Sandesh Dhakal (@dhakalsms2) 's Twitter Profile
Sandesh Dhakal

@dhakalsms2

संसारलाई आफ्नै नजरले हेर्ने कोशिस गर्छु

ID: 723829656491823104

linkhttps://mobile.twitter.com/search?q=from%3Adhakalsms2%20-filter%3Areplies&s=07 calendar_today23-04-2016 11:03:33

32,32K Tweet

2,2K Takipçi

1,1K Takip Edilen

Sandesh Dhakal (@dhakalsms2) 's Twitter Profile Photo

जसले जे देख्छ त्यही हेर्छ, मूल्याङ्कन किन गर्नु ? सके स्वीकार गर नसके वास्तै नगर ।

Sandesh Dhakal (@dhakalsms2) 's Twitter Profile Photo

प्रगति देखाउन चाहान्छौ ? झुक्याउन सिक । प्रगति गर्न चाहान्छौ? इमान्दार बन ।

Sandesh Dhakal (@dhakalsms2) 's Twitter Profile Photo

के हेर्ने,भन्दा पनि " के देख्ने " त्यो महत्वपूर्ण हुन्छ

Sandesh Dhakal (@dhakalsms2) 's Twitter Profile Photo

भोको व्यक्ति पकाउनतर्फ लाग्दैन।जब टन्न (सन्तुष्ट ) हुन्छ तब मात्र बीजारोपणदेखि पकाउने क्रियासम्म धैर्य गर्न सक्दछ .....

Yubani (@yubani12) 's Twitter Profile Photo

छोडेर जाने लाई रास्ता दिने हो वास्ता होइन !!❣️

Sandesh Dhakal (@dhakalsms2) 's Twitter Profile Photo

नर्माणको क्रममा कइबार असफल भइयो, कइबार भत्कियो ... अन्तसम्म धैर्यको साथ मिल्नाले पुरा भयो 😊 #NewProfilePic

नर्माणको क्रममा कइबार असफल भइयो, कइबार भत्कियो ... अन्तसम्म  धैर्यको साथ मिल्नाले पुरा भयो 😊
#NewProfilePic
Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

पाउमा काडा पर्यो यहि त हो जिन्दगी, छातिमा फुल परेको दिन त जिन्दगी नै सकिन्छ। ❤️

Sandesh Dhakal (@dhakalsms2) 's Twitter Profile Photo

भिटियौ तिमी अनायास था'छैन कस्ती छौ के छौ आसपास था'छैन अनौठो यो हाम्रो भेट कस्तो कस्तो? मनभित्रै बसिहाल्यौ अरू खास था'छैन

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

मान्छेहरू देख्दा नि अचम्म लाग्छ, समस्या परेर भन्दा पनि समस्या नचिनेर बढी दुःखी छन्।

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

कुनै पनि कुरा प्रस्ट बुझ्न आफ्ना पूर्वधारणा लाई पूरै निस्तेज गर्न जरूरी छ।

Angel🌹🇳🇵(Dr.Anu) (@anujpnp) 's Twitter Profile Photo

जीवन चलाउने हो,दौडाउने हो... समस्याको खाडल पाइलै पिच्छे आउँछन्... छल्दै,जोगिदै अघि बढ्नु पर्छ, गन्तब्य अवश्य भेटिन्छ...!! #शुभबिहानी

Sandesh Dhakal (@dhakalsms2) 's Twitter Profile Photo

सगर्व भन्न सक्दिनँ म देश आफनो भनी कहाँ छ गर्वका कुरा गुमे नभेटिने गरी न पूर्व टिस्ट भेटिने न काँगडा कता कता सताउने उही कुरा म पुग्दछु जता जता

Sandesh Dhakal (@dhakalsms2) 's Twitter Profile Photo

म वीरको सुपुत्र हुँ कसोरि गर्व गर्नु खै? न वीरको छ भूमिका कसोरि गर्व गर्नु खै? ममा छ त्रास भावना कहाँ म डट्न सक्दछु? न चिन्छु शक्ति आफनो कहाँ म खट्न सक्दछु?

Sandesh Dhakal (@dhakalsms2) 's Twitter Profile Photo

रहोस् मभित्र देशको विकासको सुभावना र देशनिम्ति बाँचने फलोस् फुलोस् सुकामना गरौँ बढौँ यी भावना मभित्र नै उदाउँछ बढाउनेछु हात यी र सिर्जना फुटाउँछ