Advocate Dharma Poudel (@dharmapoudel3) 's Twitter Profile
Advocate Dharma Poudel

@dharmapoudel3

Advocate,
उपदेश अरूलाई दिनुभन्दा, अाफै उदाहरण बनाै ।सकारात्मक साेच राखाै ।
कुनै पनि कानूनी समस्या भए सम्पर्क गर्न सक्नुहुन्छ ।

ID: 836923454318260224

calendar_today01-03-2017 12:57:55

3,3K Tweet

7,7K Followers

7,7K Following

Advocate Dharma Poudel (@dharmapoudel3) 's Twitter Profile Photo

भोलि बिहान उठ्दा श्री ५ गम्भीर नेपाली भन्न पर्ने हाेला जस्ताे छ । जय पशुपतिनाथ🙏❤️

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

यस्लाई पुलिसले के गर्ला? प्रमाण र सुचना मागेको पुलिसलाई मैले प्राप्त गरेको र अपराधी स्वयमले लाईभ गरेको भिडियो जस्ताको तस्तै राखिदिएको छु।

Surya Raj Acharya (@suryaracharya) 's Twitter Profile Photo

जानकारी अनुसार, नेपाल विद्युत प्राधिकरणका हितेन्द्र शाक्य एक योग्य र दक्ष प्रविधिक मात्र होइन, कुशल व्यवस्थापक पनि हुन्। उनको बर्खास्तीमा सरकारले पूर्वाग्रह देखाएको छ। पुरानो राजनीतिक शैलीभन्दा फरक अपेक्षा गरिएको सरकारको यो निर्णय बाञ्छनीय देखिँदैन।

Vijay Kumar Panday (@vijaykumarko) 's Twitter Profile Photo

कसैलाई निरुत्साही गराएको होइन । अतिरञ्जित आशाको मूर्खताबाट जोगाएको मात्र हो । जेन–जीले वा हामी सबैले बुझ्नुपर्छ- पोखरीभन्दा ठूलो माछा हुन सक्दैन। हो, पोखरी सफा गर्न सकिन्छ । त्यसमा जमेका फोहोर फ्याँक्न सकिन्छ । म जेन–जीबाट, सबै पुस्ताबाट यही आशा गर्दछु– पोखरी सफाइमा सघाउने आशा,

Advocate Dharma Poudel (@dharmapoudel3) 's Twitter Profile Photo

सुदन गुरूङ कुन हैसियतमन विपत व्यवस्थापनकने बैठकमा उपस्थित भएका हुन् !!!???

Advocate Dharma Poudel (@dharmapoudel3) 's Twitter Profile Photo

नेपाली कांग्रेस विवादमा गगन नेतृत्वलाई निर्वाचन आयाेगले आधिकारिकता दिएकाे छ ।

Dr Baba A'neal Che🔵 (@babaanealche) 's Twitter Profile Photo

बाबुरामलाइ अभिभाव , सङ्गै आमसभा गरेको भोलिपल्ट पनि करोड धरौटी बुझाएको ठगलाइ सभापती, टिकापुर हत्याकान्डको अदालती दोषी थारुलाइ सहकर्मी बनाइसकेसी ओली हत्यारो भकोले चुनावी बहसमा भाग लिन्न भन्नू आफुले गु चपाउदै त गु को आहालमा बसेको छस बोल्दिन जा भन्या जस्तै हो है।

Bishnu Rijal (@bishnurijal1) 's Twitter Profile Photo

प्रिय बालेनजी, आज दुल्लू पुग्नुभएछ । हतारमा हुनुहुँदोरहेछ । त्यस ऐतिहासिक स्थलका बारेमा स्थलगत जानकारी लिए जस्तो लागेन । तर पनि, मधेसमा जन्मेको, काठमार्डाैँमा हुर्केको र सामाजिक सञ्जालबाट नेता भएकोे मानिसलाई हाम्रा पाखा–पखेरामा पुग्दा रमाइलो नै लाग्यो होला । १. बहुदलीय व्यवस्था

Prakash Giri (@prakashgiriji) 's Twitter Profile Photo

महाकवि लक्ष्मीप्रसाद देवकाेटाकाे कविता छ-प्रभुजी मलाइ भेंडा वनाइदेउ।अहिले दर्जनाैं मुद्धाकाे वावजुद रविकाे पछि र वालेनकाे पछि जनता लागेकाे देख्दा मलाइ जनता भेंडा भएकाे जस्ताे लाग्छ।-पुरुषाेत्तम दाहाल।

Bishnu Rijal (@bishnurijal1) 's Twitter Profile Photo

दैलेखमा ८० अर्ब ७० करोड घननिटर ग्यास भएको पुष्टि भएको छ । यो काम अघि बढाएकोमा एमाले त गर्व गर्छ नै । अब यसको व्यावसायिक उत्पादन सुरु गरेर राष्ट्रको कायापलट गर्ने सबै दलको साझा प्रतिबद्धता हुनुपर्छ र घोषणापत्रमा आउनुपर्छ ।

Rameshwar Bohara (@rambohara) 's Twitter Profile Photo

कार्यसम्पादनमा सबैभन्दा कमजोर महानगर– काठमाडौँ (राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्यांकन) अनि मानिसहरुलाई लागेको छ– ‘काठमाडौँका मेयरले चमत्कार गरे, अब प्रधानमन्त्री बनाउनुपर्छ’। यो ‘चमत्कार’ देख्ने आँखाले कुन–कुन आँकडा हेरेका होलान्? हेर्नलाई ती आँकडा कता छन् होला?

Advocate Dharma Poudel (@dharmapoudel3) 's Twitter Profile Photo

नेपाली कम्युनिस्ट पार्टीले आज जनयुद्ध दिवस ओैपचारिक रूपमा मनाएन !! मलाई लाग्छ माओवादी जनयुद्धकाे धङधङी अब सकिएजस्ताे लाग्याे !!

निलो आकाश (@blueskysp22) 's Twitter Profile Photo

यति सम्म हावा लागेको थिएन मलाई 😂😂 काठमाडौ महानगर को फोहोर ब्यबस्थापन मा अन्तर्राष्ट्रिय चलखेल थियो -बालेन्द्र साह (पुर्व मेयर)