krishna कृष्ण (@dirakrishna) 's Twitter Profile
krishna कृष्ण

@dirakrishna

ID: 3660046573

calendar_today23-09-2015 13:34:51

658 Tweet

783 Followers

1,1K Following

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

नारीपीडक तीज खारेज गर्ने हाे कि?-सरिता तिवारी। तीजले महिलाकाे मानवीय गरिमा र स्वतन्त्र अस्तित्व स्थापनामा भूमिका खेल्दैन।-उषा थपलिया। तीज सामाजिक एकताकाे प्रतीक हाे।-रापति विद्या अनेमसंघकी अध्यक्ष हुँदा विद्याकाे भाषा सरिता र उषाकाे जस्तै थियाे।सत्ताकाे तर चाटेपछि?हैट्,याे पतन!

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

एसियाको दोस्रो गरिब देशका अखबारका 'ज्याकेट'/अनलाइनका 'रोड ब्लक' र राजधानीका पोल पोलमा 'नया युगको सुरुवात' भएको छ । कर्तव्य बिनाको अधिकार, उत्पादन बिनाको बितरण,योग्यता बिनाको आकांक्षा र उतरदायित्व बिनाका घोषणामा रमाउने हामी सबैलाई बधाई !

krishna कृष्ण (@dirakrishna) 's Twitter Profile Photo

के पि सरकारले भने मजदुरलाई सोध्नुस् सरकार कहाँ छ? गरिबलाई सोध्नुस् सरकार कहाँ छ?? निर्मला नानीलाई सोधौ कि नसोधौ, सरकार ???

krishna कृष्ण (@dirakrishna) 's Twitter Profile Photo

सोच्दैछु मलाई अंग्रेजी पढाउने मास्टरलाई मुद्दा ठोक्दिऊ, यो hmm को अर्थ नै बुझाएनन भन्या...

krishna कृष्ण (@dirakrishna) 's Twitter Profile Photo

यो काठमाडौंको बाटोमा कति जाम हौ ? दारी काटेर घर बाट बिहान निस्कियो दारी पलाइ सकेपछी मात्र अफिस पुगिन्छ भन्या...

krishna कृष्ण (@dirakrishna) 's Twitter Profile Photo

जनसंख्या नियन्त्रण को काम सरकारले भन्दा पनि प्राइभेट स्कुलको फि ले पो प्रभाबकारी रुपमा गर्छ जस्तो लाइराछ। 😂😂😂

krishna कृष्ण (@dirakrishna) 's Twitter Profile Photo

अपराध खोतल्दै जाऊ... सांसद जति सबै जेलमा हुनेछन सभामुख उतै छन जेललाइ संसद भवन नामाकरण गरिदिऊ, टंटै साफ

krishna कृष्ण (@dirakrishna) 's Twitter Profile Photo

जुत्ता किन्न गएको जुत्ता लगाएर साइज जाच्न खोज्दा पसलेले भने खुट्टा सेनिटाइज गरेर मात्र जुत्ता लगाउनु, त्यसका बाजे भित्री बस्त्र पनि चाहिएको थियो नकिनी फर्किए

krishna कृष्ण (@dirakrishna) 's Twitter Profile Photo

भियग्रा बनाउने कम्पनीले कोरोना को औसधि बनाउदै छ अरे बाफरे कस्तो बन्ला त्यो ओखती............???

HasnaZarooriHai🇮🇳 (@hasnazarurihai) 's Twitter Profile Photo

आपको नेताजी हमेशा गरीब के घर ही भोजन करने जाते दिखाई देंगे है.. गरीब को अपने घर बुलाते आपने कभी किसी नेता को देखा है ??

krishna कृष्ण (@dirakrishna) 's Twitter Profile Photo

३५ अर्ब माउबादी सेनाको र एन सेल को ७२ अर्ब सबै एकलै खायो भन्थे, मुड्की उचाल्दै फेरि उतै पो हात मिलाउन गएछन त, हैन आधा पाउने भयौ कि के हो ? बाब्राम बाजे

krishna कृष्ण (@dirakrishna) 's Twitter Profile Photo

यो होलिमा कसै-कसैलाई रंग लगाउनै परेन, प्रचण्डलाई मुद्दा लागेपछि तिनीहरु सबै रातै भएकाछन...

krishna कृष्ण (@dirakrishna) 's Twitter Profile Photo

मनलाग्दी बोल्ने सबै नेताहरू लाई खोजी-खोजी मुद्दा हाल्न वकिलहरु लाई अनुरोध ।

krishna कृष्ण (@dirakrishna) 's Twitter Profile Photo

कति पर्खनु के यतिबेला सम्म पनि आएन राजिनामा, अब सुत्नु पर्छ, पुरै रातभरि चै पर्खिन सकिदैन है...,भन्दिया छु