DineshPaudel (@dineshp10915350) 's Twitter Profile
DineshPaudel

@dineshp10915350

123456789

ID: 1372920769756291082

calendar_today19-03-2021 14:41:04

5 Tweet

68 Takipçi

130 Takip Edilen

DineshPaudel (@dineshp10915350) 's Twitter Profile Photo

मह्त्व जति दिनु पर्ने हो त्यति दिएकै जाती हुदो रहेछ। ब्यक्ति कुनै कुरा र बस्तु सबैलाई चाहिने भन्दा बढी महत्त्व दिइयो भने त्यसले आफैलाई लाई नै दुखी बनाउने रहेछ।

DineshPaudel (@dineshp10915350) 's Twitter Profile Photo

सँकुचित मनसायबाट प्रेरित राजनीतिक नेतृत्व सफलता हो। बर्तमान अबस्था नेपालले अपबाद बाहेक वास्तविक राजनेता पायको छैन। निश्चित बर्ग नभई समग्र देशको पक्षपोषण गर्ने नेता हो। वास्तविक राजनेता। बिडम्बना नै भन्नू पर्छ। नेपालको बर्तमान राजनीतिक बाताबरण बिषालु किटानुको मात्र अधिक भएको छ!

DineshPaudel (@dineshp10915350) 's Twitter Profile Photo

मान्छेको सोच यक्दम सँकुचित छ। यदि हरदम खुसी हुन चाहानु हुन्छ भने मनलाई व्यापक बनाउनुहोस।