Kailash karki (@dilipkulung) 's Twitter Profile
Kailash karki

@dilipkulung

#Critical Thinker,

ID: 1555799243964633088

calendar_today06-08-2022 06:14:06

428 Tweet

139 Followers

1,1K Following

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

सन्तुष्ट सुँगुर हुनु भन्दा असन्तुष्ट मानिस हुनु राम्रो ।

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

१०० किलो सुन ओसार पाेसार गरेको नदेख्ने CCTV ले चुप्पा गरेको त खुब देख्दो रहेछ नि👊

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

जिउँदो हुन्जेल आफ्नैले पनि गलत प्रमाणित गर्न लागी पर्‍यो, गएपछि दुश्मनले पनि भन्यो, मान्छे ठिक थियो।

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

आफ्नै खुट्टामा अल्झेर लडेको हु एक्छिन पर्ख म आफै उठ्छु ।

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

कसैले के खादैछ भनेर साेध्याे भने लाेेप्पा खादैछ भनिदिनु। धन्यवाद ।🙏

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

खाना पनि खाई सकियाे अब एक छिन् व्रत बस्नुपर्ला।

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

सफल पुरुषको पछाडी एउटा महिलाको हात हुन्छ । तर एउटा असफल पुरुषको पछाडी धेरै महिलाको हात हुन्छ। भन्नुस तपाई सफल कि असफल ?

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

मान्छेको दुख पाउने कुनै उमेर हुदैन।हरेक दुखको चै उमेर हुन्छ।

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

गु लाई लात हाने आफ्नै खुट्टा फाेहाेर हुने सुझाव ।😂

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

व्यायाम , उपचार र संघर्ष गर्दै बचाएकाे जिन्दगी पनि आखिर १ दिन अन्त्य हुनलाई त हाे ।

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

समवेदना छैन भने 'श्रद्वाञ्जली' भनिरहनु जरूरत नै छैन । विचार, आस्था, पार्टी फरक हुँदैमा मान्छे मर्न नपाउनु ?

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

एउटा यस्तो रङसँग रङ्गिनु मन छ । जहाँ मिसिएपनि आफ्नो अस्तित्व नहरायोस् ।

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

दिउँसोको खाना खाएर आराम गर्ने कोठामा लहरै भिएतनामी नानाहरू सुत्छन् । मलाईपनि 'सुत' भनेर छेउमा ओछ्यान देखाउँछन् । जाबो आधा घण्टामा कति निदाउनु ? म एतिकै बस्छु । यस्सो सम्झन्छु, 'भिएतनामका मान्छेहरूले मान्छे खान्छन् रे! म जम्मा एकजना भएपनि खाइसक्दैनन् भन्ने दम्भ सहित मुस्कुराउँछु ।

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

फेटा त टाउकोमा गुठ्ने हो । फेटाकै विरोधी खपेटामा हैन । हस्त, धन्यवाद !

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

बाध्यताले केहि बर्ष परदेशिएकोहरूलाई ''देशको माया नभएर विदेशिएको'' भन्दै स्टाटस लेख्ने मोबाईल कल्ले किन्दियो ? 🥺🥱😀

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

"जसरी साइबेरियन चराहरू जाडो छल्न मेरो देश आए । हो, त्यसैगरि मेरो देशका चराहरूपनि गरिबी छल्न अरब गए ! ती चराहरूले जाडो र गरिबी छले कि छलेनन् ?" कवि न्याथन रायन

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

सबैलाई हेरियो पटकपटक माओवादीलाई हेरौं तेस्रो पटक !! ठ्याङ्क्यू 😄

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

घमन्ड के गर्नु हौ? दशा लाग्यो भने शक्तिशाली यूरोपलाइ समेत जाबो उडूस ले दुख दिने रहेछ ।

Kailash karki (@dilipkulung) 's Twitter Profile Photo

यसो गरौँ सरकार, हामी सङ्ग राम्रो चेक जाँच गर्ने मेसिन छैन, त्यसकारण सबैले नेपाल फर्कदा सेन्डो र कट्टु मात्र लगायर फर्कौँ भनेर सुचना जारि गरौँ!! आखिर जे भन्यो त्यही मान्ने जनता जो छदैछन!!