viral zone (@dilipdutta007) 's Twitter Profile
viral zone

@dilipdutta007

Let's discuss the world's most pressing issues and how we can shape the future together!
#geopolitics #globaleconomy #tech #globalaffairs

ID: 3228103806

calendar_today27-05-2015 11:37:36

3,3K Tweet

1,1K Takipçi

3,3K Takip Edilen

NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

आफू पदमा रहुन्जेल प्रतिनिधिसभाका सुबिधाका गाडी समेत फिर्ता नगर्ने तपाईहरुले देशको कति ढुकुटी यसै कुम्ल्याउनुभयो होला ? मंसिर चार, कि वार कि पार । #NoNotAgain

आफू पदमा रहुन्जेल प्रतिनिधिसभाका सुबिधाका गाडी समेत फिर्ता नगर्ने तपाईहरुले देशको कति ढुकुटी यसै कुम्ल्याउनुभयो होला ? 
मंसिर चार, कि वार कि पार । #NoNotAgain
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

जनताको आधारभूत आवश्यकतामा समेत भ्रष्टाचार गर्ने तपाईं, हाम्रो जनप्रतिनिधि हुनैसक्नुहुन्न । यसपटक हामी हाम्रो भोट बदल्छौ ।

जनताको आधारभूत आवश्यकतामा समेत भ्रष्टाचार गर्ने तपाईं, हाम्रो जनप्रतिनिधि हुनैसक्नुहुन्न ।
यसपटक हामी हाम्रो भोट बदल्छौ ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

देश अनुदानमा हैन, आफ्नै उत्पादन र आफ्नो पूजीमा चल्नुपर्छ । मंसिर चार, कि वार कि पार ।

देश अनुदानमा हैन, आफ्नै उत्पादन र आफ्नो पूजीमा चल्नुपर्छ । 
मंसिर चार, कि वार कि पार ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

बाचा मात्रै गर्ने, काम नगर्ने नेतृत्व फेर्ने समय आएको छ ।

बाचा मात्रै गर्ने, काम नगर्ने नेतृत्व फेर्ने समय आएको छ ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

डर धम्की दिने नेता हैन, हाम्रो कुरा सुन्ने नेतृत्व चाहिन्छ ।

डर धम्की दिने नेता हैन, हाम्रो कुरा सुन्ने नेतृत्व चाहिन्छ ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

संसद बैठकमै उपस्थित नहुने, भएपनी बैठक हलमै निदाउने, हाई काढ्ने, जनताका सवालमा कुरा चलिराखेका बेला कानेखुसी गर्ने र भ्रष्टाचारमा लिप्त हुने नेता हाम्रो नेता हुनसक्दैनन । यसपटक हामी हाम्रो भोट बदल्छौ ।

संसद बैठकमै उपस्थित नहुने, भएपनी बैठक हलमै निदाउने, हाई काढ्ने, जनताका सवालमा कुरा चलिराखेका बेला कानेखुसी गर्ने र भ्रष्टाचारमा लिप्त हुने नेता हाम्रो नेता हुनसक्दैनन । 
यसपटक हामी हाम्रो भोट बदल्छौ ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

तपाईलाई सत्तामा पुर्‍याउन सिङ्गो मधेस जलेको हैन ।

तपाईलाई सत्तामा पुर्‍याउन सिङ्गो मधेस जलेको हैन ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

झन्डै २५ बर्षदेखी लगातार इलामबाट जितेर इलामेली जनताले के पाए ? अब हिसाब खोज्ने बेला आएको छ ।

झन्डै २५ बर्षदेखी लगातार इलामबाट जितेर इलामेली जनताले के पाए ? 
अब हिसाब खोज्ने बेला आएको छ ।
NO, NOT AGAIN (@nonot_again) 's Twitter Profile Photo

तपाईको नाम त फोर्ब्समा बिश्वकै अर्वपतिको सूचीमा आउँछ । पटक पटक सांसद पनि हुनुभएको छ । तर देश सँधै किन गरीब छ ? हामीलाई तपाईमाथी शंका छ ।

तपाईको नाम त फोर्ब्समा बिश्वकै अर्वपतिको सूचीमा आउँछ । पटक पटक सांसद पनि हुनुभएको छ ।
तर देश सँधै किन गरीब छ ? 
हामीलाई तपाईमाथी शंका छ ।
Basanta Ghimire (@basantaplp) 's Twitter Profile Photo

यो नागरिक समाज भन्ने झुण्डलाई कारबाहि गर्न मिल्दैन । जहिले वखेडा निकालेको छ छ । यो NGO/INGO लगाएतका विकासे संस्था देशबाट नलेखेट्दा सम्म देश सधै मगन्ते नै रहेने हो । ढुक्क हुनुस् । 🤦‍♂️

viral zone (@dilipdutta007) 's Twitter Profile Photo

सरकारले घोषणा गरेको सार्वजनिक बिदा दिन अटेरी गर्ने प्राइवेट संघ संस्थाहरुलाई कारवाही गर्ने कुनै प्रावधान छ कि छैन?

टुटुल्के™🇳🇵 (@tutulke) 's Twitter Profile Photo

पुराण - हनुमान पवनपुत्र हुन् ! क्रिश्चियन - दन्तेकथा! बाइबल - येशु यहाेवाका पुत्र हुन् ! क्रिश्चियन - आमेन!! पुराण - पुनर्जन्म र पूर्वजन्म हुन्छ । क्रिश्चियन - अन्धविश्वास ! बाइबल - पुनराेत्थान हुन्छ । क्रिश्चियन - आमेन !! पुराण - हनुमानले पहाड उचाले । क्रिश्चियन - दन्तेकथा !

New York Times World (@nytimesworld) 's Twitter Profile Photo

“There’s a diss culture in hip-hop music,” Balendra Shah, or Balen, as he is universally known in Nepal, said in a recent interview. “I used to diss politicians.” Now, he is one, after scoring an unexpected landslide victory to become mayor of Kathmandu. nyti.ms/3poCzpp