Dhannu Punk (@dhannupunk) 's Twitter Profile
Dhannu Punk

@dhannupunk

फेरि पनि तिमी दिलमा बस्छु भन्दैछौ,
मैले गरेको छु नियम कडा यसपाली!!

ID: 1612978632951222272

linkhttp://Facebook.com/Punk calendar_today11-01-2023 01:04:43

379 Tweet

41 Followers

125 Following

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

छिमेकिले wifi को पासवर्ड मागेर हैरान पारेका थे, तपाईंको छोरा सग बिहे गराइदिने हो भनेको! हिजो आज बोलचाल बन्द छ! खासै गतिलो छिमेकी परेनन।😎😂😂

प्राप्ति PR@pTii (Kaan_chhu)🙆 (@prapti_kanchhu) 's Twitter Profile Photo

तिम्रो बाटो कुरी बस्दा मैले आफ्नो गन्तव्य नै भुलिसके ! #मिलनको_आश😔🥹

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

रक्सि खान पैसा छैन भन्ने साथिले रक्सि खाइसकेपछि होटेल नै किन्दिन्छु भन्दै थियो ||

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

आदत बन्यौ तिमी सास जति जरुरी छ जिउनलाई त्यति तिमी...!!❤️🫶

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

माया थिएन भने photo मा Beautiful लेखेर!🙄 ७ चोटि ऐना हेर्ने किन बनायौ!🤣😫

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

चिन्ता गर्दिनँ सिंगल छु भनेर, थाहा छ सँसार उज्यालो पार्न सुर्य पनि एक्लै उदाउँछ || शुभ बिहानी 🙏☕️☘️

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

भाग्य पो भगवान् ले लेखे र तिमी थिएनौ यो मन त मेरो हो नि साथमा नभए पनि अन्तिम सास सम्म तिमी नै रहनेछौ |

💎🇳🇵प्रधानमत्री😜 ANIL 🤗💎🇳🇵 (@anilsitaula2) 's Twitter Profile Photo

तल्ला घरे आन्टी ले लिच्ची चोरलाई सरापेको सुन्दा त त्यो चोर भरे बेलुका सम्म बाँच्न मुश्किल छ 🤭😂😂🤣

सरु✨ (@callmesaru18) 's Twitter Profile Photo

आजभोलि त्यो फुलबाट अरु कसैको गन्ध आउँछ, जुन फूललाई मैले फुल्न सिकाएको थिएँ!

आजभोलि त्यो फुलबाट अरु कसैको गन्ध आउँछ, जुन फूललाई मैले फुल्न सिकाएको थिएँ!
इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

प्रेम त तिमी पनि मलाई पक्कै गर्छौ 🤔 बस मैले जस्तै व्यक्त गर्न नजानेको वा नसकेको हुनुपर्छ..।😉

निकारागुवा (@dallianita) 's Twitter Profile Photo

Handsome केटा त कति आए कति गए😎 तर मेरो life मा हैन घर अगाडि को बाटोमा 😁😁😆 (Xyaa🤧)

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

टाढा जान खोज्नेलाइ टाढै जान दिनुपर्छ किनकि कर गर्दैमा ऊ कहिल्यै आफ्नो हुदैन | शुभ रात्रि 😴

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

बस्ने भनेकै अनलाइनमा हो अरुको मनमा बस्न त ठाउ खालि हुनुपरो नि |🤣🤣

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

चिया त तिमी सङ्गै बसेर पिउनु थियो, खैर केइ छैन...चिया अनि तिम्रो याद दुबै मिठ्ठो लाग्छ मलाई........☕️😉😍

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

थोरै माया त छोडेर जानेलाइ पनि गरेको थिए मैले अहिले आएर थाहापाए समय पो बर्बाद गरेकी रैछु मैले ||

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

थाहाछैन मलाई किन यति धेरै माया लाग्छ तिम्रो रिस उठ्दा बोल्दिन भनेर बस्छु तर झन् तिम्रो याद आाइदिन्छ ||

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

एक जन्मको भरोसा छैन यहाँ मुन्छेहरु सात जन्म को कसम खादैछन अचेल 😉😂

प्राप्ति PR@pTii (Kaan_chhu)🙆 (@prapti_kanchhu) 's Twitter Profile Photo

खराब मौसम भन्दा पनि खराब आफन्त भए भने जिन्दगीमा ठूलो बाढी पहिरो जान्छ ।। #कान्छु❤️🕊🥰🦋💕😘

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

मन मिल्दैमा साथ कहाँ मिल्दो रहेछ र टाढिन खोज्नेलाइ बहाना हजार मिल्दो रहेछ || शुभ रात्रि 😴

ᗩᗰᖇIT (@amrit__fcb) 's Twitter Profile Photo

मेरो वाली धोखेबाज थिइन बस उसलाइ हरेक केटा म जस्तै लाग्थ्यो😪😧