Purushottam Dhungel (@dhungelpuru) 's Twitter Profile
Purushottam Dhungel

@dhungelpuru

ID: 4201480572

calendar_today11-11-2015 13:04:37

72,72K Tweet

30,30K Takipçi

27,27K Takip Edilen

Purushottam Dhungel (@dhungelpuru) 's Twitter Profile Photo

समस्या ब्यक्तिमा होईन।नवयुवराज हुनुमा हो।समस्या राजपरीबारमा जन्मेर सहज,सरल हुनुमा हो।समस्या खोलानाला,पहाड कन्दरा घुम्नुमा हो।समस्या जन्तासॅग सम्बाद,हिमचिम गर्नुमा हो।समस्या देश प्रतिको माया देख्नुमा हो।पार्टि,नेताकोलागि समस्या हो भने देश,जनताकोलागि समाधान।देशप्रति समर्पणको जयहोस

sudarshan khatiwada (@lotus2007a1) 's Twitter Profile Photo

Purushottam Dhungel सुन तस्करी,स्त्रीलम्पट, गुन्डागर्दी,लुटपाट नगर्नु , धाकधम्की नगर्नु, सरल सुसस्कृत सभ्य हुनु पनि कारण होला सर!

Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

सनातन "हिन्दू अधिराज्य"को स्थापनाका लागि हरेक वर्ष 'नेपाल सनातन धर्म संस्कृति संगठन'ले भव्यताका साथ आयोजना गर्दै आएको मैतीदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्मको यो पैदल यात्रामा भोली सहभागी हुन हार्दिक आग्रह गर्दछु!

सनातन "हिन्दू अधिराज्य"को स्थापनाका लागि हरेक वर्ष 'नेपाल सनातन धर्म संस्कृति संगठन'ले भव्यताका साथ आयोजना गर्दै आएको मैतीदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्मको यो पैदल यात्रामा भोली सहभागी हुन हार्दिक आग्रह गर्दछु!
Purushottam Dhungel (@dhungelpuru) 's Twitter Profile Photo

०४६र६२-६३भन्दा पहिले एकजोर लुगा लगाउन नपाउने,दुई छाक खान नपाउने,लोकल ठर्रा खाने।छोराछोरीलाई अरुले पालदिनु पर्ने।त्यस्ता नेताहरु आज युरोपियन स्टा्यान्डर्डमा बाचिरहेका छन।फेरी त्यहि तपकाका जनताहरुले बिद्रोह गरेर शासन कब्जा गर्नु पर्छ।दलाल नेताको बिद्रोहको अर्थ छैन।देश बिकाशको खाका।

Purushottam Dhungel (@dhungelpuru) 's Twitter Profile Photo

PANKAJ SRIVASTAVA (कुमार पंकज) पॅकज जी। गरीब जनता कि बगावत होनि चाहिए और हिन्दू अधिराज्य कि स्थापना होनि चाहिए अब नेपालमे।हमारे देशमे दलाल नेता लोग धनि हो रहे है।जनता गरीब से भि गरीब हो रहे है।ईसलिए बिद्रोह जरुरी है।

Hari Thapa (@hari70462336) 's Twitter Profile Photo

Purushottam Dhungel Desh lootne daka haru lai 2084 ko chunav ma vote magna aaye gau gau baat bhagaunu parchha. Janta sadhai laata sidha bhayer desh ko yo haalat banayeka hun. "A ballot is stronger than a bullet"

PANKAJ SRIVASTAVA (कुमार पंकज) (@pankaj121love) 's Twitter Profile Photo

मतलब फिर से राजतंत्र चाहते हैं आप। तभी तू पुनः हिंदू राष्ट्र बन सकता है? कुछ भारतीय नेताओं ने जो मूलतः कम्युनिस्ट थे उन्होंने ने ही तथाकथित लोकतंत्र लाने में नेपाल पहुंच कर मदद की थी। आप ये सच जानते हैं ना?

Purushottam Dhungel (@dhungelpuru) 's Twitter Profile Photo

छलफल देश,जनताकोलागी हुदैन।बिकाशकोलागी हुदैन।हामीहरु अरबपति भयौ जनतालाई कसरी करोडपति बनाउने बिषयमा हुदैन।शिक्षा,स्वास्थ्य कसरी शुलभ बनाउने।जातपात,छुवाछुत कसरी निर्मूल पार्ने।यावत ज्वलन्त बिषयमा हुदैन।छलफल बहुबिबाह गर्न पाउने,बेश्यालय खोल्ने पाउने पर्ने।सॅासद,मन्त्रिले गर्ने छलफल।

Sanjib Mainali 🇳🇵 (@sanjib77380808) 's Twitter Profile Photo

Purushottam Dhungel शुभ मंगलबार, श्री गणेश जी, श्री हनुमान जी को कृपाले शुभ, मंगलमय र फलदायी बनोस 🙏🙏