल नेपाल:विकास र समृद्धिको आधार” नारा सहित मनाइएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०७६ को सन्दर्भमा आयोजित Digital Nepal Framework सम्बन्धी अन्तरक्रिया कार्यक्रमको केही तस्विरहरु

सूचना प्रविधि विभागद्रवारा निर्माण गरिएको सूचना प्रविधि मैत्री विद्यालय सम्बन्धी बृतचित्र youtube.com/watch?v=Y8ujCs…

Department of Information Technology, Nepal (@doitnepal) 's Twitter Profile Photo

सूचना प्रविधि विभाग र राष्ट्रिय सर्तकता केन्द्रबिच केन्द्रिय हाजिरी प्रणालीको संचालनका विषयमा MOU (Memorandum of Understanding) सम्पन्न भयो ।

सूचना प्रविधि विभाग द्वारा मिति २०७६ कार्तिक २६ गते देखी २८ गतेसम्म संचालन हुने Ethical Hacking and Digital Forensics सम्वन्धी तालीमको पहिलो दिन

महानिर्देशक श्री प्रेमशरण श्रेष्ठ ज्यूको स्वागत कार्यक्रम

सूचना प्रविधि सम्वन्धी जनचेतना अभिबृद्धि गर्न मिति २०७६ माघ १९ गते कपन बहुमुखी क्याम्पसमा संचालित एकदिवसीय साइबर अपराध तथा सूरक्षा सम्बन्धी कार्यक्रम

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस- २०७७ को उपलक्ष्यमा यस सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परिवारको तर्फवाट यस प्रविधिसँग सरोकार राख्ने समस्तमा हार्दिक शुभकामना !!!

सम्बन्धित निकायहरुले आ-आफ्नो Website/Web Application को थप सुरक्षाका लागि गर्नु पर्ने कार्यहरु