dilip karki (@dilip1979karki) 's Twitter Profile
dilip karki

@dilip1979karki

ID: 1609563019184427008

calendar_today01-01-2023 14:52:44

924 Tweet

134 Takipçi

188 Takip Edilen

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

सिक्किम का राजा को नेपाल मा पुन जन्म भएको भान भयो है मलाई त।

आज मिति २०८० जेठ १९ गते को दिन लाई कालो दिन को रुप मा शोक मनाउने हो।

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

जेल नै चलान भएपछी पनि एमाले ,का. काङ्ग्रेस ले निलम्बित नगर्ने कारण के होला?

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

लहै युरोप ,अमेरिकी अफ़्रिकि, एसिया का जनता ,नेपाल यानी सगरमाथा को देश मा बस्ने मन छ भने तुरुन्तै नेपाल जानुहोस इस्थाइ बसोबास प्रमाणपत्र फ्री मा उपलब्ध छ।

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

प्रधानमन्त्री लाई मामा घर बाट एमाले पार्टी जसरी नि सिधा्याउनु भन्ने आदेस रहेछ ।किनभने एमाले भारत को इसारा मा नचलेको हुनाले।कुरो यसरी बुझ्न पर्यो।

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

काङ्ग्रेस ,एमाले ,माओवादी झोलेहरु नमरे सम्म देश मा सुसासन आउदैन है आउदैन ।

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

पहिला न्याय नपाए गोर्खा जानू भन्थे ,अहिले त राजनीतिक नेता त न्याय नपाए दिल्ली जानू भन्छन् त।एस्ता नेतालाइ कति पाल्छौ काङ्ग्रेस ,एमाले ,माओवादी का झोलेहरु।

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

नेपाल मा सेनाको सङ्ख्या घटाउन आवाज उठाउने नेता देशद्रोही हुन् ।यिनिहरुलाइ जिताएर नोट संघ भोट बेच्ने जनता माहा पापी हुन् ।

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

मालदार बिभाग मा नेपाल सरकार का कर्मचारी प्राय जस्तो काङ्ग्रेस ,एमाले ,माओवादी का झोलेहरु नै हाकिम भएर देश लाई लुट्न सहयोग गरिरहेका छ्न।

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

नेपाल मा राम्रै बिकास भएको छ ,खराने दल,झोलेहरु र बिचार हराएको नेता का कारण प्रत्येक नेपाली को थाप्लो मा ७६ हजार भन्दा माथी ऋण भार थपिएको छ।

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

नेपाल बिश्व मा ईमानदार र भनेको कुरा पूरा गर्ने देशमा चिन्दथे,तर राजतन्त्रको अन्त्य भएपछी परिवर्तनको नाम मा चप्पल लगाएर आएका खराने नेता र झोलेहरुले आफ्नो स्वार्थ मा तस्करीको अखडा बनाइ छाडे।

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

काङ्ग्रेस ,एमाले ,माओवादी र मदेस का पार्टीको कुहिएको आलु नेता सम्म यो सन्देश पुगोस् ।🙏🙏

देश र जनता बेचुवा नेताका झोलेहरु सम्म पुगोस् यो चित्र ।

मेलाम्ची को पानी काठमाडौं का जनता लाई वितरण गर्ने नाम मा कति रकम कुन कुन भ्रष्टाचारी दल र नेताले खाए,तेस्को हिसाब सम्सद बाट जनता लाई सुनाउनु पर्ने होइन र?

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

कुनैपनी ब्यक्ती वा नेता जनता र देश भन्दा आफ्नो पद र शक्ति मै रमाउने खेल खेल्छ भने त्यो नेता देशको सत्त्रु हो।बेलैमा नेताको चरीत्र चिनौ।🙏🙏

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

बिधिको शासन भएको भए एक जनाको हत्या गरेको भएपनी कानुन अनुसार कामकारबाही हुनुपर्छ तर पाँच हजार मारेको हो मैले तेस्को जिम्मा लिन्छु भन्ने नेता प्रधानमन्त्री छन् ।बालेन ले बोले मात्रै पनि 12 भाइ पत्रकार खैरो खनेर लेख्न थाल्छ।

dilip karki (@dilip1979karki) 's Twitter Profile Photo

नेपाल को प्रधानमन्त्री ले अमेरिका भ्रमण गर्नु भनेको हात्तीको मुख मा जिरा जस्तै भयो।माहुरी को रानो को इज्जत होला प्रधानमन्त्री को जस्तो गरिमामय पद को भद्दा मजाक जस्तो भयो।