एकल यात्री (@dinesh87532903) 's Twitter Profile
एकल यात्री

@dinesh87532903

chef.dinesh khadka

ID: 1479848740005556224

calendar_today08-01-2022 16:13:48

229 Tweet

369 Takipçi

1,1K Takip Edilen

sarala (@saralaacharya12) 's Twitter Profile Photo

म शून्य हूँ मलाई सधै हजूरको पछाड़ी नै राख्नू मेरो कर्तव्य सधै हजूरको मूल्य बढ़ाऊँनु हो #zero

Ra zaa (@razaa2025) 's Twitter Profile Photo

जुत्ता हुँदा हुँदै पनि खालि खुट्टा हिडेको मान्छे हुँ, मलाई खुट्टा भए जुत्ता कति कति भन्ने मान्छे मन पर्दैन...।😒

Rohej Khatiwada (@rohejkhatiwada) 's Twitter Profile Photo

इरानको वर्कर कम्युनिष्ट पार्टीका संस्थापक अध्यक्ष हेक्मत मन्सुरसँग ३०वर्षअघि गरिएको यो अन्तर्वार्ता अहिलेको विश्व बुझ्न सघाउने खालको छ। १०००० शब्दको यो अन्तर्वार्तामा घोत्लिनुस्। तपाईं खाटी खुला बजार पक्षधर भए पनि मालेमावादी भए पनि यो पढ्दा खेर जाँदैन । nepalreaders.com/hekmat-mansoor…

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

अहिले चर्चामा रहेको अंग्रेजी फिल्म Oppenheimer सबै वैज्ञानिक/वौद्धिक र राजनीति मन पर्दैन,गर्दिन भन्नेहरू सबैले एक पटक हेर्नैपर्ने खालको छ है! कसैलाई राजनीति मन नपरे पनि राजनीतिले कसरी सबैलाई पछ्याउॅछ र लखेट्छ भन्ने बुझ्न र McCarthyism कसरी अहिले पनि विभिन्न रूपमा सबैतिर र नेपालमा

अहिले चर्चामा रहेको अंग्रेजी फिल्म Oppenheimer सबै वैज्ञानिक/वौद्धिक र राजनीति मन पर्दैन,गर्दिन भन्नेहरू सबैले एक पटक हेर्नैपर्ने खालको छ है! कसैलाई राजनीति मन नपरे पनि राजनीतिले कसरी सबैलाई पछ्याउॅछ र लखेट्छ भन्ने बुझ्न र McCarthyism कसरी अहिले पनि विभिन्न रूपमा सबैतिर र नेपालमा
💕सानी💕....................✍️ (@sani_sharma1) 's Twitter Profile Photo

दुईवटा मोबाइल सश-साना सुनका गहना ल्याएर देशको बेईज्जत नगर्नुस्, किलो का किलो सुन ल्याउनुस्, मोबाइल दुईवटा ल्याए सरकारलाई घाटा लाग्छ किलो का किलो ल्याए नेतालाई बाँडेर खान पुग्छ!

Sabitraraiofficial सावित्रा राई (@sabitrarai8) 's Twitter Profile Photo

आज ९ अगस्ट, २०२३ विश्व आदिवासी जनजाति दिवसको अवसरमा तपाईं हामी सम्पुर्णमा हार्दिक शुभकामना । हामी विश्वका मानव जाति सम्पूर्ण जातजातिहरुले एक-अर्काको जातजातिहरूको सामाजिक, आर्थिक विकास तथा धर्म सस्कृतिको सम्मान गरौं, संरक्षण र प्रवर्द्धनमा जुटौं 🙏❤️

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

थाहा छैन कसैलाई। काे कँहा सम्म पुग्छ हाेला। यात्रा जीन्दगीकाे यहाँ। खाेई कतिबेला रूक्छ हाेला। नबाेक्म है साथी हाे। रिस, राग र घमण्डकाे झाेला। अजम्बरी काे नै छ र छाेडि। जानुपर्ने हाेईन र याे चाेला। #शुभबिहानी #शुभदिन

🌺प्रकाश🌺(बादल) (@badal_poudel23) 's Twitter Profile Photo

बेरोजगारी बाट दिक्क भएर जो जो बाबा र माता बनेर बसेका छन, मान्छेहरु उसै संग भविस्य हेराउन अनि जागीर पाउने बुटि लगाउन जान्छन।🤦🤣

(यात्री) (@db5921) 's Twitter Profile Photo

तिमी सङ्ग लभ गरेर समय बर्बाद गर्नु भन्दा सिधै बिहे गरेर लभ गर्ने विचारमा छु घोप्टी।😊 #के_छ_बिचार्🤣😂

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

गौर हत्या काण्डमा दोषीलाई कारबाही हुन्छ भनेर आन्दोलनरत पक्षसग बार्ता गरि सहमती जनाएको केही दिन नबित्दै त्यो सहमती प्रचण्डले लत्यादिए।सत्ताका लागि आफ्नै कार्यकर्ता सग पनि झुटको खेती गर्ने?वा तिम्रो सत्ता!अनि स्वाद!

Krantishikha (@krantishikha) 's Twitter Profile Photo

दाइजोको निहुँमा दिदीको हत्या पछि न्यायको खोज्दै ६१ दिन देखि धर्ना बसेको मनिषा साह माथि प्रहरीको यो हर्कत दुव्र्यवाहर मात्रै होइन, अपराध हो । के उनका लागि प्रहरी प्रशासन, न्यायलय देखि जनप्रतिनिधि सरकार सबै मरिसकेका हुन् ? कोही ज्युँदो छौँ भने जागौँ आरतीलाई न्याय दिन ।

Jay Ghanti - जय घण्टी (@jayghanti) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टी दमकको खुल्ला सभालाई सम्बोधन गर्नु हुँदै रास्वपा सभापति रवि लामिछाने । मिति : २०८० भाद्र १ गते शुक्रबार

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

“स्वतन्त्रता” मौलिक मानव अधिकारका साथै आफ्नो जीवन आफूले चाहे अनुसार जिउने, आफूले चाहेको ठाउँमा बाँच्ने, आफ्नो छनोटले खाने, हिंड्ने र आफ्नो मनले चाहेको कुरा सिक्ने विकल्प हो। त्यसैले अरूको स्वतन्त्रतामा बाधा पुर्‍याउनु भनेको मानब अधिकारको घोर उलङ्हन हो भन्ने कुरा सबैले बुझ्नुपर्छ।

Basant Chaudhary (@basant_cg) 's Twitter Profile Photo

राजा हटाएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! संघीयता आएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! कमाउनिष्ट आएपछि सब ठीक हुन्छ भनेः पत्याइयो ! तर अहिले आएर थाहा भयो, केहि आएर पनि केहि नहुने रहेछ ! केहि हुनको लागि सबैभन्दा महत्वपूर्ण ‘नियत सफा’ हुनुपर्ने रहेछ जुन हाम्रो समाजमा छैन, म मा छैन !!

ऋतु (@dear_luri) 's Twitter Profile Photo

सयौँ वेदका वेदना छन् लिलामा अझैँ पुग्न पाएन त्यो खुड्किलामा हरेकृष्ण नाम जप्दै हरे नाम जप्छौ दुखित् भित्र पीडाहरू कत्ति थप्छौ यिनै वेदवाणी यिनै चेतनाथ रहोस् उच्च नेपाल पैचानमाथ यही कृष्ण जन्मे यही राम जन्मे यही बुद्ध जन्मे यही कंश जन्मे

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगी हासो रोदन ,दुख पिडा ,कथा..!! ब्यथाले भरिएको सामुहिक भेल हो ..!! आपत , सुख , दु:ख सबैलाइ पर्छ .! #शुभ_प्रभात #शभ_दिन ☕️😊♥️