डीपी केसी [DP KC] (@dhanprasadkc) 's Twitter Profile
डीपी केसी [DP KC]

@dhanprasadkc

"अाफुमा धैर्यता राख्न सिक्नुहाेस् किनकी हरेक कुरा सहज हुनुभन्दा अगाडि कठिन नै हुन्छ।"

ID: 4847803670

calendar_today02-02-2016 05:19:20

5,5K Tweet

3,3K Takipçi

4,4K Takip Edilen

मिस्सी ♠️ (@dear_missyy) 's Twitter Profile Photo

तपाईं मलाई घृणा गर्न सक्नु हुन्छ, मेरा बिचारमा बिमती जनाउन सक्नुहुन्छ! त्यसमा मेरो तपाईं प्रती सम्मान नै रहनेछ छ ! किन कि म ब्यक्तिमा हुने विविधता, भिन्नता र बुझाइलाई कदर गर्छु! धन्यवाद !

bHUSANdAHAL🇳🇵 (@dahaltbd) 's Twitter Profile Photo

आज मलाई लाग्यो कहाँ, कुन बेला, केको प्रयोग कसरी गरिन्छ, बुझ्नु जरुरी हुन्छ। रोको, मत जाने दो.....रोको मत, जाने दो केवल एउटा comma ले यत्रो भाव भिन्नता हुन्छ। बालेन (no comma) छ जन चाहना तर बुझ पचाउँदा "बा" ले...न मानै अड्किएको सोच। अथाह आस सहित बधाई, बिजय उन्मुख रास्वपा लाई।

आज मलाई लाग्यो
कहाँ, कुन बेला, केको प्रयोग कसरी गरिन्छ, बुझ्नु जरुरी हुन्छ।

रोको, मत जाने दो.....रोको मत, जाने दो
केवल एउटा comma ले यत्रो भाव भिन्नता हुन्छ।

बालेन (no comma) छ जन चाहना 
तर बुझ पचाउँदा
"बा" ले...न 
मानै अड्किएको सोच।

अथाह आस सहित बधाई, बिजय उन्मुख रास्वपा लाई।
Onlinekhabar (@online_khabar) 's Twitter Profile Photo

काठमाडौं -१ मा विजयी भएपछि रञ्जु दर्शनाको यस्तो छ पहिलो प्रतिक्रिया | Onlinekhabar

Naya Patrika (@naya_patrika) 's Twitter Profile Photo

झापाको सबै क्षेत्रमा हाम्रो जित निश्चितः समीक्षा बास्कोटा #nayapatrika

डीपी केसी [DP KC] (@dhanprasadkc) 's Twitter Profile Photo

नैतिकताको भारी धेरै गार्हो हुन्छ हेरौँ अव कतिको राजिनमा आउने हो हजुर 👏!

Durga khanal (@khanalyes) 's Twitter Profile Photo

चुनावअघि Dr. Amresh Kumar Singh का ७ भविष्यवाणी - मधेशी दलको पसल बन्द - रास्वपाको १६० सिट -सरकार बनाउन वैशाखीको चाहिन्न - समानुपातिकमा ५० लाख बढी भोट आउँछ - गगनलाई १० हजार बढी मतले हराउँछु - कांग्रेस प्रत्यक्षमा २५ सिटमा सिमित - कम्युनिस्टहरूको हरिबिजोग हुन्छ youtu.be/cwGft-0lV_w?si…

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

नेतृत्व भनेको सधैं आफू अगाडि जानु मात्र होइन, आई परेको बखतमा देशका लागि सही पात्रलाई अगाडि सार्नु पनि हो भन्ने दृढ सोचका साथ बालेन लाई प्रधानमन्त्री बनाउने र आफू पार्टी चलाउने निर्णय गरेर सभापति रवि लामिछानेले राजनीतिमा जुन त्याग गरे त्यसको तुलना केहि कुरामा हुँदैन । परिवर्तन

Jagdish Kharel (@jagdishkharel1) 's Twitter Profile Photo

सम्माननीय प्रधानमन्त्री ज्युसंगको आत्मीय भेटघाट । उहाँकै कुशल, दृढ तथा परिपक्व नेतृत्वमा निर्वाचन सम्पन्न भयो । अब मुलुक विकास र समृद्धिको बाटोमा...। सम्माननीय ज्यु प्रति हार्दिक आभार तथा कृतज्ञता । Prime Minister Sushila Karki

सम्माननीय प्रधानमन्त्री ज्युसंगको आत्मीय भेटघाट । उहाँकै  कुशल, दृढ तथा परिपक्व नेतृत्वमा निर्वाचन सम्पन्न भयो । अब मुलुक विकास र समृद्धिको बाटोमा...। सम्माननीय ज्यु प्रति हार्दिक आभार तथा कृतज्ञता । <a href="/pmsushilakarki/">Prime Minister Sushila Karki</a>
Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

यति राम्रा राम्रा सल्लाहकार हुदाहुदै कसरी हारियो ? !

मिस्सी ♠️ (@dear_missyy) 's Twitter Profile Photo

ग्रह दशामा बिश्वास गर्नु हुन्छ ? म चै गर्छु अहिले के पि बा का ग्रह बिग्रेको समय जस्तो छ , के पि बा का पिता श्रीको स्वर्गमा बास होस! हार्दिक श्रद्धाञ्जली !

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

पूर्वप्रधानन्यायशिध चोलेन्द्रशमशेरले ओमप्रकाश अर्यालले आफ्नो श्रीमतिलाई न्यायधिश बनाउन भन्दा नबनाएपछि खेदो खन्न लागेको सार्वजनिकरुपमै बताएका थिए । मलाई पत्यार लागेको थिएन । तर, हिजो आफूलाई राष्ट्रियसभामा गरिएको नियुक्ति गरेको समाचार आफैँले लाज पचाएर पढेको हाउभाउ देख्दा .... १/२

सुजन (@sujnpandey) 's Twitter Profile Photo

रास्वपाबाट एउटा कुरामा असाध्यै ठुलो आशा छ, हामी त कामै गर्न नसक्ने भएका थियौँ । -Dr. minendra rijal

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

काठमाडौँका जनताले कुलमान घिसिङलाई हराएको कुरा चित्त बुझेको थिएन- ज्ञानेन्द्र शाही कठघरा: प्रश्न जनताको फैसला पनि जनताकै !

सुमन !! (@sgnepal) 's Twitter Profile Photo

रवि लामिछानेले सम्बोधन गर्नुअघि नवनिर्वाचित सांसदहरूले यसरी गरे स्वागत । #RSP

Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

प्रशिक्षण भाषणमा रवि सरकाे अर्कै,बिछट्टै नाैलाे औतार देखियाे है मान्यजन- शालीन,विनम्र,संयमित,सुविचारित,जिम्मेवार र बडाे भद्र।स्वागतयाेग्य छ है रवि सरकाे याे औतार!

प्रशिक्षण भाषणमा रवि सरकाे अर्कै,बिछट्टै  नाैलाे औतार देखियाे है मान्यजन- शालीन,विनम्र,संयमित,सुविचारित,जिम्मेवार र बडाे भद्र।स्वागतयाेग्य छ है रवि सरकाे याे औतार!
Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

हारको नैतिक जिम्मेवारी लिँदै कांग्रेस सभापतिबाट राजीनामा दिने गगन थापाको निर्णय यहाँलाई कस्तो लाग्यो ?

हारको नैतिक जिम्मेवारी लिँदै कांग्रेस सभापतिबाट राजीनामा दिने गगन थापाको निर्णय यहाँलाई कस्तो लाग्यो ?
Rabindra Mishra (@rabindramishra) 's Twitter Profile Photo

मिडिया र नागरिक समाजको 'एउटा ठूलो खण्ड' ले निरन्तर पूर्वाग्रहपूर्ण रूपमा खेदेर दुईजनालाई देशको नेतृत्वमा पुर्याउन ठूलो भूमिका खेल्यो। अनि मिडिया र नागरिक समाजको त्यही 'ठूलो खण्ड'ले एकजनालाई निरन्तर अन्धभक्तपूर्ण प्रेम र प्रवर्द्धन गरेर भर्याङ्बाट लडाउनमा ठूलो भूमिका खेल्यो।

मिडिया र नागरिक समाजको 'एउटा ठूलो खण्ड' ले निरन्तर पूर्वाग्रहपूर्ण रूपमा खेदेर दुईजनालाई देशको नेतृत्वमा पुर्याउन ठूलो भूमिका खेल्यो।

अनि मिडिया र नागरिक समाजको त्यही 'ठूलो खण्ड'ले एकजनालाई निरन्तर अन्धभक्तपूर्ण प्रेम र प्रवर्द्धन गरेर भर्याङ्बाट लडाउनमा ठूलो भूमिका खेल्यो।
Sumana (@sumanashrestha) 's Twitter Profile Photo

“के गर्ने” भन्ने भाग्यवादमा जाने सुविधा छैन है—अहिलेको परिस्थिति त्यस्तो छ कि हामीले सक्रिय रूपमा योजना बनाएर अघि बढ्नै पर्छ। मध्यपूर्वको युद्ध झन्–झन् बढ्दै गएको छ। यसको असर निकै ठूलो हुन सक्छ, केही असर त देखिन पनि थालिसकेको छ। यस्तो अवस्थामा यो संकटलाई सामना गर्न हाम्रो देशको