Bindu Dhami (@dhami210bindu) 's Twitter Profile
Bindu Dhami

@dhami210bindu

🤔

ID: 1477254057337098242

calendar_today01-01-2022 12:23:36

169 Tweet

385 Followers

231 Following

Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

अब फेरि त्यो बाटो हिड्न मन छैन जुन बाटोमा तिमी सङ्ग बात मार्दै हिड्दा ठेस लागेको थियो।

Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

निन्द्रा निकै प्यारो लाग्छ, त्यो निन्द्रा भन्दा पनि तिमी प्यारो लाग्छ !!

Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

तिम्रो मुस्कान सूर्यको प्रकाश ले रंगिएको छ त्यसैले तिम्रो मुस्कान मेरो जीवनको रंग हो।।

Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

धनले त गोजी मात्रै भरिन्छ,मन भरिन त प्रेम नै चाहिन्छ😘😘😶

Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

Never cry for the person who hurts you, Just smile and say, Thank you for giving me a chance to find someone better than you.

Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

I like to be alone but I hate being lonely. I know my silence and strength will heal my pain. The sun doesn't always shine. ... Tears are words the heart can't express. Sometimes I just want to get away from it all. I miss my life. Everyone wants to be happy. ...

Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

मध्यरातमा जंगल छेउमा पाईलाहरु गन्तव्यमा लम्किदा सुसाएको हावा सङ्गै पर माथी आकाशमा बिजुली चम्किदा हिम्मत तपाईको उजागर होस गर्न सकियोस सामना मेरो नजिकको मान्छे हजुरलाई विजया दश्मीको शुभकामना __________+____________ 🙏

मध्यरातमा जंगल छेउमा  पाईलाहरु गन्तव्यमा लम्किदा
सुसाएको हावा सङ्गै पर माथी आकाशमा बिजुली चम्किदा
हिम्मत  तपाईको उजागर होस गर्न सकियोस सामना 
मेरो नजिकको मान्छे हजुरलाई विजया दश्मीको शुभकामना
__________+____________
🙏
Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

कहिलेकाही उ त्या पर भएनी देखिने गर ल कान्छू! तिमिलाई टाढाबाट देख्दा पनि मन खुसी हुन्छ।

Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

दुख आफ्नै छ, पिर आफ्नै छ, एक्लोपनमा साथ छैन, हारमा हौसला छैन, आखिर सम्बन्ध के को लागि?

Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

जिन्दगीमा भुल्न नहुने कुरा १ बाआमाकाे आँसु २ शिक्षा दिने गरु ३ दुखमा सहयोग गर्ने मान्छे ४ आफ्नो गल्ती कम्जाेरि सच्चाइ दिने साथी ५ आफुलाई सबैभन्दा धेरै बिश्वास गर्ने मान्छे

Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

त्यो झ्याल,झ्यालको पर्दा अनि उदासिएको मेरो मन सङ्गै तिमिलाई एक झलक उ त्या पारी देख्न पाए हुन्थ्यो भनेर भौतारी रहने मेरा नयन! उहु!कदापी आनन्द थिएन😍 केवल तड्पाई मात्र थियो सानु🤗

Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

जब जिवनमा केही चिजको अभाव महसुस हुन्छ तब त्यो चिज सम्झनामा आईरहन्छ।

जब जिवनमा केही चिजको अभाव महसुस हुन्छ तब त्यो चिज सम्झनामा आईरहन्छ।
Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

तिमिलाई हेर्ने बानी पर्यो बाटो कुर्ने बानी पर्यो।

तिमिलाई हेर्ने बानी पर्यो
बाटो कुर्ने बानी पर्यो।
Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

कमजोर शरीर,निरास मन,भिजेका परेली,ओईलाउदै गरेका रहर,बेवारिसे सपना बाहेक के नै छ र जिन्दगीमा

Bindu Dhami (@dhami210bindu) 's Twitter Profile Photo

"तिमी मुस्कुराइरहँदा, जब तिम्रो नयनमा मेरो प्रतिबिम्ब देख्छु, मेरो हृदय प्रफुल्लित हुन्छ। मेरो छोरी, तिम्रो जीवनलाई सुन्दर र शालिन बनाउन हामी हर कसर गर्नेछौ।" 🌸👶💖

"तिमी मुस्कुराइरहँदा, जब तिम्रो नयनमा मेरो प्रतिबिम्ब देख्छु, मेरो हृदय प्रफुल्लित हुन्छ। मेरो छोरी, तिम्रो जीवनलाई सुन्दर र शालिन बनाउन हामी हर कसर गर्नेछौ।" 🌸👶💖