Dinesh Rayamajhi (@dineshrabi) 's Twitter Profile
Dinesh Rayamajhi

@dineshrabi

ID: 774081033771872257

calendar_today09-09-2016 03:04:35

202 Tweet

232 Takipçi

1,1K Takip Edilen

Dinesh Rayamajhi (@dineshrabi) 's Twitter Profile Photo

जसले जे सुकै भने पनि यो जाडो बढेदेखि गर्मि चाहिँ फिटिक्कै नहुने रैछ । 😂😂😂

Dinesh Rayamajhi (@dineshrabi) 's Twitter Profile Photo

नुन जस्तो भयो जिन्दगी, मान्छेहरूले आफ्नो स्वाद अनुसार प्रयोग गर्छन.

Dinesh Rayamajhi (@dineshrabi) 's Twitter Profile Photo

खुसी हुदा निन्द्रा भाग्ने अनि दुखी हुँदा निन्द्रा नलाग्ने ! कस्तो अचम्म यो निन्द्रा भने कुरा ! न त सुखमा काम लाग्यो न त दुःखमा साथ दियो !

Dinesh Rayamajhi (@dineshrabi) 's Twitter Profile Photo

सरकारले केही नापेन नापेन भन्थे, सगरमाथाको उचाई नापेर देखाएछ !🤣

Dinesh Rayamajhi (@dineshrabi) 's Twitter Profile Photo

थाकेकोलाई बाटो लामो, अनिदोलाई रात लामो, अज्ञानिलाई संसार लामो !!!

Dinesh Rayamajhi (@dineshrabi) 's Twitter Profile Photo

यत्रो बर्ष नेपालको शिर्ष स्थानमा बसेर पनि अाफैलाई र अाफ्नालाई उपचार गर्न एउटा गतिलो हस्पिटल बनाउन नसक्ने ले देशलाई सिङ्गापुर बनाउछु भनेर गफ दिने। धन्न राजा महेन्द्रले एअरपोर्ट बनाईदिएका रहेछन र आज हल्का नाक बाट पानी बग्दा पनि हुईकिएर विदेश उपचार गर्न जान पाएका छौ।copied!

Sudhamshu K.C. (@drsudhamshu) 's Twitter Profile Photo

Indian Doctors have appealed to people not to let the IDIOT (Internet Derived Information Obstruction Treatment) Syndrome hurt their efforts to save Covid patients. #StrangerThings

Samir (@nepalsamir19) 's Twitter Profile Photo

यहाँ आफ्नै खुट्टामा लगाउने जुत्ता त दाहिने सङ्ग देब्रे मिल्दैन भने अरु सङ्ग मन मिलेन भनेर के चित्त दुखाउनु !

Samir (@nepalsamir19) 's Twitter Profile Photo

0.5K followers बनाइयो, भाग्य भए नहुने के रैछ !😂 आउनुस हामी जस्तालाई नि यसो फलोअर्स बढाउन सहयोग गर्नुस। Retweet गर्दिनुस , फलोवर्स बढाईदिनुस! ३३ कोटि देवी देवता कै आशिर्वाद लाग्ने छ! Wednesday पनि त पाइएला नि फलोअर्स बढाउने अपिल ।😂

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

एक साकाहारी पण्डितलाई खसीको मासु खाने मन भयो। के गर्ने होला भनेर सोच्दै गर्दा यस्तो उपाय। 'वास्तवमा खसीले घाँस खाएर नै मासु बन्ने हुनाले मासुको श्रोत साकाहारी हो, र यो विशेष परिस्थितीमा मासुलाई साकाहारी मान्न सकिने' भनेर ब्याख्यात्मक टिप्पणी गरेर मासु खान मिल्ने उपाय निकाल्ने।😀

राजन दादा (@adh_rajan) 's Twitter Profile Photo

#ब्रेकिंग #BREAKING एमसिसि आजै पास हुने भएपछि आज साँझ संसदभवन बाहिर दिपावली गर्न माधव- प्रचण्डले आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन्😆😆

Rabindra Shahi (@mrrshahi) 's Twitter Profile Photo

जनार्दन शर्माले गभर्नरले सूचना चुहाएर कियाका ६ सय गाडीका लागि एलसी खोलिएको आरोप लगाएछन्। खासमा नेपालमा कियाका गाडी बिक्री गर्ने साहुका भतिजा नाता पर्ने यी मान्छेसँग त्यही समय आसपासमा मन्त्री क्वाटरमै भेटेका रहेछन्। कसले चुहायो होला त सूचना?

जनार्दन शर्माले गभर्नरले सूचना चुहाएर कियाका ६ सय गाडीका लागि एलसी खोलिएको आरोप लगाएछन्।

खासमा नेपालमा कियाका गाडी बिक्री गर्ने साहुका भतिजा नाता पर्ने यी मान्छेसँग त्यही समय आसपासमा मन्त्री क्वाटरमै भेटेका रहेछन्। 

कसले चुहायो होला त सूचना?
Dinesh Rayamajhi (@dineshrabi) 's Twitter Profile Photo

बिदा बढाएर इन्धन खपत हुन्छ भन्न्नु र ब्रत बसेर अनिकल घाटछ भन्नु उस्त्तै उस्त्तै हो सरकार!!!!

Dinesh Rayamajhi (@dineshrabi) 's Twitter Profile Photo

घोषणापत्रमा त युवालाइ स्वदेशमै रोजगारी ; भोट माग्दा खाडी मलेसिया जाने मिलाउँछौ भन्ने ।

Dinesh Rayamajhi (@dineshrabi) 's Twitter Profile Photo

बरु बिजुलिको नाङ्गो तार छुन सकियला पानी त ना बा ना!!!