@dilstha (@dilstha11) 's Twitter Profile
@dilstha

@dilstha11

ID: 1262421588093177863

calendar_today18-05-2020 16:35:54

205 Tweet

61 Followers

114 Following

@dilstha (@dilstha11) 's Twitter Profile Photo

भनिन्छ ! अरुकाे खुट्टा तान्ने काम त मुर्खहरुले गर्छन ।हात तान्नेहरु आफु पनि माथि जान्छन र अरुलाइ पनि गन्तव्यमा पुर्याउँछन् !!

@dilstha (@dilstha11) 's Twitter Profile Photo

सिकारीले बन्दुकले ढुकुर लाई हान्न लाग्दा कमिलाले सिकारीको खुट्टामा टोक्यो र उसको हातबाट बन्दुक खस्यो।अनि ढुकुर बच्यो । “सम्बन्ध होस त ढुकुर र कमिलाको जस्तो” 🙏

सिकारीले बन्दुकले ढुकुर लाई हान्न लाग्दा कमिलाले सिकारीको खुट्टामा टोक्यो र उसको हातबाट बन्दुक खस्यो।अनि ढुकुर बच्यो । 
“सम्बन्ध होस त ढुकुर र कमिलाको जस्तो” 🙏
@dilstha (@dilstha11) 's Twitter Profile Photo

आखा दुखुन्जेल र मन थाकुन्जेल कसैको बाटो हेरिरहनु पनि प्रेम हो॥❤️

@dilstha (@dilstha11) 's Twitter Profile Photo

सधैं समस्यामा हिरो बनेर उभिने बा घरको मात्र नभएर जिबनको पनि उत्तिकै हिरो हुनुहुन्छ।🙏❤️ कुसे औसि /बुबाको मुख हेने दिनको शुभकामना ।💝

@dilstha (@dilstha11) 's Twitter Profile Photo

मृत्यु नै अन्तिम खुशी नहुन सक्छ मुर्दाले पनि त आगो सहने हिम्मत गर्नु पर्छ ।।

@dilstha (@dilstha11) 's Twitter Profile Photo

बेवास्तामै बिलायो सम्बन्ध, नत्र बाचा कसम त सात जुनिसम्मको थियो।।😏

@dilstha (@dilstha11) 's Twitter Profile Photo

प्रिय जतन गर्न सिक आफुलाई बुझने मान्छे हुनु भनेकाे धेरै कुरा हुनु हाे❤️🥺

@dilstha (@dilstha11) 's Twitter Profile Photo

झरी पर्दा ओत लाग्न आएकाहरु घाम लागे पछी गए भनेर के गुनासो गर्नु..!!

@dilstha (@dilstha11) 's Twitter Profile Photo

कोहि पनि त्यसै भेट्टिँदैनन् कोहिसँग सम्बन्ध हुन्छ त कोहिसँग स्वार्थ हुन्छ, तर भेट्टिएका हरेकसँग केहि न केहि अर्थ हुन्छ l

@dilstha (@dilstha11) 's Twitter Profile Photo

रुने काँध भाग्यमा होला नहोला, तर घुँडा टेकेर प्रार्थना गर्ने भुँई पक्कै छ !! #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏

@dilstha (@dilstha11) 's Twitter Profile Photo

कसैसँग बदला लिने सोच नराख्नुहोस,खराब फल आफै बोट बाट झर्छ।❣️ #शुभबिहानी 🌻🌻

@dilstha (@dilstha11) 's Twitter Profile Photo

मजबुत बनाउनुहोस आत्मविश्वास लाई । कमजोर हुनको लागि त मन हलचल भैदिए पुग्दोरहेछ ।।

@dilstha (@dilstha11) 's Twitter Profile Photo

रिस उठ्दा कराउनको लागी तागत चाहिदैन तर रिस उठ्दा मौन रहनको लागी धेरै तागत चाहिन्छ मनै देखि जोडिएका सम्बन्ध कहिले भारी हुदैनन, भारी हुन्छन त केवल आबश्यकतामा जोडिएका सम्बन्धहरु !!

@dilstha (@dilstha11) 's Twitter Profile Photo

" साथीलाई भेट्दा नयाँ टोपी लगाउनु , दुश्मनलाई भेट्दा नयाँ जुत्ता लगाउनु " ता कि नयाँ टाेपी हेर्दा साथीकाे शिर उठाेस र जुत्ता हेर्दा दुश्मनकाे शिर झुकाेस ।।

@dilstha (@dilstha11) 's Twitter Profile Photo

जुन छोरीलाई बिहे पछि सासु, ससुरा सङ्ग बस्न मन लाग्दैन उनीहरुले केटा पनि अनाथ आश्रम बाट खोजे हुन्छ, परिवारवाला हैन ।

@dilstha (@dilstha11) 's Twitter Profile Photo

:तिमी स्त्री हौ, तिमीलाई हर कोहिको प्यारी हुने हक छ! म त पुरुष हुँ, आफ्नै घरको प्यारो हुन पनि धन कमाउनुपर्छ!

@dilstha (@dilstha11) 's Twitter Profile Photo

सम्बन्ध बनाउने भन्दा निभाउने कला आउनुपर्छ, किनकि सुरुवात सजिलो हुन्छ तर निरन्तरता गार्हो..!!

@dilstha (@dilstha11) 's Twitter Profile Photo

चियामा रङ दिने चियापत्तिलाइ त अन्तिममा फाल्दछन भने, मलाइ के बाकि राख्छन त ?

@dilstha (@dilstha11) 's Twitter Profile Photo

घाउ बिनाको दुखाइ,र आवाज बिनाको रुवाई जति पिडादायक जिवनमा अरु केही हुनै सक्दैनन् ।

@dilstha (@dilstha11) 's Twitter Profile Photo

थकाई त यहाँ सबैलाई लाग्छ कसैलाई जिन्दगी देखि त कसैलाई जिम्मेवारी देखि।