Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile
Dhanahang Subba

@dhanahangsubba

Follow me 100% Follow back

ID: 1449293144357437450

calendar_today16-10-2021 08:37:00

91 Tweet

353 Takipçi

920 Takip Edilen

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

कुकुरनै सहि म तिम्रो लागि जिन्दगी भरि कुकुर भएर बस्न पाउ।के स्विकार्छौ मलाइ😀😀😅

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

छोडेर जानेलाइ के देखाउनु यार।हे भगवान मैले जति प्रगती गरे पनि उसलाइ जलन नहोस।उ यसरिनै मजबुत भएर सफलता हेर्न पाओस।#सुभप्रभात #एकप्रेमि😀😀😀😀

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

यो गित छोडेर जानेहरुको लागि समर्पित गर्द्छु।😀😀😀 #सुभप्रभात #सुभदिन

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

जिवनको एस्तो मोडमा आएर उभेको छु नि।साला मन भरी पिडानै पीडा यार।यो पीडा कम गर्न के गरौ।कसैलाइ आइडिया भए बताइ दिनुस।😀😀😀 #पिडाछटपटाइरहेकोम

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

उसले छडे देखि के छैन छैन जस्तो।एक्लो भए जस्तो मननै खल्लो हुने।मायाको शक्ति त्यति सम्म हुदो रहेछ भन्ने बल्ल चाल पाउदैछु म भग्वन।😒😒😒😒😒 #मलाइबचाइदेउ

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

मायाको कारण म आज डिप्रेस भै सकेको छु।कसैले उनिलाई भनिदेउ म पर्खी रहेकोछु भन्ने।#एकलप्रेमि😓😓

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

जिन्दगी कैले पहाड कैले तराइ तर तिमी भने भाकोछौ पराइ😀😀😀😅😅😅#एकओहोरोप्रेम #माया

अब जानेनै त हौ तिमी हतार पनि नगरि देउ।म पनि जान्छु धेरै टाडा एक्छिन त बोलिदेउ।😀😀😀 #सुभदिन #सुभप्रभात

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

पृथ्वी गोलो छ घुमिफिरी पालो आउँछ भन्थे।अब मेरो पालो आउदैछ है गाउले हो।सुभप्रभात #सुभबिहानी 😀😀😁😁

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

धरान पुर्वानचल इन्जिनियरिङ क्याम्पस छेउ दुखत दुर्घट्ना।

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

पैसाले गर्दा सम्बन्ध बिगृन्दैछ मेरो।उसले पैसा मागेको थियो मेरो हैसत पुगेन अनि ब्रेक उप दियो।अहिले उसलाइ जसले पैसा दिन्छ उसै सङ जे नि गर्ने रे😥😥😥 #भोगाइ #जिन्दगी

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

ढिलो गर्छु केहि गरेर देखाउँछु, किनकि समय संगै मानिसहरू औकात सोध्ने रहेछन् हाल खबर होइन।। शुभ प्रभातं शुभ बिहानी

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

सम्बन्ध मायामा पनि हिसाब किताब सर्तहरु हुदो रहेछ।त्यसैले हाम्रो यात्रा अगि बड्न सकेन।#सुभबिहानी #माया

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

खुसी छस होला माचिक्ने।त पनि रुनेछस सम्झेर एकदिन।

उहिले बा आमाले भन्थे बिख बेगरको सर्प र इख बेगरको मान्छे काम लागुन्न भनेर।मैले सबैमा आफ्नो पन देख्न गलत भएछ।

Dhanahang Subba (@dhanahangsubba) 's Twitter Profile Photo

हुनत यति कठोर चट्टान हुन मन लाग्छ तर म इख नभाको सबैमा आफ्नोपन खोज्ने मान्छे।