टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile
टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️

@dipinthapamagar

Don't confuse my personality with my attitude.My personality is who I am.My attitude depends on who you are

ID: 865636171

calendar_today07-10-2012 02:19:56

17,17K Tweet

3,3K Followers

3,3K Following

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

नेता र डाइपर उस्तै हुन, निरन्तर फेरीरहनु पर्छ एउटै भयो भने दुर्न्ध बड्छ।

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

कथित ‘नेपो किड्स’ भन्दा पनि अझ खतरनाक त यी झोलै भीड हुन् । उनीहरूले पार्टीका नारा बेच्नका लागि आफ्नो विवेक बेच्दछन्, भ्रष्टाचारको बचाउ गर्दछन् र जनतालाई भ्रममा पार्छन् । अब तिनीहरूलाई र समाजमा तिनीहरूले खेलेको विषाक्त भूमिकालाई उजागर गर्ने समय आएको छ ।

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

- पुरानो धारा बाट आउने पानी, नयाँ अपरेटर बाट बाँडिने भयो। - कुरो नमिले ट्यांकरको पानी खाइने भइयो। अब कुरो मिलेपछि भेटौँला।

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

हस्पिटलको बेडबाट देउवाको भाबुक सन्देश:- पालो मिच्ने काम कसैले नगर्नु प्रधानमन्त्री हुने पालो मेरो छ । 😁

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

विद्यार्थी मर्दा चुप लागेर बस्ने विद्यार्थी संगठन आज संविधान रक्षा भन्दै सडकमा आउन लाज सरम भन्ने चिज लाग्दैन

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

निर्दोष विद्यार्थी मर्दा चुप लागेर बस्ने झोले विद्यार्थी संगठन आज संविधान रक्षा गरौँ भन्दै सडकमा आएछन् ! लाज सरम भन्ने चिज लाग्दैन झोलेहरु? कहिलेसम्म तिम्रा बा,दाजु , भाउजुको झोले बन्छौ र देश लुटिएको हेर्छौ ?? कहिलेसम्म निर्दोष रगतको होली खेलेको हेरिरहन्छौ ??? होसियार झोलेहरू

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

सरकारमा जो सुकै आवस मतलब भएन! देशमा शुसासन होस, भ्रस्टचार मुक्त होस। चिकित्सक भएको नाताले भन्दा, एउटा MD गरेको चिकित्सक भोलि पचास हजारको जागिरको लागि झोलामा सिभी बोकेरे नेता नेताको दैलो चहार्नुनपरोस! फ्रस्टेट भएर अन्तिममा बिदेश पलायन हुन नपरोस!!

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

यसअघि दुईपटक आफूले संसद् विघटन गर्ने नेकपा एमालेले अहिले विघटनको विरोध गरेको छ। वाह एमाले वहा👏👏🙏

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

नेपाल सेनाको परिपक्वता देखेर गर्व लागेको छ । सबै झूटहरू चकनाचुर भए — सत्यको जित भएको छ! नेपाल सेनाध्यक्ष माननीय जनरल अशोक राज सिग्देल क्षेत्रीप्रति हृदयदेखि आभार 💐🇳🇵💐🌺

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

रगत सुकेको छैन, लास उठेको छैन तर पार्टीको झन्डा उठिसक्यो। देशको झन्डा भन्दा पार्टीको झन्डा कति प्यारो ?

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

मधेसमा पल्सर 220 बाईक चढेर खेतको आलीमा गएर हग्ने प्रधानध्यापकहरु छन्। चाकमा दिमाग दिमागमा गु भरिए पछि कस्को के लाग्छ 🥹

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

मधेसको जनताले बुझ्न जरुरी छ कि मधेसमा बिकास नहुनुको कारण मधेसको नेताहरू हो केन्द्रीय सरकार होइन। त्यसैले प्रदेश सरकार खारेज गर्न साथ दिनुहोस्। जय नेपाल। 🙏

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

मिडियाले कसैलाई भ्रष्टाचारी भनिदिए भ्रष्टाचारी हुने, दलाल भने दलाल हुने, देशद्रोही भने देश द्रोही हुने.... पुष्टि गर्न नपर्ने!!!! आफ्नो धरातल हेर्नु नपर्ने? हिजो कान्तीपुर भन्दा माथी यो देशमा कोही छैन भन्ने जुन प्रकारको दम्भ तपाईं हरुमा देखीन्थ्यो आज खुइलियो।

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

“राँगा हेर्दा पनि डराउँदैन, किनकि ऊ हाम्रो Fight Director हो। एक पन्च, र्‍याङ्गो फ्लट। फिल्मी स्टन्ट होइन, वास्तविकता होइन, तर हाँसो त बन्यो! 😂”

“राँगा हेर्दा पनि डराउँदैन, किनकि ऊ हाम्रो Fight Director हो। एक पन्च, र्‍याङ्गो फ्लट।

फिल्मी स्टन्ट होइन, वास्तविकता होइन, तर हाँसो त बन्यो! 😂”
टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

होरियार यहाँ नेताका मात्र हैन सरकारी कर्मचारीका पनि घर जल्न सक्छन । राजनैतिक आड भरोसामा मोटाएका कर्मचारीहरु सुद्रन जरुरी छ । Gen-z

टाइगर🐅गंगटो🦀ब्रुस्ली🥋🥊🤽‍♂️ (@dipinthapamagar) 's Twitter Profile Photo

आशिष देको कि सराप देको भाइबैनी हो? यो घर कस्तो: सिंहदरबार जस्तो रे🙄