Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile
Nepal Weather Forecast

@dhm_weather

Meteorological Forecasting Division, Dept. of Hydrology and Meteorology

ID: 994438040763461632

linkhttp://www.mfd.gov.np calendar_today10-05-2018 04:44:39

3,3K Tweet

20,20K Followers

36 Following

Nepal Weather Forecast (@dhm_weather) 's Twitter Profile Photo

यतिबेला देशका विभिन्न स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ । तस्बिरमा हाल देशका विभिन्न स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितको वर्षा गराउने प्रणालीको विवरण हेर्न सकिन्छ ।

यतिबेला देशका विभिन्न स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखी मध्यम वर्षा भईरहेको  छ ।
तस्बिरमा हाल देशका विभिन्न स्थानहरुमा मेघ गर्जन/चट्याङ सहितको वर्षा गराउने प्रणालीको विवरण हेर्न सकिन्छ ।