Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile
Dik Bahadur Baniya

@dipeshbaniya20

कसैलाई सानो
ठान्नु ठिक होईन किन कि मान्छे सानो बाट नै ठूलो हुन्छ !!❤️

ID: 1523269570219450368

calendar_today08-05-2022 11:52:46

83 Tweet

1,1K Takipçi

1,1K Takip Edilen

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

🍁तिमी बिना सन्चै छु भन्ने...🌿 🤚हरेक ब्याक्ती अति झुटो हुन्छ !💔

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

परीवार र आफन्तको बारेमा सोच्दा सोच्दै समय नै हराई सकेछ 💔🥀

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

सही ब्याक्तीलाई माया गर्नुहोस परीवारको बाहाना बनाएर जिन्दगी बर्बात नगर्नुहोस🙏🥀

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

बालेनले आफ्नै पैसाले यम बुद्धको सालिक बनाउछु भन्दा पनि दुनियाँको आँखा दुखीराछ आफुले पनि केही गर्न नसक्ने र अर्काले केही गर्न खोज्यो भने केही गर्यो भने आँखा लगाउने खुट्टा तान्ने नेपालीहरुको सबै भन्दा खराब बानीलाई मर्दा संगै लिएर जान्छन जस्तो लाग्छ !

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

हरेक शब्दको जवाफ दिन सकिन्छ तर जसले सम्बन्धको महत्त्व बुझ्दैन उसले शब्दको महत्त्व के बुज्छ !💔🥀

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

जीवनमा ठक्कर नखाई जीवनको वास्तविक मूल्य कहिल्यै बुझ्न सकिँदैन!🥀

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

अयोग्यलाई योग्य बनाउन सम्भब छ तर गद्दारलाई बफादार बनाउन सम्भव छैन!!💔

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

सबैको नजरमा सबैले सुन्दर मान्छे चाहान्छन् तर असल चरित्र भएको मान्छे कसैले चाहादैन् !!

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

यो संसारमा बाचुन्जेल धेरै कुरा सिक्न सकिन्छ तर मान्छे चिन्न कहिले सकिन्दैन् !!🥀

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

बद्ला भन्दा परिवर्तन मुल्यवान हुन्छ त्यसैले बद्लाको सट्टा आफैलाई परिवर्तन गर्ने प्रयास गर्नुहोस् ।।

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

Middle class family हरुको सफलता ब्लेटको धारीलो भर्याङमा हुन्छ।😥🙂

Middle class family हरुको 
सफलता ब्लेटको धारीलो भर्याङमा हुन्छ।😥🙂
Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

मेरो सैतानी दिमागले दुफानी उखान सोच्यो है साथि हो 😄 "बल्छी,जालमा फसेको माछा उम्किन सक्ला तर कन्या जालमा फसेको पुरुष उम्कन सक्दैन" !!

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

सबैको हिड्ने बाटो फरक हुन्छ बुझ्ने मन अलक हुन्छ सोच्ने दिमाग फरक हुन्छ "तर" मरेर जाने बाटो सबको एउटै हुन्छ।

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

एउटा शाह गयो जेल, अर्को शाह भयो काठमाडौ को मेयर ! 🤫😅 अब फेरि एउटा लामिछाने जादै जेल अनि अर्को लामिछाने देशको प्रधानमन्त्री हुने मेल!😯🤣

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

कसैले मलाई एक पटक Ignore गर्छ भने म उसलाई सधैं Ignore गर्छु ! 😊 यो Ego होइन , स्वाभिमान हो ।🙂✌️

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

कुनै कुनै पिढा महसुस गर्न सकिन्छ तर ब्याक्त गर्न सकिन्दैन् कुनै कुनै यादहरु सम्झन सकिन्छ तर मेट्न सकि्नदैन।।

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

जति धेरै डिमान्ड बढाउँदै जान्छ त्यति नै खुशी घट्दै जान्छ तपाईं जति धेरै आफ्नो मागहरू घटाउँदै जानुहुन्छ त्यति धेरै तपाईंको खुशी बढ्दै जान्छ वास्तवमा मनको खुशी मानिसको आवश्यकतामा भर पर्छ।।

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

जसलाई म प्राण भन्दा बढी माया गर्छु, उसैले मेरो अमूल्य मुस्कान खोसेर लग्यो।

Dik Bahadur Baniya (@dipeshbaniya20) 's Twitter Profile Photo

मान्छेको मुहारमा मुस्कान झुटो हुन सक्छ तर आँसु होइन, नाटक गरेर हास्न सकिन्छ तर अभिनय गरेर आँसु कहिले झार्न सकिदैन।।