D-tep (@dinesht03769420) 's Twitter Profile
D-tep

@dinesht03769420

उठ तिमि हजारौं पटक लडे पनि ❣️
संसार जित्ने तागत छ तिमि एक्लो भएनि ।

ID: 1468729647558889474

calendar_today08-12-2021 23:50:49

59 Tweet

19 Takipçi

116 Takip Edilen

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

परिस्थितिले सबै थोक सिकाउछ । कसैलाई नराम्रो ब्यर्थ किन गर्नु 😍

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

यहाँ आँखा भएर नि अन्धो भएका छन प्राय आफू कस्तो खालको बन्ने हो आफैमा भर पर्ने कुरा हो 🙏🙏

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

केही दिन पछि थाहा भयो समझाउनु पर्ने मेरै आफनै मन लाई थियो । छोडेर जाने लाई होइन रहेछ 😪

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

अध्यारो दुनियाँ मा गएए हेर आफू लाई अनि थाहा पाइन्छ ! जीवन मा नत छायाले साथ दिन्छ नत एैना ले साथ दिन्छ !

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

माया लाउदा लाउदै जोबन गयो सुर्ती मार्दा मार्दै जिन्दगी कटेको पत्तै भएन भन्दै थिए तल्ला घरे काका ले 😍😄

Kishore Nepal (@kishorenepal) 's Twitter Profile Photo

अब केपी शर्मा अाेलीलाई प्रधानमन्त्री बनाएर यति एयरलाइन्सले वैध-अवैध ढंगले कमाएकाे सम्पत्ति सुरक्षितराख्ने खेला हुने हाेला !

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

आफू लाई आवश्यकता अनुसार धन कमाउनु जरुरी नै हुन्छ तर पागलपन जस्तै धन सम्पत्ति को जो देवाना हुन्छन् उनिहरु भुलि दिन्छन् धन जीवन् को लागि हो , जीवन धनको लागि कदापि होइन भनेर ।

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

यदि हामी नेपाली फेरि राजतन्त्र भन्दै आफ्नो अमुल्य समय खेर फाल्दै छौ भने फेरि हामी एक स्टेप पछाडि धकिलिने छौ । अब राजतन्त्र चाहियो यो भएन उ भएन भनी कराउनु वा बहस गर्नु भन्दा कसरी यो गणतन्त्र लाई बलियो र जनताको स्थर उकास्न तथा खोज अनुसन्धान मा बहस गर्नु पर्छ ।

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

महोदय बोल्नु भन्दा पहिला नेपाल् को इतिहास अध्यन गर्नु होला । तपाईं ले कतै गलत बोलेको कुरा ले आउने पिढिमा गलत अध्यन का साथै गलत सूचना जान सक्ला । हावा तालमा इतिहास को बारेमा नबोली दिनु होला ।

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

युवा हरु अगाडि आउनुपर्छ राजनीति मा भनिएकै हो अरुको बिरोध गर्नको लागि नभएर बिज्ञान र प्रबिधि तथा आधुनिक समाज लाई कसरी ब्यबस्थित गर्न सकिन्छ अरु देशहरू मा भएको बिकासको उपलब्धि लाई हाम्रो माटो सुहाउँदो बिकासमा बहस गर्न लाई भनिएको हो ।

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

आँखा भएर नि अन्धो कहलिएकै छन। शिक्षित भएर नि अभुझ भएकै छन । काम भन्दा गफमा भेडा सरह पछि दौडिरहेकै छन। खोजनिती भन्दा लहिलहिमा सुनेकै भरमा गफ पिटेकै छन । युवा अवस्थामा झनै बुढेसकाल लागेकै छ्न।

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

हरेक रात पछि दिन आउनु प्रकृतिको नियम जस्तै हो त्यसै गरि हरेक दु ख पछि सु ख र सु ख पछि दु ख आउनु नि नियति को खेल हो ।

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

नेपाली समाज मा , बाठो , को अर्थ नै गलत छ ।अनि यस्तो गलत अर्थ राख्ने समाज मा भेडा नबसेर के बस्छन् त ??

Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु। यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च

मैले निर्वाचन आयोगमा मिति २०७९/०८/२५ मा आफ्नो खर्च विवरण बुझाइसकेको छु।  यो विवरण सार्वजनिक पनि भएको थियो। तर यस्तो जानकारी आयोगलाई गराउनु पर्ने जानकारी नभएको जानकारी गराउँछु। अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च
D-tep (@dinesht03769420) 's Twitter Profile Photo

तपाई लाई महलमा बसेर क्रान्ति गर्न मन पर्छ होला महोदय तर मलाई झुपडी मा बसेर क्रान्ति सङ्गै जिन्दगी बिताउन मन पर्छ ।

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

तपाईं लाई सरकारी काम काजको लागि लाइन लाग्न मन पर्दैन तर मलाई नियम मा नै बसेर आफ्नो पालो कुर्न मन पर्छ ।

D-tep (@dinesht03769420) 's Twitter Profile Photo

नक्कली डाक्टर भनाउदोले आफ्नो प्रमाण पत्र लगेर सम्बन्धित निकायमा सक्कली हो भनेर देखाउन किन सकेको छैन । चोर ले म चोर हु भन्दैन यो चोर नै हो जस्तो लाग्छ मलाई ।