दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile
दिपु✍️

@dipak__dhamala

रुचि :- अध्ययन र साहित्य लेखन

ID: 3540736753

calendar_today12-09-2015 18:33:18

3,3K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

तिमीलाई बाँध्ने कुनै डोरी थिएन मसँग, सिर्फ माया थियो। शायद त्यसैले तिमी सहजै गइहाल्यौ।🤔 #शुभप्रभात

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

जसले पैसामा सम्बन्ध नाप्छ, उसले आत्माको भाषा बुझ्दैन। मायालाई मूल्यमा होइन, मर्ममा तौलन सक्नुपर्छ।🙏🤔

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

जीवनको कथा यस्तो मोडमा आयो, जहाँ विश्वास हार्यो र धोका जित्यो।🙏🤔 #शुभरात्री

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

भुइँचालो आउँदा घर मात्र भत्किँदैन, भरोसा पनि भत्किन्छ फर्केर हेर्नु, त्यो म, म हुँ जस्तो देखिए पनि, भित्र भत्किसकेको छु।🙏🤔💔

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

तिमीलाई सम्हाल्न खोज्दा आफैं भत्किएँ, तिमीलाई बचाउन खोज्दा आफैं हराएँ। आज तिमी छौं यादमा, र म छु तिमी नभएको संसारमा।

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

सम्बन्धको किताब बाक्लो थियो, तर शब्दहरू बुझ्न नसकिने भाषामा लेखिएका थिए। पढियो, पल्टाइयो, सम्हालियो — तर कहिल्यै 'महसुस' गर्न पाइएन।🙏😥

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

एक वर्षको मोडमा आफूलाई चिन्ने, बुझ्ने र बलियो बनाउने प्रयास जारी छ।

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

जून र तारा सँगै चम्किनु पर्ने हो, तर आज तारा हराए… र जून एक्लो छ।💔🙏

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

जुन दिन हात समातेर ‘सधैँ’ सँगै हिँड्ने कसम खाएको थिएँ, आज त्यो हात नै पराइ भएको महसुस गरिरहेको छु।

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

आकाशमा जुन अझै चम्किरहेको छ, तर त्यो उज्यालोले मेरो मनको अन्धकार हटाउन सकेको छैन। 🙏💔 #शुभप्रभात

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

बुर्जुवा शिक्षा भन्दै गाली गरेर ०६२/०६३ को १९ दिनमा ब्यबस्था फेरियो तर ब्यवस्था फेरिएको १९ बर्ष सम्म त्यो बुर्जुवा शिक्षा र शिक्षा नीति फेरिएन। आज फेरि अर्को १९ को संयोग छ। लौ यो संयोगले सकारात्मक मोड लिओस।🙏

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

खै ! नैतिकता हो कि ? साली भित्राउने खेल ? म त बुझ्दिन।🙏🤔

दिपु✍️ (@dipak__dhamala) 's Twitter Profile Photo

बा ले आज त सिधै रानी गोटि नै छिराउनु भएछ त त्यो पनि टंकी हैन डाइरेक्ट। अब दुइटा कुरा हुन्छन कि खेल जित्ने कि फाईन पर्ने।🙏🤔

Sumana (@sumanashrestha) 's Twitter Profile Photo

फोनको बतिमा शिक्षाको उपसमिति अहिले! #koolman #kulmanghising #battiGayo

फोनको बतिमा शिक्षाको उपसमिति अहिले! 

#koolman #kulmanghising #battiGayo
Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

सर्वोच्च अदालतले - राप्रपाका बरिष्ठ उपाध्यक्ष Rabindra Mishra की धर्मपत्नी सारिका कार्की मिश्रले दायर गर्नु भएको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा बन्दीलाई हाजिर जमानीमा थुनामुक्त गर्ने आदेश दिएको छ । रवीन्द्र मिश्र माथी यो सरकारले लगाएका आरोपको न्यायीक निरुपण समयक्रममा हुने नै छ

Hark Sampang A revolution (@hark_sampang) 's Twitter Profile Photo

विद्युत प्राधिकरणको MD को नम्बर कति हो ??? यस्तो गाली गर्नु मन लाको छ कि गधालाई ! लाइन गाको गाकै ! यस्तो नि हुन्छ ???

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

जसले जेसुकै भनोस १८ घन्टा लोडसेडिङ बाट लोडसेडिङ मुक्त नेपाल बनाउने कुलमान नै हो। उज्यालोमा बस्ने बानी भएको नेपाली नागरिकलाई अध्यारो मन पर्दैन । अहिले हितेन्द्रको बचाउ गर्नेहरु नालायक हुन।

जसले जेसुकै भनोस १८ घन्टा लोडसेडिङ बाट लोडसेडिङ मुक्त नेपाल बनाउने कुलमान नै हो।

उज्यालोमा बस्ने बानी भएको नेपाली नागरिकलाई अध्यारो मन पर्दैन ।

अहिले हितेन्द्रको बचाउ गर्नेहरु नालायक हुन।
Anil Baral (@pokhrelinephro) 's Twitter Profile Photo

ATM बाट झिकेको पैसा पुग्यो कि पुगेन भनेर गन्नु हुन्छ भने , यति त पक्का हो तॅपाईले कसैको नि विश्वास गर्नुहुन्न !🙏🙏