Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile
Dinesh baral

@dinesh_tpj2

बाहिरी दृष्टि भोग र लोभ।
भित्री दृष्टि जागरण र बोध।।

ID: 1034082907

calendar_today25-12-2012 05:05:35

281 Tweet

1,1K Takipçi

2,2K Takip Edilen

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

#विकसित_राष्ट्रमा_झोले_र_रैती_हैन #नागरिक_हुन्छन्

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

#मन्दिरमा_सिनो_कदापि_चल्दैन चोलेन्द्र शमशेरले तुरुन्त राजिनामा गर्नु पर्छ कि तुरुन्त गलहत्याएर कालो मोसो ले अभिनन्दन गर्नुपर्छ।

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

धनी बन्न कठोर परिश्रम गरेर मात्रै हुने भए सम्पुर्ण नेपाली राजाको जीवन बिताउँदै हुन्थे। #अघोर

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

मेरो पनि आउँछ कि नम्बर,😀 आउँछ कि नम्बर😀 लौन माया लाउनेमा😍😍

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

#मौन_बुद्धिजीवीहरु_यही_समाज_पुस्तान्तरण_गर्ने हाम्रो समाज तामसिक बिचारका तुच्छ मनुवाले मात्र बिग्रेको हैन सात्विक विचारक बुद्धिजीवी मौन रहनाले पनी हो।

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

गाँजा र अफिसको नशामा स्वर्ग देखिरहेका युवालाई कोर्रा लगाएर स्वरोजगार बनाउने स्थानीय तहको आवस्यकता छ देशमा तर प्रतिशतको भ्रष्टाचारमा लिप्त भएका जनप्रतिनिधिहरुलाई कस्ले कोर्रा हान्ने?

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

डाँडा गाउँका सैना र मैना😀😀 हाम्रो हाजिर लाग्छ कि लाग्दैन😍😀

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

सबका हुन्छन् जोडा र जोडी😀😍 भन ममा के देखेउ कम्जोरी😀😀

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

अरुको कमजोरी देख्नु नै तपाईंको कमजोरी हो। #अघोर

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

मनसँग हारेर समाजलाई जित्नु भन्दा,मनलाई जितेर समाज सँग लड्नु दलिल हुन्छ। #अघोर

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

अरुको गुण नियाल्नुहोस कमजोरी हैन। किनकि गुण अनुसरण गर्ने हो कमजोरी हैन ।

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

कान्छीको छाता ढल्काइदेउ यता घाम पर्यो निधारै..मा.....😀😀

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

चिसा परेली भित्रका गहिरा लोचन बाट अंकुरण भएका मोतिका छालहरु जीवनका अमुल्य पाठ हुन।

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

2078 सालले दीर्घकालीन,शान्ति,समृद्धि र सन्तुष्टिको अभ्युदय गरोस। सम्पुर्ण नेपाली मनलाई नयाँ वर्षको निरुमप शुभकामना।

Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

युवालाई छाँयामा राखेर ढोडको तक्मामा राज्य अड्याउनु हुँदैन।कम्युनिस्ट र काङ्ग्रेसका युवानेता लाई चुनौती पस्किदै युवाको उदय र साहस सराहनीय छ। हार्दिक बधाई राजेन्द्र लिङ्देन।

युवालाई छाँयामा राखेर ढोडको तक्मामा राज्य अड्याउनु हुँदैन।कम्युनिस्ट र काङ्ग्रेसका युवानेता लाई चुनौती पस्किदै युवाको उदय र साहस सराहनीय छ।
हार्दिक बधाई राजेन्द्र लिङ्देन।
Dinesh baral (@dinesh_tpj2) 's Twitter Profile Photo

अस्थिरताले जेले पछि रहरहरु तेसै ओइलाउने रहेछन् ।