Vivek dhital (@dhital_vivek) 's Twitter Profile
Vivek dhital

@dhital_vivek

Life is a movable shadow....

ID: 2736433201

calendar_today16-08-2014 03:54:50

149 Tweet

232 Followers

1,1K Following

Menuka Ghimire (@akunemerimihg) 's Twitter Profile Photo

तिमीलाई बिर्सीनुपर्छ भन्ने सम्झीएको छु,, तर सम्झीन बिर्सीएकी छुईन !

Rupesh khadka (@_rupeshkhadka) 's Twitter Profile Photo

यदि रूपैया जस्तै खुशीहरू पनि बैङ्कमा ब्यालेन्स गर्न मिल्थ्यो भने...यी पिडायुक्त पलहरूमा थोरै-थोरै निकालेर हासिरहनहुन्थ्यो जिन्दगीभर!!

Govinda Baniya 🇳🇵 (@deargovin) 's Twitter Profile Photo

मायामा एकपल्ट जिएर त हेर ! पीडा कति हुन्छ लिएर त हेर !! झुटा हरु को यो सन्सार मा ! तिमी चोखो माया दिएर त हेर !!

Govinda Baniya 🇳🇵 (@deargovin) 's Twitter Profile Photo

"शहरमा घरहरू नजिक हुन्छन् तर मान्छेको मनहरू फाटिएका हुन्छन् गाउँका घर टाढा हुन्छन् तर मान्छेको मनहरू आपसमा गाँसिएको हुन्छ, सामाजिक हुन्छन्"

Govinda Baniya 🇳🇵 (@deargovin) 's Twitter Profile Photo

माया भेल हो भन्छन !! माया खेल हो भन्छन !! प्रेम मा हार खाएका हरु प्रेम जेल हो भन्छन !!

👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@rohanpoudel33) 's Twitter Profile Photo

"यो जरुरी छैन कि सम्बन्ध झगडा बाटै छुट्छ, अक्सर केही सम्बन्ध कसैको खुसीको लागि पनि छोड्नु पर्ने हुन्छ.""

फलानो (@bibekshrestha81) 's Twitter Profile Photo

बास्नाले फुललाई खास बनायो चस्माले तिमिलाई खास बनायो यै फोटोलाई हेर्दा हेर्दा म जस्ता कतिलाई देवदास बनायो! @maun_pdl

बास्नाले फुललाई खास बनायो
चस्माले तिमिलाई खास बनायो
यै फोटोलाई हेर्दा हेर्दा
म जस्ता कतिलाई देवदास बनायो!
@maun_pdl