Dilip Sapkota (@dilipsapkota1) 's Twitter Profile
Dilip Sapkota

@dilipsapkota1

Don't park your knowledge here. This space is taken.

ID: 370477102

calendar_today09-09-2011 02:52:07

94,94K Tweet

2,2K Followers

654 Following

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

Punya Bhandari Sushobhan रास्वपाले चाहिँ अर्काको रेट तोकेर बचाउने रहेछ । पेपर रिभ्यु गरेको के धाक लाउछस ए बलात्कारीको मतियार Sushobhan ?

<a href="/PunyaBhandari1/">Punya Bhandari</a> <a href="/SJoshiKtm/">Sushobhan</a> रास्वपाले चाहिँ अर्काको रेट तोकेर बचाउने रहेछ । पेपर रिभ्यु गरेको के धाक लाउछस ए बलात्कारीको मतियार <a href="/SJoshiKtm/">Sushobhan</a> ?
Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

पछिल्ला वर्षमा वैदेशिक अध्ययनका लागि नेपालबाट विद्यार्थीसँगै बाहिरिने विदेशी मुद्रा निरन्तर बढ्दै गएको राष्ट्र बैंकको तथ्यांक छ । विदेशमा अध्ययनसँगै काम पाइने र राम्रो आयआर्जन पनि हुने भएकाले पछिल्ला वर्षमा उच्च शिक्षाका लागि विदेश जाने क्रम बढेको जानकार बताउँछन् ।

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

यो मुजी ट्यापेको स्वाग लास्टै धेरै भा’छ !! यो जति चढेको छ त्यो भन्दा धेरै तल खस्छ । लेखेर राख्नुस् !!

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

रास्ट्रीय आर्थिक गणना पैलो पल्ट सुरु भएझै खैजडी बजाउनेहरुका लागि 😂😂😂

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

ऐले त साङ्सद नै हुनुन्च के रे , पक्राउ पर्नेलाइ भेटन जाने होला नि माननीय ज्यु 😎

FederalismNepal (@federalismnepal) 's Twitter Profile Photo

रास्वपाका साँसदलाई जहाँ भेट्यो त्यहीँ भाटा हान्ने दिन नआओस है । संसदको रेला र सडकको खेला अनि सरकारको चाला गलत दिशातिर गएको प्रष्ट भैसक्यो ।

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

‘शक्तिशाली’ सरकार पनि कसरी भन्नु? गाली गर्नेलाई अदालतको आदेश लिएर थुन्न खोज्दा पनि डराएर छोड्नुपरेको छ । सत्ता भनेको गाह्रै चिज रहेछ भन्ने लागिरा होला ब्रोहरूलाई । 😁

RoDiv (@rodivbs) 's Twitter Profile Photo

What kind of mindset leads men to imagine such things in the first place just to validate their arguments? Why can’t men show truly manly behavior? In this case is that reply relevant??

What kind of mindset leads men to imagine such things in the first place just to validate their arguments? Why can’t men show truly manly behavior?
In this case is that reply relevant??
RatoPati (@rato_pati) 's Twitter Profile Photo

शिक्षा मन्त्रीसँग पैसैपैसा : २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा ratopati.com/story/556563/t…

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

हालका गृहमन्त्रीले हजार सिंहदरवार बनाउन सकिन्छ भन्नु हुन्थ्यो ! ! मन्त्रीपरिषद सदस्यहरुको सुनले मात्रै पनि एउटा सिंहदरवार त बन्छ कि ?

एमालेकोअभिमन्यु (@rj_kshetri) 's Twitter Profile Photo

सानैमा आमाले छाडेको, बाउले हेरचाह नगरेको , अरूले नै लालन पालन गरेको हाम्रो पानी बाँड्ने सामाजिक अभियान्ता सरको सम्पत्ति।

सानैमा आमाले छाडेको,  बाउले हेरचाह नगरेको , अरूले नै लालन पालन गरेको  हाम्रो पानी बाँड्ने सामाजिक अभियान्ता सरको सम्पत्ति।
Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

आज देखाइएको एउटा औसत परिवारका मान्छेको तेत्रो सून सामान्य मान्नेले ५ पटक प्रधानमन्त्री हुने र राणाका ज्वाइँ देउवाको घरको पैसा र दीपक खड्काको पैसामा आपत्ति जनाएका थिए!

Matrika Poudel (@matrikas) 's Twitter Profile Photo

नेपो बेबी र भष्टचार बिरोधी जेनजी आन्दाेलनमा गरिबका छोराछोरी मरे, मारिए । मन्त्री चाहि धनीमानीका छाेराछाेरी बनेछन कि आफै धन कमाए ?

Dilip Sapkota (@dilipsapkota1) 's Twitter Profile Photo

सुनका आधारमा मन्त्रिपरिषद्को वरियदाक्रम- १) वालेन्द्र शाह, प्रधानमन्त्री- १९० तोला २) गौरीकुमारी यादव, उद्योगमन्त्री- १८० तोला ३) सुधन गुरुङ, गृहमन्त्री- ८९ तोला ४) रामजी यादव, श्रममन्त्री- ८० तोला ५) स्वर्णिम वाग्ले, अर्थमन्त्री- ४५ तोला