Dipa Nepal (@dipa_nepal2) 's Twitter Profile
Dipa Nepal

@dipa_nepal2

ID: 1600103901080223744

calendar_today06-12-2022 12:25:00

211 Tweet

139 Followers

411 Following

Dipa Nepal (@dipa_nepal2) 's Twitter Profile Photo

यो दुनियाँ गुलाबी प्रेममा रमाईरहेको बेला, आउ प्रिय हामी बैजनी माया गासौं!!

यो दुनियाँ गुलाबी प्रेममा रमाईरहेको बेला, आउ प्रिय हामी बैजनी माया गासौं!!
नूर (@noor_maayaa) 's Twitter Profile Photo

देखिंदैनन् दाँतहरू शब्दका तर टोक्छन् तिनीहरू, टोक्छन् ! जब टोक्छन् , यति गहिऽऽरो टोक्छन् कि टोकिनेहरू जीवनभर घाउहरू बोक्छन् !

Dipa Nepal (@dipa_nepal2) 's Twitter Profile Photo

काठमाडौं लाई तराईको जिल्ला घोषणा गर्न ढिला भएन र?? 🤔🤔🤔

Dipa Nepal (@dipa_nepal2) 's Twitter Profile Photo

यो जीन्दगी र प्याज ऊस्तै रहेछ, जती पत्र झीक्न खोज्यो त्यती नै धेरै आँसू आउने ।

Dipa Nepal (@dipa_nepal2) 's Twitter Profile Photo

मैले नबुझेको कुरा चैं के....... यी सिए हरू यतिधेरै हेन्डसम किन हुन्छन् होला?? 🤔🤔

Sunil Paudel (@mama_shr33) 's Twitter Profile Photo

पहिलो पटक होला ऋषि धमलाले मजाले गेस्टको कुरा सुनेका पनि यसरी। सूर्य थापाको कुरा पनि मन परेको यसैपालि हो मलाई। सहकारी ठगलाई त्यसै छोड्नहुन्न भन्नेमा सबै सहमत देखिए।

Dipa Nepal (@dipa_nepal2) 's Twitter Profile Photo

निकै प्यारा लाग्छन् ती प्रश्नहरु, जसको जवाफ तिमी हुन्छउ ।

Dipa Nepal (@dipa_nepal2) 's Twitter Profile Photo

घडीमा नियन्त्रित हुन नपर्ने दिन मलाई खुबै मनपर्छ !!