Dinesh Bhushal (@dineshbhul17) 's Twitter Profile
Dinesh Bhushal

@dineshbhul17

ID: 1570991834230566913

calendar_today17-09-2022 04:24:13

45 Tweet

26 Followers

119 Following

Dinesh Bhushal (@dineshbhul17) 's Twitter Profile Photo

टोइलेट मा हग्न बस्दा मोबाईल चलाउने सम्पूर्ण ब्याक्तीलाई hug day को शुभ- कामना🥀🌻🌼🌺💐🌹🤣🤣🤣

Dinesh Bhushal (@dineshbhul17) 's Twitter Profile Photo

पढाइ किन छाडेको भनेर नसोध्नुस ? बाध्यता ' विषय लाग्यो कटाउन सकिन!😭😭

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

धन दाैलत रुप उमेर र बैँस भनेका दुई दिनका पाहुना हुन,जिन्दगीमा यी चिज बस्तुले मात्र कहिल्यै खुशि दिन सक्दैन।रमाउन मन शान्त हुनुपर्दछ,आफ्नो काममा आत्मसन्तुष्टि लिनुपर्दछ खुशि मिल्छ।महलमा बसेर पनि रोएर रात कटाउने कयाैं भेटिन्छन महोदय। #शुभरात्री_आत्मिय_मनहरु🥀🙏

dahal( urmi) (@sanukanxirkm) 's Twitter Profile Photo

लास जलाएर फर्केको मान्छे त फेरि त्यही गएर जल्नु पर्छ भने तिमी त मलाई जिउँदै जलाएर हिडेको मान्छे हौ😭

Dinesh Bhushal (@dineshbhul17) 's Twitter Profile Photo

ex: म मरिसके तिम्रो लागि किन फोन गरेको ? me: सोरक्ष्राद्र आइसक्यो कुन तिथिमा मरेको थिस भनेर सोध्न फोन गरेको।😂🤣🤣