Diwas baskota (@diwas_baskota) 's Twitter Profile
Diwas baskota

@diwas_baskota

देशभक्त छाेरा हुँ म देशदलालहरुकाे काल सज्जन हरुकाे लागि भगवान दुखिहरुकाे लागि दाहिने हात।सादा जीवन उच्च विचार !

ID: 3756353652

calendar_today02-10-2015 07:08:00

313 Tweet

166 Followers

773 Following

जानुका (@jd5535) 's Twitter Profile Photo

मलामि भन्दा जन्ती धेरै पाइयाे यहां तपाईं भन्दा मपाई भन्ने धेरै भेटियाे यहा जाे दु:ख भुलाई हास्दछ उसलाई पागलकाे उपनाम दिइयाे यहाँ ।

भुन्टी  डल्ली ✌✌✌ (@logout999) 's Twitter Profile Photo

तिमिलाइ माया गर्छु भनेर भनिरहन आवश्यक छ जस्तो लाग्दैन ...किन थाहा छ? बुझ्न सक्छौ त मैले भनिरहन जरुरी नै छैन,सक्दैनौ त मैले भन्नुको के अर्थ.

🌹🇳🇵🤗 कान्छो भाई 🤗🇳🇵🌹#KKR (@imbpoudel) 's Twitter Profile Photo

"जब आफुले चाहेको मान्छे रिसाएर बोल्दैन नि , तब संसारको सबैभन्दा महँगो चिज नै उस्को आबाज लाग्छ।"

Diwas baskota (@diwas_baskota) 's Twitter Profile Photo

सन्सार को सब्बै भन्दा ठूलो चिहान भनेको मानिस को मन हो !! जहाँ हजारौ सपना हरु मरेर जान्छन !!

𝚂𝚄𝚁𝙰𝙺𝚂𝙷𝚈𝙰 𝙺𝙾𝙸𝚁𝙰𝙻𝙰 (@koirala_suru) 's Twitter Profile Photo

भाडिए झै लाग्छ मन,बाडिए झै लाग्छ आजभोलि आफै संग टाडिए झै लाग्छ

Nripesh Upreti (Yogputra) (@nripesh123) 's Twitter Profile Photo

हरेक नेपाली घरले कम्तिमा २५ मिटरको श्रमदान र लागत ब्योहोर्ने हो नेपाल भारत सिमानामा पर्खाल लाउन म चाहिँ असंभव देख्दिन। मात्र चाह हुनुपर्यो।

Mukunda Ghimire (@mukun_dai) 's Twitter Profile Photo

बढ्ता खरानी घस्छ नयाँ जोगी, आलुका रासमा उही मात्रै सखरखण्ड हो कि, यहाँ कान नचिरी त फेरी लाउनै पाईंदैन, ढल्न लागेको भनेर सरकार छाड्ने ढोंगी।😄

Diwas baskota (@diwas_baskota) 's Twitter Profile Photo

सन्सार को सब्बै भन्दा ठूलो चिहान भनेको मानिस को मन हो !! जहाँ हजारौ सपना हरु मरेर जान्छन !! शुभ प्रभात

Diwas baskota (@diwas_baskota) 's Twitter Profile Photo

लाग्न त गोबर लाग्छ धुलो लाग्छ हिलो लाग्छ। र पनि गाउँले जिन्दगी बहुत रमाइलो लाग्छ ।।

Diwas baskota (@diwas_baskota) 's Twitter Profile Photo

गाउँ जाऔं - नगर जाऔ । जनता जगाऔं-काँग्रेस जिताऔं ।

गाउँ जाऔं - नगर जाऔ । 
जनता जगाऔं-काँग्रेस जिताऔं ।
Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

दल विभाजनले कमजोर र एकता´ले मजबुत तुल्याउंछ लोकतन्त्रलाई,कम्युनिस्ट एकता अन्ततः `संसदीय लोकतन्त्रकै पक्षमा´ उभिएको छ,हार्दिक स्वागत जरुरी…!

Bishwa Prakash शर्मा (@bishwaprakash77) 's Twitter Profile Photo

दुई दाजुभाइ झगडा छाडी किन मिलेका ? शोधेर समय खेर फाल्नुभन्दा,आफुहरु मिल्नु र नयाँ ढंगले अघिबढ्नु बुद्दिमानी कर्म हुन्छ ! जय नेपाल !!

Diwas baskota (@diwas_baskota) 's Twitter Profile Photo

आफै भित्रबाट चम्कने प्रकाशलाई कसैले मधुरो बनाउन सक्दैन!!

आफै भित्रबाट चम्कने प्रकाशलाई कसैले मधुरो बनाउन सक्दैन!!
Diwas baskota (@diwas_baskota) 's Twitter Profile Photo

यो सहर, धूलो-धुवा,महंगी अनि सरिफ-गरीव अनुहार हैट, कसरी बाँचिरहेका छन् मान्छेहरु ?

Diwas baskota (@diwas_baskota) 's Twitter Profile Photo

गुरुजीले भागवत पढाइरहदा भन्नू भएको थियो -ईश्वरको मन हुँदैन र इच्छा पनि हुँदैन। खै! कुन्नि किन! म त्यो बेला तिमीलाई सम्झिरहेको थिएँ!!