Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile
Dipak Roka Magar.

@dipakrokamagar2

member of NCP party in Nepal.
(social worker)

ID: 1308637197231251456

calendar_today23-09-2020 05:20:22

58 Tweet

12 Followers

139 Following

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

म्यान अफ दि म्याच = माकुने म्यान अफ दि टुर्नामेन्ट = प्रचण्ड उत्कृष्ट युवा खेलाडि= योगेस भट्टराई( बैगुनी केटो😂) High scorer = देउवा ( golden boot winner) धेरै फल खेल्ने= केपि बा ( 2 red card) रेफ्रि लाई झेलिको आरोप लाउने= बा का छोराछोरिहरु! 😂

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

१.हाम्रो देश: नेपाल। २.माधब कुमार नेपाल। ३.काङ्ग्रेस जय नेपाल। - तालमेल मिल्यो! बिश्वासको मत दिए त राम्रै हो नत्र खन्त्याखलास😉

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

जनयुद्धको भाषामा लडाइँको अन्तिम मोर्चाबाट भाग्नेलाई कायर या गद्दार भनिन्छ ।

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

ओली काटेको विदा देउवाले सरकारले दियो ! सार्वजनिक विदा सहितको "ईद मुबारक" हो!

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

यो सरकारले भुमि सम्बन्धि अर्को अयोग बनाउछन भन्ने यिनलाई राम्रो संग थाहा छ। भोलि बनिहाले छ भने पनि हामिले दबाद दिएर बनाएको हो भन्नलाई आजै बाट दबाब सृजना गर्न अपिल अरे। जन्तालाई चुतिया बनाउने धन्दा बन्द गरौँ पोखरेल काकु।

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

साढे ३३ अर्बको जग्गा काण्डमा मुछिएपछि केपी ओलीको भन्छन् : मलाई आफ्नैले फसाए’लौ भो त😉

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

पास्तुन भाषामा तालिवानको अर्थ बिद्यार्थी हो....कुरो बुझौं।

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

क. माधब को हात छोरी ले समाइन धन्यबाद ती छोरी भबिस्यको रास्ट्रपति बनुन!

क. माधब को हात छोरी ले समाइन धन्यबाद 
ती छोरी भबिस्यको रास्ट्रपति बनुन!
Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

वाग्मतीमा एमालेका १२ सांसदले रोजे (नेकपा एकीकृत समाजवादी) पार्टी।

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

क.गोन्जालोको जीवन रक्षा र शिघ्र रिहाइको लागि दृढ़ ऐक्यबद्धता छ!

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

विजया दशैँ २०७८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा ,दाजुभाइ तथा दिदीबहिनीमा सुख , शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र) पहिलो दल हुने बताएका छन् ।

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

नेकपा माओवादी केन्द्र सु.पको दोश्रो दिन हामी बन्द सत्रमा।

नेकपा माओवादी केन्द्र सु.पको दोश्रो दिन हामी बन्द सत्रमा।
Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

मन पर्नेलाई केरा र नपर्नेलाई बेलौती उपहार दिने चलन यतैतिर देखियो😆

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

कोरोनाको भर्खर एउटा #मोमिक्रोन भेरिएन्टमात्र आको छ जुन खतरानाक छ त्यो भन्दा त एमाले भेरिएन्ट झन महाखतरा देखियो त कति धेरै हुनु उप-रुपहरु: -यति भेरिएन्ट -ओम्नी भेरिएन्ट -दुगढ भेरिएन्ट - बतास भेरिएन्ट नोट: राज्यका विभिन्न अङ्गहरुको दोहन एमाले कम्पनीको आडमा ईनै कम्पनीहरुबाट भएको छ।

Dipak Roka Magar. (@dipakrokamagar2) 's Twitter Profile Photo

पत मुर्खहरुले २५ जनाको लक्ष्मण रेखा पार गरेछन, महामुर्खको उपाधी त छ्दै थियो फेरि स्वघोषित उग्र राष्ट्रबादको मलामी पनि हिडेछन😡