दिपेश बाबु (@dkhanal22) 's Twitter Profile
दिपेश बाबु

@dkhanal22

अफ्रिका मा सुन छ ;सिरिया लिबिया इराक मा तेल छ ;नेपाल मा पानी छ ;भगवानले बाँच्नका लागि केही त सब्लाई देका छन ;मलाई नि त छुटाएनन् पक्कै; त्यसैले डराइन्न असफलतामा

ID: 2537093479

calendar_today31-05-2014 09:32:52

118 Tweet

926 Takipçi

2,2K Takip Edilen

Dr Dila Sangroula (@dilasangroula) 's Twitter Profile Photo

यो सरकार संसदिय सर्बोचता बर्खिलाप गर्दै आज प्रतिपक्षी दल ले संसद अबरुध गर्दा गर्दै पनि राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक सदन बाट पारित गरेको छ, यस्तो अराजक अधिनायक शैली को नेपाली जनता घोर भर्त्सना गर्नै पर्छ

दिपेश बाबु (@dkhanal22) 's Twitter Profile Photo

अाफु क्षमतावान नबन्ने, अरू क्षमतावानकाे क्षमताकाे उछिताे काडेर छ्याप्छ्याप्ती चर्चा मा अाउन खाेज्ने । कस्ताे गलत साेचकाे विकास भाकाे हाे अचेल ।।। #rajeshhamal #bijayshahi

दिपेश बाबु (@dkhanal22) 's Twitter Profile Photo

भगवानलाइ सोधे "हे प्रभु यो संसारमा पापी, अधर्मी, अरुलाइ दुख दिने, अपराधी मान्छे पनि छन ।" "किन ??? " भगवानले भागवत गिता दिदै भन्नू भयो "आत्मा अमर छ ।" "रावण, कौरव, कंशका आत्मा पनि त अमर छन ।"

दिपेश बाबु (@dkhanal22) 's Twitter Profile Photo

नेपोलियनले आमालाइ चन्द्रमा लेइदेउ भनी जिद्धिगर्दा ऐनामा जुन देखाएर सन्सारमा केहि गर्न असम्भब छैन भ्न्या थिन; हाम्रा स्वास्नी के होलान तेस्ता

दिपेश बाबु (@dkhanal22) 's Twitter Profile Photo

जब कसैले "म सङग समयनै छैन" भन्यो भने बुज्नु रे ; उ ब्यस्त हैन अस्तब्यस्त मान्छे हो भनेर !!!

दिपेश बाबु (@dkhanal22) 's Twitter Profile Photo

नेपोलियनले आमालाइ चन्द्रमा लेइदेउ भनी जिद्धिगर्दा ऐनामा जुन देखाएर सन्सारमा केहि गर्न असम्भब छैन भ्न्या थिन; हाम्रा स्वास्नी के होलान तेस्ता

दिपेश बाबु (@dkhanal22) 's Twitter Profile Photo

नेपालि फीलिममा पुरा गृयाभिति को रुल नेे फेल खाने, गन माथि फालेर ५/७ जना गुनदा सोलो मोसना पितेसि मातर गन हातमा आउने ।।। हामि नेपालि कदाा

दिपेश बाबु (@dkhanal22) 's Twitter Profile Photo

कतेे गाइ मागने कतेे गाइ ताकने जात्रा नेे जात्राको देसमा के को गाईजात्रा को बिदा हो ???

दिपेश बाबु (@dkhanal22) 's Twitter Profile Photo

काठमाण्डौका घरबेठीका किचकिचले नेे हो जिबा तिमिलाइ सरापेको - किन यो खाढल बेलामा छिरेनौ भनेर, कतेे सरापले नरकमा मेे त छेे नौ ??? माफ गर हेे

दिपेश बाबु (@dkhanal22) 's Twitter Profile Photo

हराउने धेरै छन यहाँ ; जमानानै कम्पिटिसन् को । भलो त सोच्थ्यो र कस्ले ; अब युग नै कली परो ।।। SO NO TENSON MY BOSS ......................

दिपेश बाबु (@dkhanal22) 's Twitter Profile Photo

अफ्रिका मा सुन छ;सिरिया लिबिया इराक मा तेल छ;भगवानले बाँच्नका लागि केही त सब्लाई देका छन ;मलाई नि त छुटाएनन् पक्कै; त्यसैले डराइन्न असफलतामा

दिपेश बाबु (@dkhanal22) 's Twitter Profile Photo

प्रच०ड चिन भ्रमणमा; टाेलिमा पत्नि सिता पनि ... हाेइन देसकाे लागि भनेर गर्ने भ्रमणमा स्बास्नि नै छुटाउन नहुने कारण चैँ के रैछ ???