Dhruba Koirala (@dhr_uba) 's Twitter Profile
Dhruba Koirala

@dhr_uba

कुरुपता भित्र सुन्दरता खोज्ने एक अन्जान फकिर । 100% follow back .

ID: 2706284054

calendar_today04-08-2014 10:47:26

4,4K Tweet

10,10K Takipçi

9,9K Takip Edilen

Dhruba Koirala (@dhr_uba) 's Twitter Profile Photo

चमेली, कपाल झर्यो, दारी चाहिँ झरेन यो उमेरमा मेरो अझै लभ परेन...

Dhruba Koirala (@dhr_uba) 's Twitter Profile Photo

बाहुन र अग्नि कहिले अशुद्ध हुदैन अग्निमा जे हाले पनि स्वाहा : बाहुनले जे खाए पनि आहा 😉

Dhruba Koirala (@dhr_uba) 's Twitter Profile Photo

आफ्नो बुढाको कमाईले makeup गरेर अर्काको बुढाको नजरमा राम्री देखिनु पनि एक प्रकारको भ्रष्टाचार नै हो : भन्छिन त चमेलि दिदि 🤣

Dhruba Koirala (@dhr_uba) 's Twitter Profile Photo

पाइन्टको पछिल्लो गोजिमा काँइयो राख्नेहरु अझै छन कि लोप भइसके 🤣

Dhruba Koirala (@dhr_uba) 's Twitter Profile Photo

सम्बन्ध गाँसिने र सिमकार्ड भाँचिने महिना आयो ६,८,१३,१४,१८,१९,२० विवाह मुहुर्त 🙂

Dhruba Koirala (@dhr_uba) 's Twitter Profile Photo

जाडोको बेला पिसाब रोकि-रोकि कुरा गर्थे रातभरी... उनिको love अर्कैसङ पर्यो : अनि पत्थरि चाहिँ मलाइ भयो...😉

Dhruba Koirala (@dhr_uba) 's Twitter Profile Photo

अमेरिका , अस्ट्रेलिया , युरोप , कोरिया,जापान भएको BOYFRIEND लाई ४/५ बर्ष कुर्न सक्ने नारिले खाडिमा भएको BOYFRIEND लाई १/२ बर्ष समेत कुर्न सक्दैनन् । #तितोयथार्थ ☮️🥀💫

Dhruba Koirala (@dhr_uba) 's Twitter Profile Photo

हर्के दाईलाई आजबाट follow गरियो : खोजि-खोजि कमेन्ट गर्दा-गर्दा हैरान भईयो...🤣

Dhruba Koirala (@dhr_uba) 's Twitter Profile Photo

ग्यास सिलिन्डर , पेट्रोल नपाईएमा बिल्कुलै नडराउँनुस... Discovery च्यानल हेर्नुस : त्यहा जंगलमा जिवन ब्यतित गर्ने अनेकौं तरिका/बिधि बताईएको हुन्छ 😛

Dhruba Koirala (@dhr_uba) 's Twitter Profile Photo

बन्धुसगँ व्यावसायिक अचार खेति गर्ने निर्णय गरियो... कोइराला अनि कोईरालो 🤣

बन्धुसगँ व्यावसायिक अचार खेति गर्ने निर्णय गरियो...
कोइराला अनि कोईरालो 🤣